STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ श्रावण ३, शुक्रबार

    बिकिनी अवतारमा साम्राज्ञी

    पछिल्लो समय अभिनयमा भित्रिएका मध्य सबैभन्दा हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । केही हिट र केही फ्लप फिल्म दिएकी साम्राज्ञी डिमान्डकी हिरोइन् पनि हुन् । साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनले आफू बाली रहेको जानकारी दिएकी हुन् । अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’ र नवल नेपालको निर्देशन रहेको फिल्म मारुनी...

  • २०७६ श्रावण २, बिहिबार

    सरोदवादकतथां संगितकार उस्ताद यसराज सुदर्शन राजोपाध्यायभारतको राजस्थानमा सम्मानित

    नेपालकावरिष्ठ सरोदवादकतथागायकउस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा सम्मानगरिएको छ । आइतबार जुलाइ १४ तारिखकादिन राजस्थानस्थितजयपुर जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमाभएको अन्तरराष्टिय मैत्री सम्मेलनमाकलाकार राजोपाध्यायलाई इन्टरनेशनल इन्डिएन बेस्टिज अवार्ड २०१९ प्रदानगरिएको हो । आर वि फाउन्डेशनरभव्या इन्टरनेशनलको आयोजनातथाकलमकार मंचको संयोजनमाभएको मैत्री सम्मेलनमा...

  • २०७६ श्रावण १, बुधबार

    छलिया र हुड्के नाचको माग बढ्दो

    सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा मात्रै छलिया र हुड्के नचाइने गरिन्थ्यो । दीपायलका हुड्के नाच नाच्ने गगने नेपालीले भन्नुभयो – “पहिला नाच...

  • २०७६ आषाढ ३१, मंगलबार

    काँक्रेविहारमा घोडा सफारी शुरु

    सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारमा घोडा सफारी शुरु गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयले काँक्रेविहार क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सुविधाका लागि घोडा सफारीको व्यवस्था गरेको हो । काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्र हो । यहाँ वर्षौं पुराना ढुङ्गाबाट बनेका कलात्मक मूर्तीहरुको अवलोकन गर्न पाइन्छ । तीनै मूर्तीहरु जोडेर पुरातत्व विभागले शिखर शैलीको मन्दिर निर्माण...

  • २०७६ आषाढ ३१, मंगलबार

    तीन दिने शर्ट फिल्म वर्कशप सम्पन्न

    नेपाल भाषाका चलचित्रकर्मीहरुको संगठन नेवाः फिल्म सोसाइटीको आयोजनामा असार २९ देखि( ३१गतेसम्मको तीन दिने वर्कशप मंगलबार सम्पन्न भएको छ । नेपाल सरकार , चलचित्र वकास बोर्ड सह आयोजक रहेको सो वर्कशपमा अग्रज चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर ू असंबरेूले आदिवासीचलचित्रको इतिहास र विकासका साथै शर्ट फिल्ममा आदिवासी मुद्दा बारे प्रशिक्षण दिएका थिए । यस्तै गरी ओस्कार कलेज अफ फिल्म स्टडिजबाट...

  • २०७६ आषाढ ३०, सोमबार

    लोप भयो असारे मौलिक गीत

    ‘हलगोरु झरे खेताली झरे वेंशीको रोपाइँमा, सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’।। धान रोपाइँ गर्दा गाइँने यस्ता पुराना मौलिक गीत अहिले सुन्न पाइँदैन । यी मौलिक संस्कृति गाउँघरमा हराइसकेका छन् । पहिले पहिले गाउँघरमा असारे गीत, उवाली गीत गाउने र पञ्चेबाजाको तालमा खेतमा धान रोप्ने चलन थियो । अहिले भने यो परम्परा समुदायबाटै लोप हुन थालेको छ । ‘आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सी नि जानुछ, एकै र दिन...

