STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख ८, आइतबार

    मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास

    सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको  छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार  शिलान्यास गर्नुभएको हो ।   प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो ।   पाँच किलोमिटर लम्बाइ रहेको सो...

  • २०७६ बैशाख ८, आइतबार

    यसकारण चिनियाँ भाषाको आवश्यकता 

    विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मित्रराष्ट्र चीनको तीव्रत्तर विकासबाट नेपालले लाभ लिन अब चिनियाँ भाषाको आवश्यकता बढ्दै गएको छ ।  उदाउँदो विश्व शक्तिमान चीनलाई बुझ्न, देशभित्रै जागीर खान, पर्यटन व्यवसाय र व्यापार गर्न वा वैदेशिक कामका सिलसिलामा समेत चिनियाँ भाषाको महत्व बढेर गएको हो । आपसी सहकार्यको विकासमा पनि भाषा सिकाइ महत्वपूर्ण माध्यम हुने विश्वास गरिएको छ । दक्षिण एशियाली मुलुकमा भाषा...

  • २०७६ बैशाख ८, आइतबार

    निगमले दिल्ली उडान थप्यो

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण  निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ मे १ देखि काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली...

  • २०७६ बैशाख ८, आइतबार

    सगरमाथाबाट फोहर सङ्कलन

    सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडाँै लगिएको छ ।     नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो ।   स्थानीयस्तरमा व्यवस्थापन गर्न...

  • २०७६ बैशाख ८, आइतबार

    मकरीकोट खुट्कीला पदमार्ग निर्माण तीन वर्षभित्र

    अपी हिमाल गाउँपालिकाको– ५ मकरीगाडदेखि वडानम्बर ४ को सिद्ध मकरिकोट खुट्किला पदमार्ग । कुल आठ हजार २०० खुट्किला निर्माण हुने सिद्ध मकरीकोट खुट्कीला पदमार्ग निर्माण तीन वर्षभित्र सकिने छ । गाउँपालिकाले खुट्किला निर्माणमा हालसम्म ४५ लाख रुपैयाँ खर्च गरेको छ भने वित्तीय सामानीकरणअन्तर्गत चालू वर्षमा रु एक करोड ११ लाख खुट्किला निर्माणका लागि टेण्डर भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि दुई घण्टा...

  • २०७६ बैशाख ८, आइतबार

    कर्मचारी अभावका कारण काममा समस्याः मुख्यमन्त्री पौडेल

    प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताउनुभएको छ ।    प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँद्वारा आज यहाँ आयोजित “प्रशासकीय न्याय र सेवा प्रवाह” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “कर्मचारीका अभावका कारण प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भएको छ ।”  मुख्यमन्त्री...

  • २०७६ बैशाख ८, आइतबार

    जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध ः मन्त्री महासेठ

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्नुहुँदै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले...

  • २०७६ बैशाख ८, आइतबार

    बाख्रा उपहारले एकल महिलामा खुशियाली

    रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आउनुभएको छ ।  श्रीमान्को निधन भएपछि उहाँलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा खुशियाली छाएको छ ।  “एकल...

  • २०७६ बैशाख ८, आइतबार

    अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या बढ्यो

    विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो । अनुकूल बासस्थान र आहाराको कमीका कारण यस क्षेत्रबाट बसाइ सरेर...

  • २०७६ बैशाख ८, आइतबार

    प्राथमिकतामा परेन सडक सुरक्षा

    सडक सुरक्षा परिषद् गठन गर्न मन्त्रिपरिषद्ले तीन वर्ष अघि नै निर्णय गरेपनि सरोकारवाला निकायको यसप्रति ध्यान जान सकेको छैन । सडक सुरक्षा विधेयक ल्याउने पहल शुरु भएको चार वर्षसम्म पनि मूर्तरुप लिनसकेको छैन । विसं २०७२ देखि नै परिषद् गठन र विधेयक मस्यौदा गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिए पनि हालसम्म सफल हुन सकेको छैन् । जसका कारण प्रत्येक वर्ष सडक दुर्घटना बढ्दो छ । सन् २०१७ अप्रिल १२ मा...

  • २०७६ बैशाख ६, शुक्रबार

    मिलेनियम ट्रेकमा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल लक्षित पूर्वाधार

    मिलेनियम ट्रेक व्यवस्थापन समितिले गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्ग९मिलेनियम ट्रेक०का विभिन्न चार ठाउँमा पदयात्रा मार्ग सुधारका साथै शौचालय लगायतका अत्यावश्यकीय पूर्वाधारलाई अघि बढाइएको हो । मिलेनियम ट्रेक व्यवस्थापन समितिका...

  • २०७६ बैशाख ६, शुक्रबार

    समयमा पानी परेपछि गुहुँको उत्पादनमा  वृिद्ध

    समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् ।    गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र...

Pages