STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ आश्विन ५, आइतबार

    समता काव्य सन्ध्यामा कवि युयुत्सु

    पोखराको सबैभन्दा पुरानो वाङ्मय संस्था पोखरेली युवा सांस्कृतिक परिवार पोयुसांप को नियमित कार्यक्रम समता काव्य सन्ध्यामा कवि युयुत्सु आरडी शर्माले पोखरेली साहित्य पारखीलाई आफ्ना चर्चित पाँच कविता सुनाउनु भएको छ । समता काव्य सन्ध्याको १३६ औँ शृङखलामा शनिबार सन्ध्या नायकका रुपमा पोखरेली निम्तो स्वीकार्दै आउनुभएका कवि शर्माले कविता लेख्ने काम निकै चुनौती भएको बताउँदै आफ्ना पाँच कविता सुनाउनुभयो ।...

  • २०७६ आश्विन ५, आइतबार

    ‘कहाँ जाने ः जहाँ मन शान्त हुन्छ।’

    ‘कहाँ जाने  त्यहीँ, जहाँ जान आवश्यक छ जहाँ अपमान होइन सम्मान हुन्छ जहाँ पीडा बिसाउन सकिन्छ जहाँ मन शान्त हुन्छ जहाँ खुशी साटासाट गर्न सकिन्छ जहाँ जानु प्रिय हुन्छ।।।।’ विमानस्थलमा संसदीय समितिको कार्यक्रम नसकिँदै हिँड्न खोज्दा सोधियो, ‘कहाँ जाने रु’ । विमानस्थल जानुभन्दा पनि अघिल्लो कार्यक्रमलाई पनि छोट्याएर हिँड्न लाग्दा त्यही सोधिएको थियो, ‘कहाँ जाने रु’ ‘कहाँ जाने रु कहाँ जाने रु’ लगातारका...

  • २०७६ आश्विन ३, शुक्रबार

    मौलिक बाजा प्रशिक्षणमा थांबहाः दाफा खलः सिन्धुपाल्चोकका नेवार समुदायलाई सिकाइने

    कीर्तिपुर÷नेपालको पहिचान बोकेको नेवार समुदायको मौलिक बाजा धिमे, बाँसुरी, खिँ, मादल इत्यादी मौलिक बाजाको प्रशिक्षण दिनको लागि कीर्तिपुर १ वडास्थित थांबहाः टोलको थांबहाः दाफा खलःका युवा संगीतकर्मीहरु सिन्धुपाल्चोक जाने भएका छन् । सिन्धुपाल्चोकको नेवार समुदायको बाहुल्यता रहेको बलेफी गाउँपालिका–५ बलेफी बजारका नेवारहरुलाई ती मौलिक बाजाहरुको प्रशिक्षण दिन थांबहाः कीर्तिपुरका युवाहरु सिन्धुपाल्चोक जान...

  • २०७६ आश्विन २, बिहिबार

    डोल्पो महोत्सव मोरिम्ला नाका खोल्न जोड

    उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाअन्तर्गत धोगाउँमा आयोजना गरिएको डोल्पो महोत्सवमा मोरिम्ला नाका खोल्न जोड दिइएको छ । महोत्सवमा सहभागी हुनुभएका प्रमुख अथिति, विशेष अथिति तथा अतिथिहरुले नेपाल–चीन सिमानामा पर्ने मोरिम्ला नाका छिटो खुलाउनुपर्नेमा जोड दिनुभएको हो । चीन–नेपाल हुँदै भारतसम्म जोड्ने भेरी करिडोरलाई पूर्णता दिँदै व्यापारिकमार्गको रूपमा विकास गर्नसमेत नाका खुलाउनुपर्ने उहाँहरूले...

  • २०७६ भाद्र ३१, मंगलबार

    गायनसङ्गीतमा उज्यालो भविष्य छ ः सदस्य सचिव तमोट

    “गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ।।।” जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला रु यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याएका छन् । यस गीतले पञ्चायतकालदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्न धेरै ऊर्जा दिएको थियो । यस्ता कालजयी गीतका गीतकार श्याम तमोटको नाम भने गीत जति चर्चामा आउन सकेको छैन । हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–...