  • २०७६ आषाढ २९, आइतबार

    भक्तपुर सकृय साहित्यिक संस्था याताःजको आयोजना

    भक्तपुरको एक सकृय साहित्यिक संस्था याताःजको आयोजनामा लघुकथा बारे अन्तर्कृया र एउटा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । आयोजक याताजस्का एक सदस्य कृष्णभक्त बोडेले उदघोषण गरेको सो कार्यक्रम याताजस्कै अर्का जेष्ठ सदस्य सौरव शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । दुई चरणमा बांडिएको उक्त कार्यक्रमको पहिलो चरणमा नेपाल भाषाका उदयमान कथाकार न्हुछेभक्त कवांको कथासंंगह ूक्वास्नाखं मिं नःगु छें ू को...

  • २०७६ आषाढ २६, बिहिबार

    कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा

    प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका ७९ र सङ्घीय सरकारले घोषणा गरेका १७ गरी १०१ गन्तव्यको पूर्वाधार विकासका साथै प्रर्वद्धनात्मक क्रियाकलापमा जोड दिएको छ । मन्त्री नन्दसिं बुढाले आर्थिक वर्ष...

  • २०७६ आषाढ २५, बुधबार

    कान्तिपुर फिल्म एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

    कान्तिपुर फिल्म एकडेमीले असार २४ गते एक कार्यक्रमका बीच तेस्रो ‘फिल्म स्क्रिनिङ्ग एन्ड ग्राजुएसन’ कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डको सभा हलमा भएको कार्यक्रममा विभिन्न विधाहरुमा अध्यापन गराउँदै आएको थापागाउँमा अवस्थित एकेडेमीले फिल्म डाइरेक्सन, फिल्म एक्टिङ्ग, फिल्म एडिटिङ्ग र सिनेम्याटोग्राफीमा १ बर्षे डिप्लोमा कोर्स गरेका ३९ जना विद्यार्थीहरुलाई दिक्षित गर्दै दिक्षान्त समारोह...

  • २०७६ आषाढ २३, सोमबार

    स्वस्तिमा र अविनाश विक्रम शाहलाई सार्क फिल्म अवार्ड

    श्रीलंका कोलोम्बोमा भएको सार्क फिल्म फेस्टिवल अवार्डमा नेपाल बाट चलचित्र बुलबुल फिल्म का नायिका स्वस्तिमा खड्काले स्पेशल जुरी अवार्ड पफमेन्स जितेकी छिन् । साथै छोटो चलचित्र टाटिनी ले विशेष मान्यता पुरस्कार (स्पेशल सिकग्राइजेशन) अवार्ड जितेको छ । टाटनी चलचित्र अविनाश विक्रम शाहले निर्माण गरेको हो । बुलबुल चलचित्रमा निर्वाह गरेको भुमिकालाई उत्कृष्ट मान्दै जुरीले अवार्ड प्रदान गरको हो । यसअघि यहि...

  • २०७६ आषाढ २२, आइतबार

    मच्छिन्द्रनाथको जात्रा सकियो ः पर्यटक घटेनन्

    पाटन सङ्ग्रहालयमा गत वर्ष असारको तुलनामा यस वर्ष पर्यटक हवात्तै बढेका छन् । यही असार ८ गतेदेखि सङ्ग्रहालयमा शुरु भएको रातो मच्छिन्द्रनाथ रथको अस्थायी प्रदर्शनी हेर्न स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन भएसँगै पर्यटक बढेका हुन । यस वर्ष असार ८ गतेदेखि दैनिक सरदर सात सय पर्यटकले सङ्ग्रहालय भ्रमण गर्दै आएको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो । लाखेले भन्नुभयो, “गत वर्ष असारमा सरदर...

  • २०७६ आषाढ २०, शुक्रबार

    तारा देवी र अरुणा लामाका गीत गुञ्जदै

    ‘टेस्ट अफ हार्मोनी धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम सङ्गीत गायिकाहरूको उत्थान र प्रबद्र्धनमा समर्पित सस्था भएको बताउँदै महिला गायिकाको...

Pages