सिनेमा
-
२०८१ जेठ ३२, शुक्रबार
अमेरिकामा हुने भो गोल्डेन नेपाली फिल्म अवार्ड
अग्रज चलचित्रकर्मि कृष्ण मल्लको तत्वावधानमा अमेरिकामा केही वर्ष अगाडि देखि ग्लोबल फिल्म अवार्ड हुँदै आएको थियो भने अहिले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयाको आयोजनामा आगामी नोभेम्बर १६ अर्थात मंसिर १ गते अमेरिकाको सन फ्रान्सिस्कोमा प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्ने भएको छ । हिमालयन फाउन्डेसन र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिसँग सहकार्य रहेको अवार्ड बारे जानकारी दिन...
-
२०८१ जेठ २९, मंगलबार
सञ्चार माध्यम र कलाकारको सम्बन्धदेखि आचारण र आचार-संहिताका विषयमा गहन छलफल सम्पन्न
-
२०८१ जेठ २९, मंगलबार
कीर्तिपुरबाट मल्टि ट्यालेन्ट हिरोको उदय : रजिन महर्जन
कीर्तिपुर/नेपालभाषा म्यूजिक भिडियो एवं चलचित्र जगतमा रजिन महर्जन एक चर्चित निर्देशकको रुपमा परिचित नाम हुँदै आइरहेका छन् । केही समय अघि मात्र रजिन महर्जनको अफिसियल यूट्युब च्यानल कीर्तिपुरको मगन इन्टरटेन्टमेन्टबाट रिलिज भएको “वया मां जि...”, “व मनू सु मनू...”, “म्यूजियम”, “छंगु म्हगः गुलि बांलाः...”, “उच्च शिक्षा”, “सदय” इत्यादी जस्ता मार्मिक, मनोरञ्जनात्मक एवं चेतना शिक्षामूलक म्यूजिक भिडियो एवं...
-
२०८१ जेठ २८, सोमबार
बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा
काठमाडौं - बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाहको तयारीमा छिन्। उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेकी हुन्। लामो समयदेखि सोनाक्षी र जहीर प्रेम सम्बन्धमा रहेको चर्चा थियो। भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले २३ जुनमा विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह मुम्बईमा हुने बताइएको छ। तर सोनाक्षी र जहीरले आधिकारिक रूपमा विवाहको घोषणा गरेका छैनन्। सोनाक्षीका...
-
२०८१ जेठ २१, सोमबार
फिल्मका हिरो हिरोइनहरुलाई सुन्दरता दिने चन्द्रकला भेटवाल
सौन्दर्य कलामा सकृय रूपमा प्रस्तुत अगाडि बढीरहनु भएकी चन्द्रकला भेटवालले आफ्नो सीप क्षमताको कदर गर्दै कडा मिहिनेत र लगनशीलताका साथ लगातार रूपमा मेकअप आर्ट अर्थात सौन्दर्य कलाक्षेत्रप्रति समर्पित उहाँ यस क्षेत्रमा आफूलाई अग्रपंतिमा उभ्याउन सफल हुनुहुन्छ । सानैदेखि सिर्जनशील तथा कलात्मक कार्य गर्न रुचाउने चन्द्रकला पछि यही क्षेत्रलाई व्यवसायका रूपमा अंग्लानुभयो । मोफसलमा रहेर पनि आफूलाई...
-
२०८१ जेठ १३, आइतबार
किम्फको २१औँ संस्करणमा २२ देशका ६० चलचित्र
काठमाडौं - अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण जेठ १६ देखि २० गतेसम्म हुने भएको छ । राष्ट्रियसभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने फेस्टिभलको नारा ‘परिवर्तनको प्रतिध्वनि’ रहेको छ । काठमाडौं महानगरपालिकाको सह-आयोजनामा हुने फेस्टिभलमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् । किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, कथानक, लघु तथा प्रयोगात्मक...
