STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ ८, बुधबार

    राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छ ः अर्थमन्त्री

    प्रतिनिधिसभाको आजाको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।  विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा सांसद भरतकुमार शाह, प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, रामकुमारी झाँक्री,...

  • २०७६ जेठ ८, बुधबार

    कालीगण्डकी डाईभर्सनका विरुद्धमा स्थानीय तह

    राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नं ५ र गण्डकी प्रदेशका सम्बन्धित क्षेत्रका स्थानीय तहहरु जुर्मुराउन थालेका हुन् ।   तल्लो तटीय क्षेत्रअन्तर्गतका पाल्पा, स्याङ्जा, तनहुँ...

  • २०७६ जेठ ८, बुधबार

    विशाल महादेव मूर्तिसहितका संरचना निर्माण कार्य तीव्र

    सरकारले गन्तव्यमा सूचीकृत गरेको पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचना निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको पुम्दीकोटको पर्यटकीय आकर्षण उजागर गर्दै उक्त क्षेत्रलाई विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ विशाल महादेव मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको हो । स्थानीय समाजसेवी एवम् पुम्दीकोट...

  • २०७६ जेठ ८, बुधबार

    आलेख ः ‘दलहरुले बिर्से शहीदका योगदान’

    तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गर्दै शासनसत्ता आफ्नो हातमा लिए । त्यसैको विरोधस्वरुप २०६२ चैत २४ गतेदेखि नेपालमा राजतन्त्र विरोधी आन्दोलन शुरु भयो । यो आन्दोलनलाई राजनीतिक दलहरुले जनआन्दोलनको संज्ञा दिएका थिए । राजतन्त्र मुर्दावाद १ गणतन्त्र जिन्दावाद १ भन्दै देशभर राजतन्त्र विरोधी आन्दोलन चलिरहेको थियो । आन्दोलन उत्कर्षमा थियो । देशभरबाट कतै गोली चलेर आन्दोलनकारी घाइते भएका त...

  • २०७६ जेठ ८, बुधबार

    नेपाली भाषामा एकरुपता ल्याइने

    विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ ।  नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौंँ संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरुपता ल्याउन लागिएको हो ।  भाषामा एकरुपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताउनुभयो । “...

  • २०७६ जेठ ८, बुधबार

    अपराधीको विवरण वडामा

    जिल्ला अदालत दाङले कैद भुक्तान गर्न र जरिवाना तिर्न बाँकी रहेका एक हजार ७९० अपराधीको नाम ठेगानासहित स्थानीय तहमा विवरण पठाएको छ ।  सेवा प्रवाहमा उनीहरुको पहिचान गर्न आग्रह गर्दै कुनै पनि सार्वजनिक सेवा नदिन अदालतले सम्बन्धित उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडामा पत्र पठाएको हो । अदालतका मुख्य न्यायाधीश हेमन्त रावलका अनुसार दाङमा विसं २००८ देखि २०७५ सालसम्म कैद सजाय तोकिएका २७९ नेपाली र...

  • २०७६ जेठ ८, बुधबार

    विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा

    नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड बजारको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गर्नुभएको हो ।   उहाँले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्तान्तरण...

  • २०७६ जेठ ८, बुधबार

    पुटिनको मार्केल र म्याँक्रोसँग फोनवार्ता

    गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रासका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग छलफल गर्नुभएको क्रेमलिनले जनाएको छ । टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका विषयमा धारणा राख्नुभएको समाचारमा जनाइएको छ । वार्ताका क्रममा सशस्त्र विद्रोही समूहले बारम्बार युद्धविरामको...

  • २०७६ जेठ ८, बुधबार

    ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै प्रहरी

    भीमदत्तनगरपालिकाभित्रका अधिकांश विद्यालयले बस सञ्चालन गरेका छन् । तर ती बसको अवस्थावारे अभिभावरुमा जागरुकता नदेखिएको पाइएको छ ।    हरेक वर्ष शैक्षिक प्याकेजमा अभिभावकको मत जित्न विभिन्न प्रकारका सेवा÷सुविधा र शैक्षिक गुणस्तरको रटानले नथाक्ने विद्यालय स्कूले बालबालिका बोक्ने बसको हालतबारे भने बेखबरजस्तै बन्ने प्रवृत्ति बढेको छ । नगरपालिकाभित्र झण्डै ७० वटा निजी विद्यालय रहेका छन् ।  सार्वजनिक...

  • २०७६ जेठ ८, बुधबार

    विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता

    सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।  विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत रु सात लाख आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका÷बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक...

  • २०७६ जेठ ८, बुधबार

    प्रदेश तहमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान स्थापना हुने

    प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७५ र औद्योगिक व्यवसाय विकास विधेयक, २०७५’ छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आजको बैठकमा ती विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा दिव्यमणिराज भण्डारी, प्रेम सुवाल, देवप्रसाद गुरुङ, रामवीर मानन्धर र...

  • २०७६ जेठ ८, बुधबार

    ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०१९’ सम्पन्न

    सिजन मिडियाले विभिन्न १६ विधामा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तिलाई सम्मान गरेको छ । एक दशक पूरा गरेको अवसर पारेर मङ्गलबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा १० वर्षदेखि सक्रिय रही सफलता हासिल गरेका व्यक्तित्वलाई सम्मान गरिएको हो ।  वर्ष २०१९ को ‘उत्कृष्ट कला र ग्राफिक डिजाइनर’मा विशाल चौधरी, ‘उत्कृष्ट युवा महिला उद्यमी’मा शान्ति लिम्बू, ‘...

Pages