STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८० चैत्र ९, शुक्रबार

    कलाकारका लागि खुसी बिज्ञान सम्पन्न

    नेपाल चलचित्र कलाकार संघ र जीवन बिज्ञान प्रतिस्ठान को संयुक्त आयोजनामा शनिवार जीवन बिज्ञान प्रतिस्ठान को सभाकक्षमा कलाकारका लागि खुसी बिज्ञान कार्यक्रम सम्पन्न भएको छ। कलाकारको शारिरिक मानसिक र भावनात्मक स्वास्थ्य का लागि सहयोग पुग्ने उद्देस्यले आयोजना गरिएको उक्त कार्यक्रममा जीवन बिज्ञान विशेषज्ञ रमेश नेपालले दैनिक जीवनमा आउने सम्बेग उत्तेजना र अस्थिर मनलाई कसरी ब्यबस्थापन र खुसीमा रुपान्तरण...

  • २०८० चैत्र ९, शुक्रबार

    नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा उत्साहजनक उपस्थिति

    बुधबारदेखि सुरु भएको नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण प्रति दर्शक र स्वतन्त्र चलचित्रकर्मिहरुको उत्साहजनक उपस्थिति देखिएको  छ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन) को आयोजनामा भएको फेस्टिभल बुधबार साँझ काठमाडौंमा सुरु भएको हो।  उद्घाटन समारोहमा विभिन्न अवार्ड समेत जितिसकेको मार्टीन म्याकडोनाग निर्देशित चलचित्र ‘द ब्यानशीस अफ...

  • २०८० चैत्र ६, मंगलबार

    चार शहरमा नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव

    द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन) ले यो वर्ष पनि नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४ आयोजना गर्ने भएको छ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ भन्ने मूल नारा रहेको यो महोत्सवको १३ औं संस्करण भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल...

  • २०८० चैत्र ६, मंगलबार

    निफ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली तर्फ "बुलाकी” सर्वश्रेष्ठ चलचित्र

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनमा हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करणको सोमबार समापन गरिएको छ । नागरीक उड्ययन , पर्यटन तथा संस्कृति मन्त्री  हित बहादुर तामाङ्ग को प्रमूख आतिथ्यतामा सोमबार सम्पन्न समापन तथा अवार्ड प्रदान कार्यक्रममा नेपाली चलचित्र तर्फ "बुलाकी ” सर्वश्रेष्ठ चलचित्र घोषित भएको छ । यस चलचित्रबाट लक्ष्मण सुनार  बेस्ट डाइरेक्टर र...

  • २०८० चैत्र २, शुक्रबार

    विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको सातौं संस्करण आरम्भ

    विशिष्ट चलचित्रकर्मि नीर शाहले निफ अर्थात् नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भनेको विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको रुपमा अग्रपंक्तिमा रहेको उदगार व्यक्त गरेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताएकी छिन् । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा...

  • २०८० फाल्गुण २८, सोमबार

    ओस्कार अवार्ड : ओपेनहाइमरले जिते सात अवार्ड

    एजेन्सी - अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा ९६ औँ ओस्कार अवार्डको घोषणा गरिएको छ । ओपेनहाइमरले समारोहमा कुल सात अवार्ड जितेको छ। चलिचत्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरेका छन्। यो उनको करियरको पहिलो ओस्कार हो । ओपेनहाइमरका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने चलचित्रले उत्कृष्ट...

  • २०८० फाल्गुण २७, आइतबार

    निर्देशक समाजले यादव खरेललाई दीर्घ साधना सम्मान प्रदान

    नेपालको चलचित्र निर्देशन क्षेत्रमा लामो समयदेखि लागिरहनु भएका निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान अर्पण गरेको छ । समाजको १६ औं वार्षिक साधारणसभाको अवसर पारेर आइतवार राजधानीमा आयोजित एक समारोहमा निर्देशक खरेलसहित विभिन्न चलचित्रकर्मीलाई सम्मान गरेको हो । समाजले आयोजना गरेको चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई दीर्घ साधना...

  • २०८० फाल्गुण २७, आइतबार

    देशभरको हलबाट 'काँडेतार' उतारियो

    नेपाल-भारतको सिमा क्षेत्रमा काँडेतार लगाउने अभियानको सन्देश बोकेको नेपाली चलचित्र " काँडेतार” फागुन २५ गतेबाट प्रदर्शनमा आएको थियो भने यस चलचित्रलाई हलहरुले उपयुक्त शो नदिएको भन्दै चलचित्र ‘काँडेतार’ लाई आइतबारबाट प्रदर्शन नगराउने निर्णय गरेको निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले जानकारी दिएको छ । हलवालाहरूले चलचित्रलाई पर्याप्त शो नदिएको भन्दै प्रदर्शन नगराउने निर्णय गरिएको बताइएको छ ।...

  • २०८० फाल्गुण २५, शुक्रबार

    नारी दिवसको अवसरमा बोर्डले गरे महिला फिल्मकर्मीलाई सम्मान

    नेपाल सरकार चलचित्र विकास बोर्डले ‘अन्तरराष्ट्रिय नारी दिवस’को अवसर पारेर नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याउने ७ जना महिला फिल्मकर्मीलाई सम्मान गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सम्मानित ७ महिला फिल्मकर्मीलाई जनही २५ हजार र सम्मानपत्र सहित सम्मानित गरेकि हुन् ।  मन्त्री शर्मा सपथ ग्रहणपछि पदभार ग्रहण गरेर यो कार्यक्रममा पुगेकी थिइन् । जसकाकारण, विकास बोर्डको यो कार्यक्रम...

  • २०८० फाल्गुण १६, बुधबार

    ‘काँडेतार’ चलचित्र टोलिद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन

    काठमाडौं– नयाँ नेपाली फिल्म ‘काँडेतार’ को टोलिले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशक तथा कलाकारसमेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । आफूले फिल्म ‘काँडेतार’ को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र आज थप संकलन गरिएको खड्काले बताएका छन् ।...

  • २०८० फाल्गुण १३, आइतबार

    निफको ओपनिङ फिल्मको रुपमा ‘आनी छोइङ डोल्मा’

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा  हरेक वर्ष हुँदै आएको नेपाल अन्तरराष्ट्रीय चलचित्र महोत्सवमा यसपटक  आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ ।  यो फिल्म चैत्र १ गते साढे तीन देखाइने कुरा फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी गराए अनुसार यो फिल्म जेनिफर लिन र सान बाई निर्देशित...

  • २०८० फाल्गुण ९, बुधबार

    चलचित्र पत्रकारहरुले विभिन्न माग सहित जारी गर्यो हेटौंडा घोषणा पत्र २०८०

    चलचित्र पत्रकार संघ नेपालको तत्वावधानमा चार दिने प्रथम राष्ट्रिय भेला हेटौँडामा सम्पन्न  भएको छ । संघको आयोजनामा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले समन्वय तथा व्यवस्थापन गरेको थियो ।  फागुन ५ गतेदेखि ८ गतेसम्म चलेको सो भेलामा विभिन्न ११ सेसनमा  कार्यक्रम भएको हो । भेलामा सिनेमा र पर्यटनका विभिन्न विषयमा ११ सेसनमा अन्तरसंवाद भएको कुरा  संघका अध्यक्ष समीर बलामीले जानकारी दिए ।...

Pages