STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८१ भाद्र २६, बुधबार

    नयाँ पुस्तामा संस्कृति भन्ने उद्देश्य सहित बाल दिवस मेला

    लभ्ली होमले ललितपुरको आयोजनामा हुने बाल मेला सम्बन्धि जानकारी दिन आयोजित प्रेस सम्मेलनमा लभ्ली होम प्रिस्कूलकी संस्थापक माहेश्वरी अमात्यले  ‘हामी फाडर्ज डे, मडर्ज डे धुमधामका साथ मनाउँछौं, त्यहि फाडर्ज डे मडर्ज डेलाई उत्सवको रुप दिने बालबालिकाको बाल दिवस मनाउँछौं त ?’ भन्ने गम्भीर प्रश्न  उठाएकि छिन् । ‘बालबालिकाको बाल्यकाललाई उत्सवमय बनाउन सक्यौं भने उनीहरुको भविष्य उज्वल बनाउन टेवा पुग्छ,...

  • २०८१ भाद्र २६, बुधबार

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठद्वारा ‘छंगु ल्युल्यु’ सार्वजनिक

    काठमाडौं । गायक अमर चित्रकार र सरिता महर्जनको नेपालभाषाको गीत ‘छंगु ल्युल्यु’ सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रमुख अतिथिको हैसियतमा सार्वजनिक गर्नुभएको गीतको संगीतकार र संगीत संयोजक भुपेन्द्र बज्राचार्य हुनुहुन्छ भने गीतको लेखन अमर चित्रकारले गर्नुभएको हो । ज्योति रेकडस्मा रेकर्डिङ्ग गरिएको उक्त गीतको प्रचारात्मक कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई गायिका सरिता...

  • २०८१ भाद्र २३, आइतबार

    साहित्यकार अपर्णा प्रधानको नयाँ पुस्तक विमोचन

    साहित्यिक क्षेत्रमा समालोचक तथा लेखक को रुपमा परिचित अपर्णा प्रधानका तीन वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । नेपालभाषाको लघुकथा संकलन ‘खुसि अःखतं न्ह्याइ’, निबन्ध संकलन ‘सुकुन्दा’ तथा समालोचना संकलन ‘नेपालभाषाया बाखं विधाय् बाखंमि यज्ञरत्न धाख्वाः’ नामक पुस्तक विमोचन गरिएको हो । काठमाडौंको टेकुमा विमोचन भएको पुस्तक समेत गरेर प्रधानले नेपालभाषा, नेपाली र अंग्रेजी भाषामा रचना...

  • २०८१ भाद्र २३, आइतबार

    गायक अमर चित्रकार र सरीता महर्जनको रोचक युगल गीतको भिडियो सार्वजनिक

    नेपालभाषाको गीत संगीत क्षेत्रका लोकप्रिय गायक अमर चित्रकार र नवोदित गायिका सरीता महर्जनको  युगल स्वर रहेको नेपालभाषाको गीत “छंगु ल्यूल्यू”( तिम्रो पछी पछी ) एक समारोहका बीच सार्वजनिक गरिएको छ । हास्य अभिनयकोलागि ख्याति प्राप्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा सार्वजनिक गरिएको उक्त गीतका संगीतकार एवं संगीत संयोजक भूपेन्द्र बज्राचार्य तथा रेकर्डिष्ट फिरोज...

  • २०८१ भाद्र २२, शनिबार

    ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’को नेपाली संस्करण प्रकाशित

    बौद्ध धर्ममा पञ्जबुद्धलाई निकै महत्व दिएर पुजाआजा गर्ने र ज्ञानगुनका कुरा सिक्ने गरिन्छ । यस्तै पञ्चबुद्धको विशेषता र महत्वलाई लिएर वौद्ध विदुषी सुमति बज्राचार्यले लेख्नुभएको ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’ नामक नेपाली संस्करण पुस्तकको एक समारोहकाबिच भर्खरै विमोचन कार्यक्रम सम्पन्न भएको छ ।  पुस्तक विमोचन कार्यक्रमा बौद्ध पुस्तकका लेखक विदुषी सुमति गुरुमाले पुस्तकको महत्व र विशेषतालाई लिएर...

