STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ कार्तिक १९, मंगलबार

    ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

    साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु...

  • २०७६ कार्तिक १९, मंगलबार

    १९७४ एडी कन्सर्ट कीर्तिपुरमा ः कीर्तिपुरका डिएसपी कामतीद्वारा पूर्ण रुपमा सुरक्षा दिने प्रतिबद्धता

    सांगितिक क्षेत्रमा सक्रिय भइरहेको कीर्तिपुरको कीर्ति इभेन्टसले कार्तिक २३ गते शनिबार दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका १० वडास्थित नयाँबजार खेलकुद मैदानमा नेपालको सर्वाधिक चर्चित ब्याण्ड १९७४ एडीको कन्सर्ट कार्यक्रमको आयोजना गरेको छ । साथै उक्त कन्सर्टमा सर्वाधिक चर्चित ब्याण्ड कुतुम्बले १९७४ एडी ब्याण्डसंग संयुक्त रुपमा सांगितिक प्रस्तुति पनि हुनेछ भने चर्चित गायक रोहित जोन क्षेत्रीले १९७४ एडीको...

  • २०७६ कार्तिक १८, सोमबार

    इलाममा ‘घरजम’

    सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ । लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिनुभयो । जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्ला प्रदर्शन गरिएकामा ४० हजारले अवलोकन गरिसकेको उहाँले बताउनुभयो । हाल हङकङमा बस्ने प्रवासी नेपालीहरुको लगानी...

  • २०७६ कार्तिक १७, आइतबार

    पर्यटन वर्षलाई लक्षित गर्दै महामहोत्सव

    सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महामहोत्सवको आयोजना गरिने भएको छ । महामहोत्सव पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही कात्तिक २१ गतेदेखि शुरु हुनलागेको हो । पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि गाउँपालिकालगायत जिल्लाभरिका धार्मिक पर्यटकीय तथा प्राकृतिक रमणीय स्थानहरुको प्रचार–प्रसार गरी यी ठाउँहरुलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिएको पञ्चेश्वर...

  • २०७६ कार्तिक १७, आइतबार

    विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन

    अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन सार्बजनिक भएको छ । हिजो अर्थात कार्तिक १६ गते एक समारोहका बीच गीत संगीतका बिशिष्ट ब्याक्तित्त्वहरु तथा अन्य धेरै कलाकार र कलाप्रेमी हरुको उपस्थितिमा उक्त मनोनयन सार्बजनिक गरिएको थियो । विन्ध्यवासिनी फाउन्डेसन को आयोजनामा राजधानी काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको...

  • २०७६ कार्तिक १५, शुक्रबार

    छठ पर्वको तयारी

    जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्वको तयारी तीव्ररुपमा हुँदैछ । अहिले छठ पर्वका लागि चाहिने सामानको जोहो गर्दै स्थानीयवासी छठको तयारीमा जुटेका छन् । यतिखेर बजारमा छठमा प्रयोग हुने बाँसको चङ्गेरा ९दाउरी०, सुप ९नाङ्लो०, डाला, सुपली, केरा लगायतका सामग्री किनमेल गर्नेहरुको व्यापक भीड लागेको देखिन्छ । प्रदेश २ को राजधानी जनकपुरसहितका सबै जिल्लाका स्थानीय हाटबजारमा बाँसबाट बनेका सामान र छठ पर्वमा...

  • २०७६ कार्तिक ८, शुक्रबार

    मनोरञ्जनात्मक बन्दै पाँचखाल महोत्सव

    पाँचखाल युनाइटेड फुटबल एशोसियसन ९पुफा०द्वारा ‘भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरेर आयोजना गरेको पाँचखाल महोत्सव मनोरञ्जनात्मक बन्दै गएको छ । आयोजकले केही दिनदेखि चर्चित गायक गायिकाबाट साङ्गीतिक प्रस्तुति गराएपछि महोत्सव मनोरञ्जनात्मक बन्दै गएको हो । महोत्सवमा पाँचखाल आसपास तथा छिमेकी जिल्ला सिन्धुपाल्चोकबाटसमेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवमा २० स्थानीय कृषि उपज तथा अन्य...

  • २०७६ कार्तिक ७, बिहिबार

    गाउँ–गाउँ पुगे लोक संस्कृतिका अध्येता

    लोकवार्ता परिषद् नेपालको नवौं राष्ट्रिय सम्मेलन जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ । गत सोमबार उद्घाटन गरी आज बिहीबार समापन हुने उक्त सम्मेलन जिल्लाका विभिन्न स्थानीय तहसम्म पुगेको छ । लोक परम्परा कला, संस्कृति र रीतिरिवाजको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो । विविध भाषा, धर्म र संस्कृतिको बसोवास रहेको यस जिल्लामा यस्तो सम्मेलन निकै महत्वपूर्ण भएको जिल्ला समन्वय...

  • २०७६ कार्तिक ७, बिहिबार

    बीरगंजमा नेपाली चलचित्र स्वर्णिम स्वर्णिम महोत्सव हुने

    वि।सं।२०२२ असोज १५ मा प्रदर्शित आमा बाट आरम्भ भएको नेपाली चलचित्रको यात्रा ले ५५ वर्ष प्रवेश गरीरहँदा नेपाल चलचित्र निर्माता संघको आयोजनामा एउटा भव्य महोत्सव हुन लागेको छ । सो महोत्सव नेपाली चलचित्र स्वोर्णिम महोत्सव (२०७६ को रुपमा हुने कुराको औपचारीक घोषणा भएको छ। उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पत्रकार संगै चलचित्र कलाकार संघको अध्यक्ष...

  • २०७६ कार्तिक ६, बुधबार

    रेक्स फेसन होमले काराओके गीत प्रतिस्पर्धा गर्ने

    रेक्स फेसन होमको आयोजनामा यो बर्ष पनि भव्य तथा सभ्य रुपमा काराओके आइकन हुने भएको छ। अघिल्लो बर्षवाट शुरु भएको यो काराओके आइकन २०२० का लागि यही कात्तिक १६ गते काठमाडौंवाट अडिसन शुरु हुने आयोजक फेसन होमका अध्यक्ष खगेश रञ्जितकारले मंगलवार आयोजित पत्रकार सम्मेनमा भनेका छन्। ‘गीत संगीतमा रमाउँ, नाचौँ, धेरै बाँचौँ’ भन्ने नाराका साथ गत वर्षवाट शुरु भएको काराओके आइकन आधुनिक तथा पप विधामा प्रतिस्पर्धा...

  • २०७६ कार्तिक ५, मंगलबार

    दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

    सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ । उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाईएको हो । सञ्चार तथा...

  • २०७६ कार्तिक ४, सोमबार

    ग्लोबल नेपाली फिल्म अवार्ड यसपालि सानफ्रान्सिस्कोमा हुने

    अग्रज अभिनेता कृष्ण मल्ल अध्यक्ष रहेको नेपाल फिल्म सोसाइटीको सकृयता मा हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको हो । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC, USA, Nepal film society, Nepal र Golden State Movie Maker LLC, USA  रहेका छन् भने त्यस्तै सहआयोजकहरुमा भने...

Pages