STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १०, मंगलबार

    कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान सम्पर्कमा रहनेलाई पनि औषधि

    कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दामियन...

  • २०७६ आषाढ १०, मंगलबार

    प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

    फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै विषादी हाल्ने गरेको भन्दै मन्त्रालयले पाँच जिल्लामा एक–एक परीक्षण मेसिन राख्ने तयारी गरेको हो । विषादी परीक्षणका लागि पाँच मेसिन बोलपत्रमार्फत खरीद गरिसकिएको प्रदेश...

  • २०७६ आषाढ १०, मंगलबार

    बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण

    विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोडको ठेक्का आह्वान गरेको थियो । बोलपत्र आह्वानबमोजिम पिएस गोल्डेनगुड समानान्तर जेभीले ठेक्का सम्झौता गरी विसं २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरेको थियो । पहिलो...

  • २०७६ आषाढ १०, मंगलबार

    आज ठाउँ ठाउमा सक्कली भन्दा नक्कली बम

    झापा, बर्दिया नुवाकोटमा पनि शंकास्पद वस्तु, पोखरामा पनि नक्कली बम । किर्तिपुर महानगर प्रहरी वृत कार्यलयमा आज बिहानै एक स्थानीय ले टेलिफोन गरि किर्तिपुर वडा नं १० नयाबजारमा बम छ, भनि जानकारी गराएका थिए । स्थानीयको जानकारी दिए लगतै प्रहरी त्यस ठाउमा पुगेका थिए । त्यो बेला सम्म मानिसहरुको भिडभाड जम्मा भइसकेको थियो सडकमा भएको भिडको कारणले गर्दा सवारी साधन को आवज जावत ठप्प भएको हो । त्यस ठाउमा...

  • २०७६ आषाढ १०, मंगलबार

    दैनिक राशिफल

    मेषः खर्च बढने छ । बादविवाद हुनसक्छ । स्वास्थय समस्या देखिन्छ । आम्दनी बृद्धि हुन्छ । वृषः प्रेम प्रस्ताव आउन सक्छ , पारिवारिक वातावरण राम्रो छ, लेनदेनमा लापारवाही नर्गनु, सबैले साथ दिनेछन् मिथुनः बोलि नियन्त्रण राख्नु पर्ने छ, धनहानि योग छ, चिन्ता बढ्ने छ, मान सम्मान प्राप्त हुनेछ । कर्कटः शारिरीक कष्ट हुनेछ, शत्रु परास्त हुनेछ, धन प्राप्तिको योग छ, पहिले को कामबाट फाइदा मिल्नेछ । सिहंः...

  • २०७६ आषाढ १०, मंगलबार

    आलु चिप्सको उद्योग सञ्चालन हुने

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा आलुको चिप्स बनाउने उद्योग सञ्चालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन बनेपाको अनुदानमा कृषक इच्छाराम दाहालले सो उद्योग सञ्चालन गर्न लाग्नुभएको हो । आलुको मूल्य बढाउने उद्देश्यले उद्योग सञ्चालनमा सहयोग गरिएको आलु सुपरजोन बनेपा कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत दीपक पौडेलले बताउनुभयो । आलु...

  • २०७६ आषाढ १०, मंगलबार

    व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

    व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित बनेका छन् । लिची खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेपछि पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका किसान अहिले लिची खेतीप्रति थप आकर्षित बन्दै गएका हुन । स्थानीयस्तरबाट प्रतिकिलो लिचीलाई रु ६० मा खरीद बिक्री हुँदै आएको छ । रम्भा गाउँपालिका–१ हँुगीबाट मात्र यस आवमा रु २६ लाखको लिची गाउँबाट बाहिर निकासी भएको छ । गाउँमा उत्पादित लिची पाल्पाका स्थानीय बजारदेखि पोखरा,...

  • २०७६ आषाढ १०, मंगलबार

    आँखा उपचारमा नेपालीको पहुँच बढ्दो

    नेपालमा अन्धोपन निवारणका लागि ‘भिजन ट्वान्टी—ट्वान्टी’ कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताउनुभयो । संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी—...

  • २०७६ आषाढ १०, मंगलबार

    गौशाला वृत्त अघि तामाङका आफन्तको प्रदर्शन

    यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् । तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्दै आएका छन् । असार २ गते बेलुकी निवासमा नगएपछि परिवारले उनको खोजी गरेका थिए । ३ गते अस्पतालमा झुण्डिएको अवस्थामा तामाङको शव फेला परेको थियो । तामाङका श्रीमान् बुद्धिराजले...

  • २०७६ आषाढ १०, मंगलबार

    बलात्कार आरोपमा पक्राउ

    सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो । जङ्गलमा घाँस काट्न गएको बेला हिजो बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । महरासहित चार–पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको...

  • २०७६ आषाढ १०, मंगलबार

    ताराखोलाले ‘भ्रमण वर्ष’ मनाउने

    ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ । गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न रु ७० लाख बजेट छुट्याइएको छ । पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “यो वर्ष...

  • २०७६ आषाढ १०, मंगलबार

    न्यायिक समितिमा जग्गा विवाद

    बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ७२ उजुरी दर्ता भएकामा १५ वटा जग्गा विवादको उजुरी परेको छ । अधिकांश उजुरीहरु साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाकोे जग्गा अर्कैले मिचेको जस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख रमादेवी राईले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ मा ७२ वटा उजुरी दर्ता भएकामा १५...

Pages