  • २०७६ भाद्र ३०, सोमबार

    ‘यलम्बर’ले हेरे इन्द्रजात्रा

    नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन । रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ । जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ । वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि एक हो इन्द्रचोकमा सजाएर राखिएको आकाश भैरवलाई किराँत वंशी प्रथम राजा यलम्बरको...

  • २०७६ भाद्र २९, आइतबार

    लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित

    गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभयो । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि म¥यो । जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यस वर्ष फेरि यो जात्रा रोकिएको छ । जिब्रो छेडाउने व्यक्ति...

  • २०७६ भाद्र २९, आइतबार

    मिथिलामा जितिया पर्वको तयारी

    मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष सोह्र श्राद्ध शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन् । तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष असोज कृष्णपक्ष शुरु हुनासाथै पुत्रवती मिथिलानी मिथिलाका नारी ले जितियाको चर्चा र तयारी थालेका हुन् । पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष शुरु हुनासाथै व्रतालु महिला...

  • २०७६ भाद्र २७, शुक्रबार

    ुप्रेम संसारुको पहिलो गीत सार्बजनिक

    सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्र प्रेम संसार को एउटा गीत आज बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गित सार्बनिक गरिएको हो । मंसिर १३ गरे बाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ुप्रेम संसारुको पहिलो गित सार्बजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा विशिष्ट अतिथि का रुपमा रहेका चलचित्र पत्रकार विजयरत्न तुलाधर ले शुभकामना मन्तव्य राख्दै...

  • २०७६ भाद्र २६, बिहिबार

    पन्नाकाजीका दुई छोराहरुको एकल साँझ शनिबार हुने

    नेपाली गीतसंगीतप्रति चासो राख्ने जोकोहीले स्व। गायक पन्नाकाजीका गीत पक्कै गुन्गुनाएकै हुनुपर्छ । अझ भनौँ, अन्तर्राष्टिय संगीतबजारमा नेपाली गीतलाई चिनाउने यही हो ‘तिरीरी मुरली बज्यो बनैमा‘’ । उनै प्रख्यात गायक पन्नाकाजीका दुई छोरा बाबुकै बिँढो थाम्दै गायक बनेँ । जो नेपाली सांगीतिक क्षेत्रका बाबुजस्तै लोकप्रिय छन् । तिनै लोकप्रिय दाजु–भाई गायक प्रवेशमान शाक्य र पवित्रमान शाक्यलाई यो आउने शनिबार...

  • २०७६ भाद्र २६, बिहिबार

    ड्रम वादक रानालाई साङ्गीतिक पुरस्कार प्रदान

    औद्योगिक शान्ति नेपालले वरिष्ठ सङ्गीतकार तथा ड्रम वादक देव रानालाई रु १५ हजारसहित लाइभ टाइम एचिभमेन्ट प्रदान गरेको छ । सुगम सङ्गीततर्फ सर्वोत्कृष्ट गायक रमेशराज भट्टराईलाई एल्बम ‘राखी’का लागि सर्वोत्कृष्ट गायिका रेणु मोक्तानका लागि ‘दिलै आज’, सर्वोत्कृष्ट गीतकार डा डिआर उपाध्यायलाई ‘स्वार्थी दुनियाँ’ का लागि सम्मान दिइएको छ । सर्वोत्कृष्ट सङ्गीतकारमा ज्योतिप्रकाश, उत्कृष्ट युगल गायकमा समीर...

  • २०७६ भाद्र २५, बुधबार

    आफुले खेलेको फिल्म हेर्न सन्नी लियन ुपासवर्ड’का लागि नेपाल आउँदै

    यहि आउने शुक्रबार भदौ २७ बाट नेपालमा प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’को विहिबार हुने प्रीमियर हुने भएको छ भने सो प्रिमियर शोका लागि बलिउड अभिनेत्री सन्नी लियोनि नेपाल आउने भएकी छिन् । उनले ‘पासवर्ड’को एक आइटम गीतमा ठुम्का लगाएकी छिन् । विहिबार दिउसो काठमाडौँ आउने सन्नीले सोहि दिन हुने प्रीमियरमा मिडिया संग भेटघाट गर्नेछिन् । मिडिया संगको भेट पछि उनले ‘पासवर्ड’ हेर्ने र हायात होटलमा बस्ने जानकारी छ...

Pages