STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ भाद्र २९, आइतबार

    मिथिलामा जितिया पर्वको तयारी

    मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष सोह्र श्राद्ध शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन् । तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष असोज कृष्णपक्ष शुरु हुनासाथै पुत्रवती मिथिलानी मिथिलाका नारी ले जितियाको चर्चा र तयारी थालेका हुन् । पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष शुरु हुनासाथै व्रतालु महिला...

  • २०७६ भाद्र २७, शुक्रबार

    ुप्रेम संसारुको पहिलो गीत सार्बजनिक

    सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्र प्रेम संसार को एउटा गीत आज बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको पहिलो गित सार्बनिक गरिएको हो । मंसिर १३ गरे बाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ुप्रेम संसारुको पहिलो गित सार्बजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा विशिष्ट अतिथि का रुपमा रहेका चलचित्र पत्रकार विजयरत्न तुलाधर ले शुभकामना मन्तव्य राख्दै...

  • २०७६ भाद्र २६, बिहिबार

    पन्नाकाजीका दुई छोराहरुको एकल साँझ शनिबार हुने

    नेपाली गीतसंगीतप्रति चासो राख्ने जोकोहीले स्व। गायक पन्नाकाजीका गीत पक्कै गुन्गुनाएकै हुनुपर्छ । अझ भनौँ, अन्तर्राष्टिय संगीतबजारमा नेपाली गीतलाई चिनाउने यही हो ‘तिरीरी मुरली बज्यो बनैमा‘’ । उनै प्रख्यात गायक पन्नाकाजीका दुई छोरा बाबुकै बिँढो थाम्दै गायक बनेँ । जो नेपाली सांगीतिक क्षेत्रका बाबुजस्तै लोकप्रिय छन् । तिनै लोकप्रिय दाजु–भाई गायक प्रवेशमान शाक्य र पवित्रमान शाक्यलाई यो आउने शनिबार...

  • २०७६ भाद्र २६, बिहिबार

    ड्रम वादक रानालाई साङ्गीतिक पुरस्कार प्रदान

    औद्योगिक शान्ति नेपालले वरिष्ठ सङ्गीतकार तथा ड्रम वादक देव रानालाई रु १५ हजारसहित लाइभ टाइम एचिभमेन्ट प्रदान गरेको छ । सुगम सङ्गीततर्फ सर्वोत्कृष्ट गायक रमेशराज भट्टराईलाई एल्बम ‘राखी’का लागि सर्वोत्कृष्ट गायिका रेणु मोक्तानका लागि ‘दिलै आज’, सर्वोत्कृष्ट गीतकार डा डिआर उपाध्यायलाई ‘स्वार्थी दुनियाँ’ का लागि सम्मान दिइएको छ । सर्वोत्कृष्ट सङ्गीतकारमा ज्योतिप्रकाश, उत्कृष्ट युगल गायकमा समीर...

  • २०७६ भाद्र २५, बुधबार

    कोसेली महोत्सव गरिने

    दशैँलाई ध्यान राखेर घरलु तथा कुटिर उद्योगद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन गर्न यहाँ आगामी असोज १० देखि १४ गतेसम्म कोसेली महोत्सव गरिने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौँ, स्वदेशी उत्पादनको प्रयोग गरौँ’ भन्ने नाराका साथ महिला उद्यम समिति, उद्योग सङ्गठन मोरङ र नेपाल युवा उद्यमी मञ्च विराटनगरको संंयुक्त आयोजना महोत्सव जैन भवनमा हुने भएको हो । महिलाद्वारा सञ्चालित उद्योगबाट...

  • २०७६ भाद्र २५, बुधबार

    आफुले खेलेको फिल्म हेर्न सन्नी लियन ुपासवर्ड’का लागि नेपाल आउँदै

    यहि आउने शुक्रबार भदौ २७ बाट नेपालमा प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’को विहिबार हुने प्रीमियर हुने भएको छ भने सो प्रिमियर शोका लागि बलिउड अभिनेत्री सन्नी लियोनि नेपाल आउने भएकी छिन् । उनले ‘पासवर्ड’को एक आइटम गीतमा ठुम्का लगाएकी छिन् । विहिबार दिउसो काठमाडौँ आउने सन्नीले सोहि दिन हुने प्रीमियरमा मिडिया संग भेटघाट गर्नेछिन् । मिडिया संगको भेट पछि उनले ‘पासवर्ड’ हेर्ने र हायात होटलमा बस्ने जानकारी छ...

  • २०७६ भाद्र २४, मंगलबार

    मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै

    मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ । मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाको बुझाइ छ । मुस्लिम धार्मिक गुरु हजरत...

  • २०७६ भाद्र २३, सोमबार

    बनेपा महोत्सव हुने

    बनेपा ब्वाइज क्लब बीबीसी बनेपाको आयोजनामा आगामी असोज ६ गतेदेखि ११ दिनसम्म ‘बनेपा महोत्सव–२०७६’ हुनेभएको छ । क्लबले आयोजना गर्न लागेको यो तेस्रो महोत्सव हो । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने तेस्रो व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०७६’ गर्न लागिएको क्लबले जनाएको छ । “खेलाडी पाल्न,...

  • २०७६ भाद्र २२, आइतबार

    दसैं टीकाको साइत १० बजेर ३५ मिनेटमा

    काठमाडौं । पञ्‍चाङ्ग निर्णायक समितिले यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ । समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो । दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।

  • २०७६ भाद्र २२, आइतबार

    सारङ्गीको धुन जोगाउँदै गन्धर्व

    “आमाले सोध्लिन् नि खै छोरा भन्लिन्” भन्ने गीतका चर्चित गायक झलकमान गन्धर्वको निधन भएको १६ वर्ष पुगिसक्यो । उक्त गीत युद्ध मैदानमा घाइते लाहुरेको अन्तिम सन्देशका रुपमा गाइएको मार्मिक गीत थियो । नेपाली लोकसङ्गीतका क्षेत्रमा जीवन्त उक्त गीतले आज पनि हरेक लोकगीत पारखीको मन र मष्तिस्कमा उत्तिकै तरङ पैदा गर्छ । सारङ्गीको त्यो धुन विशुद्ध मौलिक सङ्गीतको एक उपज थियो । झलकमानका २५० भन्दा बढी गीत रेडियो...

  • २०७६ भाद्र २१, शनिबार

    किरण मानन्धरको ‘आत्मा’ प्रदर्शनी

    कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ । कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको सो प्रदर्शनीमा राखिएका चित्रको मूल्य रु एक लाखदेखि पाँच लाखसम्म रहेको छ । “चित्रबाट आत्मा र परमात्मा दुवैको महत्व बुझ्न सकिन्छ”, मानन्धरले भन्नुभयो, “अमेरिका, अफ्रिकालगायत विदेशी मुलुकमा बढी चर्चा कमाएको ती...

  • २०७६ भाद्र २१, शनिबार

    गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा

    गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ्घका सल्लाहकार, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी कोइराला, गीतकार सङ्घ नेपालका कार्यवाहक अध्यक्ष शुभ मुकारुङ, विशेष अतिथि प्रतिष्ठीत कवि, गीतकार तथा साहित्यकार उषा शेरचन,...

Pages