-
२०८१ जेठ १२, शनिबार
‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक
काठमाडौँ - नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीबार सार्बजनिक ट्रेलरबाट गिल्मले पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असर बारे फिल्म बनेको बुझ्न सकिन्छ । यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङ राई र उनकी श्रीमतीको भूमिकामा पशुपति राईले अभिनय गरेकी छन् । यो फिल्मले विश्वका २० वटाभन्दा बढी प्रतिष्ठित...
-
२०८१ जेठ ३, बिहिबार
सन्देशमुलक लघु चलचित्र " भावना ” को विश्वव्यापी प्रिमियर
गीत संगीत र चलचित्र जगतमा लामो समयदेखि सकृय रहँदै आउनु भएका कलाकर्मि स्वतन्त्रसंसारं महर्जनको संसार्स क्रियशन्सको प्रस्तुति स्वरुप तयार भएको लघु चलचित्र " भावना ” को प्रिमियर शो सोमबार सम्पन्न भएको छ । प्रिमियर पश्चात सो चलचित्र सन्सार्स अनलाइट टिभि मार्फत विश्वव्यापी रुपमा सार्वजनिक गरिएको छ । विद्यालयमा अध्यययनरत बालिका प्रति हुने विभिन्न खालको यौन दुर्व्यवहारलाई कथामा पिरोलिएको यो लघु...
-
२०८१ बैशाख २९, शनिबार
मैथिली भाषाका चलचित्र न्यून
नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सङ्ख्यामा चलचित्र निर्माण हुने गरेका छन् । तराई क्षेत्रमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि त्यहाँ हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा देखिन्छ । स्थानीयरुपमा बोलिने मैथिली भाषामा भने निकै कम चलचित्र निर्माण भएका छन् । नेपाली र भोजपुरी जस्तो पूर्ण तयारी भएर चलचित्र नबनेको विश्लेषण साहित्यकार तथा गीतकार धीरेन्द्र प्रेमर्षिको साहित्यिक नामले...
-
२०८१ बैशाख १६, आइतबार
म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा बबिता श्रेष्ठ
"नेपाल म्युजिक भिडियो निर्देशक समाज” को शनिवार सम्पन्न भएको दोश्रो अधिवेशनबाट म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ मलेकु अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । सो अधिवेशनमा अन्य सबै पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित भएकाहरु मा प्रथम उपाध्यक्ष डि.आर. सुजन , द्वितीय उपाध्यक्ष जनक सिंह, महासचिव - दयाराम घिमिरे , सचिव प्रविण थापा , कोषाध्यक्ष छत्र वहादुर श्रेष्ठ "...
-
२०८० चैत्र २५, आइतबार
‘द रेड सुटकेस’ क्यूएफएक्स चेनका हलमा रिलिज नहुने
काठमाडौं- शुक्रबारबाट रिलिज हुने फिल्म ‘द रेड सुटकेस’ का निर्माण टिमले नेपालको क्यूएफएक्स चेनमा फिल्म रिलिज नगर्ने घोषणा गरेको छ। निर्माण कम्पनीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो फिल्म क्यूएफएक्स चेनका हलमा रिलिज नगर्ने घोषणा गरेको हो। विज्ञप्तिमा ‘भेनिस फिल्म फेस्टिभल’मा वर्ल्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृतसमेत फिल्मलाई क्यूएफएक्सले बेवास्ता गर्दै नयाँ वर्षको अवसरमा...
-
२०८० चैत्र ११, आइतबार
नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा " ध्ये ड्रीम्स् ” उत्कृष्ट
नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणका लागि गरिएको लघुचलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र " ध्ये ड्रीम्स् ” लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको छ । त्यस्तै स्वयम् मास्के मानन्धरले निर्देशन गर्नु भएको लघु चलचित्र "द बुल, द काऊ, द काफ” लाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ । चलचित्र महोत्सवको शनिवार साँझ भएको समापन समारोहमा डेलिगेशनकी उपराजदूत...