  • २०८१ भाद्र २१, शुक्रबार

    डान्सिङ क्वीन आराध्यालक्ष्मी खड्गीको निर्देशनमा “सरर बग्यो हावा...” म्यूजिक भिडियो शनिबार सिटी सेन्टरबाट रिलिज हुने

    डान्सिङ क्वीन कलाकार निर्देशक कोरियोग्राफर आराध्यालक्ष्मी खड्गीको निर्देशन, कोरियोग्राफी एवं स्क्रीप्टमा नेपाली भाषाको म्यूजिक भिडियो “सरर बग्यो हावा...” भाद्र २२ गते शनिबार रिलिज हुने भएको छ । हालका चर्चित सोहन मानन्धरको सिनेमाटोग्राफी, सम्पादनमा रिलिज हुने यस म्यूजिक भिडियोमा डा. सरीशा श्रेष्ठ र चर्चित ¥यापर निर्णय श्रेष्ठ एनएसकेको अभिनय रहेको छ भने सहायक भूमिकामा बबिता पाण्डे, झरना रेग्मी,...

  • २०८१ भाद्र २१, शुक्रबार

    ओ ! सासुजी नामक प्रिमियम सिरिज भाद्र २१ गते शुक्रबारबाट आउने

    हिन्दु महिलाहरुको महान पर्व तिजको पावन अवसरमा सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज "ओ सासुजी” अब टेलिभिजनमा प्रसारण हुने भएको छ । सो सिरिज भाद्र २१ गते शुक्रबारदेखि न्यूज नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको हो । ओ ! सासुजी सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८ः१५ बजे प्रसारण हुने कुरा निर्देशक समिर जोशीले जानकारी दिनुभयो । बिनभ क्रियसनको प्रस्तुति...

  • २०८१ भाद्र १९, बुधबार

    कालजयी गीत ‘राजमती’को नेपाली भर्सन सार्वजनिकको अवसरमा विजयरत्न पुरस्कृत

    नेपालको सांगितिक संसारमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती’को नेपाली भाषामा पनि पुनर्लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती’ गीतको नेपाली भर्सन सार्वजनिक गरेका हुन् । कार्यक्रममा गायक सेतुराम प्रधानको...

  • २०८१ भाद्र १५, शनिबार

    उत्ताउलो जवानी सार्वजनिक

    म्युजिक भिडियो जगतमा ख्याति कमाउनु भएकि बबिता श्रेष्ठ मलेकु को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो " उत्ताउलो जवानी ” को आज शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सुप्रसिद्ध संगीतकार सुरेश अधिकारी प्रमूख अतिथी का रुपमा उपस्थितिमा सो भिडियो सार्वजनिकिकरण गरिएको थियो। कथानक चलचित्रहरुमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको यो गीतले दर्शकहरुको मन सजिलै जित्न सकिने विश्वास...

  • २०८१ भाद्र १३, बिहिबार

    धुन नेपालको अन्तर्राष्ट्रिय कार्यक्रम मलेशियामा सम्पन्न

    धुन नेपालका अध्यक्ष गायक डिआर सुजनको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अंन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिक क्षेत्रीय सम्योजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा  मलेसियामा पहिलो पटक इन्टरनेसनल कार्यक्रमको आयोजना गरेको छ ।  सो कार्यक्रममा जनसम्पर्क समिति मलेसियायका कांग्रेस सभापति चोलाकान्त पङ्गेनी, नेपाल तरुण दलका केन्द्रिय सदस्य जीत क्षेत्री, युवा व्यवसायी तथा मोडेल सन्तोष सुवेदीको...

  • २०८१ भाद्र १०, सोमबार

    मिलाप तीज उत्सवको तेस्रो संस्करण सम्पन्न

    मिलाप फाउण्डेशनको अायोजनामा विगतका वर्षहरुमा हुँदै आएको मिलाप तीज उत्सवको तेस्रो संस्करण हालै सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो । कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध...

  • २०८१ भाद्र १०, सोमबार

    नेपालभाषा एकेडेमीको ‘सर्जक र सृजना’मा कवि डा. प्रधानाङ्ग

     काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा श्रृंखलाबद्ध रुपमा चल्दै आएको साहित्यिक कार्यक्रम ‘सर्जक र सृजना’ को पछिल्लो कार्यक्रम अन्तर्गत चर्चित कवि डा. योगेन्द्र प्रधानका विषयमा विचार विमर्श भयो । यसअघि जनकवि दुर्गालाल श्रेष्ठ र आख्यानकार मथुरा साय्मिलाई लिएर कार्यक्रम सम्पन्न भएकोमा यसपटक प्रधानलाई स्थान दिइएको हो ।नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त...

Pages