STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ३०, बिहिबार

    लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग

    सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले लोकसेवा आयोगले केही दिनअघि जारी गरेको विज्ञापन विभेदकारी भएको जनाउँदै रद्द गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले आदिवासी जनजाति, दलित, महिला, मधेशीलगायत उत्पीडनमा पारिएको समुदायलाई किनारा लगाउने गरी आयोगले संविधानको समानुपातिक सिद्धान्त विपरीत विज्ञापन गरेको भनी रद्द गर्न माग गर्नुभयो । सांसद विमला विकले ‘संविधानको मर्म...

  • २०७६ जेठ ३०, बिहिबार

    प्रदेश नं। ३ को बजेट असार १ गते प्रस्तुत हुने

    प्रदेश नं ३ सरकारले आर्थिक वर्ष २०७६÷०७७ बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ ।  प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो ।  सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत...

  • २०७६ जेठ ३०, बिहिबार

    मालीको शान्ति प्रक्रिया नयाँ चरणमा

    मालीका लागि राष्ट्रसंघीय विशेषदूत महामत सालेह अन्नाडिफले पश्चिम अफ्रिकी मुलुक मालीमा जारी हिंसात्मक घटनामा नाटकीय रुपमा सुधार आएकाले शान्ति प्रक्रिया नै नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । अन्नाडिफले सन् २०१५ मा माली सरकार र सशस्त्र विद्रोहीबीच भएको शान्ति सम्झौताले ठोस प्रगतिका निम्ति अझै पनि अवसर प्रदान गरेको चर्चा गर्दै आगामी ६ देखि १२ महिनाभित्रै शान्ति प्रक्रिया नयाँ चरणमा प्रवेश गर्ने...

  • २०७६ जेठ ३०, बिहिबार

    भारतीय प्रधानमन्त्री मोदी बिस्केकमा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केक जानु भएको छ । उहाँ साङ्घाई सहयोग संगठन ९एससीओ०को सम्मेलनमा भाग लिन त्यहाँ जानु भएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँ एससिओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लाग्नुभएको हो । गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी जानु...

  • २०७६ जेठ ३०, बिहिबार

    भ्रष्टाचारले अफ्रिकी अर्थव्यवस्थामा असर

    इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताउनुभयो । इजिप्टको पर्यटकीय शहर शार्म अल–शेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च एएसीएफ को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले उक्त धारणा...

  • २०७६ जेठ ३०, बिहिबार

    ओमानका विदेशमन्त्री बग्दादमा

    ओमानका विदेश मन्त्री युसुफबिन अलावी इराक भ्रमणका लागि बुधबार बग्दाद आइपुग्नुभएको छ । उहाँले इराकी नेताहरुसँग दुई मुलुकबीचका साझा मुद्दाहरुका साथै मध्यपूर्वमा जारी तनाबलाई मत्थर पार्ने विषयमा छलफल गर्नुहुनेछ । इराकी राष्ट्रपति बरहाम सालिहसँग पनि उहाँले भेटवार्ता गर्नुभएको छ । इराकी राष्ट्रपतिको कार्यालयले दुई नेताबीच इराक र ओमानले क्षेत्रीय मुद्दाहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विषयमा...

  • २०७६ जेठ ३०, बिहिबार

    गुठी विधेयकको बचाऊ र विरोध प्रतिनिधिसभामा

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका  सांसदले गुठी विधेयकको बचाऊ र  विपक्षले विरोध जनाउनुभएको  छ । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका  जमीनलाई व्यवस्थापन  गर्न  राष्ट्रियसभामा केही दिन पहिले सो विधेयक दर्ता गरिएको थियो ।  विशेष समयमा  सत्तापक्षका सांसदले विधेयक संविधानको धारा २९० बमोजिम आएको सो विधेयकमा जमीनको मालिक गुठी संस्थान नभई जनतालाई बनाउन...

  • २०७६ जेठ ३०, बिहिबार

    काँग्रेस जागरण अभियान ः एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम

    नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ ।  एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले...

  • २०७६ जेठ ३०, बिहिबार

    लागुऔषध नियन्त्रणको प्रयास

    बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीहरुलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक भएको पाइँदैन ।  यो जिल्लालाई लागुऔषधमुक्त र दुव्र्यसनीलाई पुनस्र्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ । सीमानाकामा चेकजाँचमा कडाइ गर्नाका साथै दुव्र्यसनीहरुका लागि विभिन्न...

  • २०७६ जेठ ३०, बिहिबार

    हवाई आक्रमणमा एघार लडाकू मारिए

    अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार बुधबार अपराह्नमा गरिएको यस हवाई कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ । यस कारबाहीको क्रममा सर्वसाधारण र...

  • २०७६ जेठ ३०, बिहिबार

    बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

    मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए । निर्दोष...

  • २०७६ जेठ ३०, बिहिबार

    जापानका प्रधानमन्त्री इरान भ्रमणमा

    जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गर्नुभएको छ । प्रधानमन्त्री आबे संयुक्तराज्य अमेरिका र इरानबीच जारी द्वन्द्व र तनाबलाई मत्थर पार्ने उपायको खोजी गर्न इरानको भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री आबेको यो भ्रमण सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक भएको हो । अमेरिकासँग अतिनिकट सम्बन्ध रहेको जापानको इरानसँग...

Pages