सिनेमा
-
२०७५ फाल्गुण १६, बिहिबार
‘नाटक हेर्छ पोखरा’
गैह्रापाटनस्थित पोखरा थियटरको गन्धर्व नाट्यघरमा बुधबारदेखि शुरु भएको पोखरा अन्तरराष्ट्रिय नाटक महोत्सव जारी छ । महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठद्धारा लिखित ‘निरमाया’ नाटक प्रस्तुत गरिएको थियो । ‘नाटक हेर्छ पोखरा’ भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्नुभएको थियो । उहाँले गण्डकी प्रदेश प्रज्ञा –प्रतिष्ठान चाँडै गठन गर्ने तयारी रहेकोे...
-
२०७५ फाल्गुण १५, बुधबार
गायक सञ्जय उपमन्यु पाण्डेले ल्याए पिरतीको पब्जी गित
पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ । यहि खेललाई पिरतीको पब्जी गित मार्फत श्रोता माझ गायक सञ्जय उपमन्यु पाण्डेले ल्याएका छन् । संगीतमा एमए गरेका गायक पाण्डेको एक पछि उत्कृष्ट गितहरु श्रोता माझ आइरहेका छन् । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमन्यु पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन्...
-
२०७५ फाल्गुण १४, मंगलबार
उत्कृष्ट चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ लाई
दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आज यहाँ सम्पन्न भयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ ९निब्दो मैनवत्ती० ले हात पारेको छ । नरेशकुमार केसीद्वारा निर्देशित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद रु ५० हजारसहित उक्त अवार्ड प्रदान गर्नुभएको हो । यसैगरी केसीले नै...
-
२०७५ फाल्गुण १३, सोमबार
कलाकार प्रियंका र आयुशमान स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियन्ता नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियन्ताद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो । केही साताअघि मात्र सामाजिक काममा...
-
२०७५ फाल्गुण १०, शुक्रबार
चलचित्र महोत्सवमा ३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गरिने
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हिजो दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको पूर्व र्पधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । विहिवार राष्ट्रियसभा गृहमा प्रमुख अतिथी रहेको दाहालले महोत्सवको एक डमी अनावरण गरी महोत्सवको औपचारिक उद्घाटन गरेका हुन । उद्घाटनपछि हिजो देखि महोत्सव सुरु भएको वरिष्ठ सिने पत्रकार तथा महोत्सव आयोजक संंस्थ्थाका उपााध्यक्ष...
-
२०७५ फाल्गुण ७, मंगलबार
नेपालभाषाको चलचित्र ‘लिबाय् धुंका’ को सम्पादन अन्तिम चरणमा
विजयरत्न ‘हिसिमदु’, ‘बकंफुस्लु’ लगायत नेपालभाषाको चलचित्र निर्देशक राजेशमान सिंहको निर्देशनमा बनिरहेको नयाँ नेपालभाषाको चलचित्र ‘लिबाय् धुंकाः’ को शुटिङ टुंग्याएर डविङ तथा सम्पादनको कार्य समेत अन्तिम चरणमा पुगेको निर्देशक सिंहले जानकारी दिनु भइको छ । हिजोआज पाटनको बिरेनकुमार शाक्यको थैनामा रहेको बिट्स रेकडिङ स्टुडियोमा भइरहेको डविङ पछिल्लो चरणमा पुगेको छ भने नेवार कलाकारिता क्षेत्रका पुराना तथा...
-
२०७५ फाल्गुण ४, शनिबार
विश्व मातृभाषा दिवसको अवसरमा नेपालभाषाको सर्टमूभि ‘बचं’ फिल्म सार्वजनिक गरिने
२१ फेब्रअरी, फागुन ९ गते बिहिबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा एड जोन प्रा।लि।द्वारा संचालित नेवाः यूट्युब च्यानलबाट मातृभाषा शिक्षाको जागरणलाई थीम बनाई जनचेतना उजागर गर्ने उद्देश्यका साथ निर्माण गरिएको ‘बचं’ अर्थात् ‘बचन’ नामक सर्टमूभि सार्वजनिक गरिने कार्यक्रम हुने भएको छ । नेपालभाषा चलचित्र क्षेत्रका चर्चित निर्देशक, कलाकार एवं लेखक आर्यम नकर्मीले निर्माण गर्नुभएको उक्त सर्टमूभि ए.एन....
-
२०७५ फाल्गुण ३, शुक्रबार
प्रणय दिवसमा ‘प्रणय काव्य दिवस ११३९’ सम्पन्न
‘भ्यालेन्टाइन डे’को रुपमा विश्वभर मनाउँदै आइरहेको प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा ईलोहँ प्रकाशनको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘प्रणय काव्य दिवस ९मतिना काव्य दिवस० ११३९’ बिहिबार राजधानीको च्वसापासाको दबलीमा सम्पन्न गरियो । साहित्यकर्मी कृष्णभक्त बोडेको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यकार केदार सितु, रामलाल श्रेष्ठ, अन्जना ताम्राकार, रेखा शाक्य, ज्ञानरत्न मानन्धर,...
-
२०७५ फाल्गुण २, बिहिबार
कलाकार स्वतन्त्र महर्जनले सांगतिक वनभोज आयोजना गरिने
नेपालभाषाका संगीत तथा चलचित्र कलाकार स्वतन्त्र महर्जनले एम्स इन्टरटेन्टमेन्टको आयोजनामा सांगीतिक वनभोज जानकारी दिएको छ । यस्तै खालको सांगेतिक वनभोज यस अगाडि पनि गरिसकेको उक्त संस्थाले होली पूर्णिमाको अवसर पारी भब्य होली पर्व मनाइएको थियो भने अहिले आएर सोही अवसर पारी सांगेतिक वनभोज आयोजना गर्न लागेको हो । कार्यक्रमको नामाकरण ‘एम्स म्युजिकल पिकनिक २०१९ सिजन थ्री’ नामले गर्ने कुरा आयोजकले जानकारी...
-
२०७५ फाल्गुण २, बिहिबार
रामकृष्ण खड्गीले पुनः बुद्धकालीन चलचित्र बनाउने
नेपालभाषा चलचित्रको इतिहासमा बेजोड चलचित्रको रुपमा देखिएको बुद्धकालीन चलचित्र ‘पटाचारा’का लेखक तथा निर्देशक रामकृष्ण खड्गीले पुनः बुद्धकालीन कथामा आधारित भएर ‘कर्म’ बनाउने भएको छ । बुधबार बिहान एपी वन टेलिभिजन कार्यालयको हलमा भएको एक कार्यक्रममा सो चलचित्रको शुभमूर्हत गरेको हो । जनकवि दुर्गालाल श्रेष्ठ र हाँश्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथिमा भएको शुभसाइत कार्यक्रम गुण सिनेमाका संयोजक...
-
२०७५ फाल्गुण १, बुधबार
क्रिकेट मैदान निर्माण गर्न ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रम, ३५ लाख रकम सङ्कलन
–कुमार चौलागाईं गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान...
-
२०७५ फाल्गुण १, बुधबार
हेरिटेज पेजेन्टस् २०१९ प्रारम्भ
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा उनीहरुलाई अफिसियल स्यास हस्तान्तरण गरेसंगै...



