-
२०७६ जेठ ५, आइतबार
मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा
ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको नर्मिाण कार्यले तीव्र गत िलएिको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानीमा हाइड्रो एण्ड इञ्जनिीयरङि प्रालकिा अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महीनाअघबिाट नर्मिाण थालएिको हो । नर्मिाण शुरु भएको छोटो अवधमिा नै २७७ मटिर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग नर्मिाण पूरा...
-
२०७६ जेठ ५, आइतबार
दाहसंस्कारको फोहर नदीमा फाल्न रोक
पवत्रि तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट िगरनिे शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दनि आठ वटा शव अन्त्येष्टकिा लाग िदेवघाट ल्याइने गरन्छि । देवघाट क्षेत्र वकिास समतिकिा अध्यक्ष शविराज पौडेलका अनुसार शव दाह गरेपछ िमृतकले प्रयोग गरेका कपडा, औषध,ि गुन्द्री, करियिापुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरएिका बाँसलगायत सामग्री नदीमा नफाल्न र नर्धिारति...
-
२०७६ जेठ ५, आइतबार
लघुकथासङ्ग्रह ‘घाम’ लोकार्पित
साहित्यकार सुष्मा मानन्धरको लघुकथासङ्ग्रह ‘घाम’ आज लाकोर्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, गद्य तथा आख्यान विभाग प्रमुख माया ठकुरी, लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन, साहित्यकार अशेष मल्ललगायतले पुस्तक विमोचन गर्नुभयो । सो अवसरमा प्राज्ञ ठकुरीले कथा पढ्न शुरु गरेपछि एकपछि अर्को गरी सबै पढ्न मन लाग्ने बताउनुभयो । “कथाहरु निकै चाखलाग्दा छन्” उहाँले भन्नुभयो, “उपयुक्त शीर्षक राखेर सरल...
-
२०७६ जेठ ५, आइतबार
सवारी दुर्घटना बढ्दो
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजकि गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दनिपछ िव्यास नगरपालकिा वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । फागुन २६ गते रसिङि गाउँपालकिा वडा नं ६ सार्कीचौतारास्थति भत्रिी कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए । चैत...
-
२०७६ जेठ ५, आइतबार
पोखरामा विपद् प्रतिकार्य अभ्यास
नेपाली सेना र युस आर्मी प्यासिफिकको संयुक्त आयोजनामा आजदेखि पोखरामा विपद् प्रतिकार्य अभ्यास र सहयोग आदानप्रदान कार्यक्रम शुरु भएको छ । कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी जीतबहादुर गुरुङले अमेरिका, बेलायत, थाइल्याण्ड, मङ्गोलिया, श्रीलङ्का, बङ्गलादेशलगायत विभिन्न १३ राष्ट्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी...
-
२०७६ जेठ ५, आइतबार
सिङ्गो गाउँपालिका प्रसूतिगृहविहीन हुँदा समस्या
महोत्तरी जिल्लाको एउटा सिङ्गो गाउँपालिकामा प्रसूतिगृह बर्थिङ सेन्टर नहुँदा बिरामीलाई अन्यत्र लैजान कठिन भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका प्रसूतिगृहविहीन भएकाले त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो । तीस हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको त्यस गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् तर गाउँपालिकाभरि एउटा पनि प्रसूतिगृह नरहेको गाउँपालिकाका स्वास्थ्य...
-
२०७६ जेठ ५, आइतबार
किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालीम
नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालीम दिइएको छ । महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालीम दिएको...
-
२०७६ जेठ ५, आइतबार
बालक्लबमा सक्रिय सदस्यकै बालविवाह
कैलालीको टीकापुर– ८ स्थित लालीगुरास बालक्लबमा सक्रिय एक १४ वर्षीया किशोरीको विवाह भयो । क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा खैलाबैला भयो । बालबालिका र किशोर किशोरीमा आइपर्ने समस्या समाधान र उनीहरुको विकासका लागि गठन भएको क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा निकै तनाव भयो । क्लबका अध्यक्ष महेश साउदले भन्नुभयो, “हामीले उनलाई निकै सम्झायौँ तर उनले अब माइतीघर फर्कन नसक्ने बताइन्”, उहाँले भन्नुभयो...
-
२०७६ जेठ ५, आइतबार
आलेख ः बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई
सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए । त्यसपछि युवती घर फर्किन् र...
-
२०७६ जेठ ५, आइतबार
स्थानीय जनप्रतिनिधिलाई जनताको मन जित्न आग्रह
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उहाँले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक छ भन्नुभयो । “सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको...
-
२०७६ जेठ ५, आइतबार
अर्गानिक कृषि उत्पादनसँगै घरबास सञ्चालन
बजारबाट खरीद गरिएका खाद्यान्न एवं तरकारी अर्गानिक भन्दै अधिकांश स्थानमा पर्यटकलाई खुवाउने गरिएको गुनासो बढिरहेका वेलामा यहाँका एक उद्यमी भने कृषि उत्पादनलाई घरबास होमस्टे सँग जोड्न सफल हुनुभएको छ । देख्दा प्राचीन ढाँचा तर आधुनिक सेवा सुविधासहितका घरबास चलाउन थाल्नुभएका पर्यटन व्यवसायी गोमा ढकालले घरबास सँगसँगै अर्गानिक कृषि उत्पादनलाई समेत अघि बढाएको छ । पोखरा महानगरपालिका–२४ चिप्लेटीमा बाँझो...
-
२०७६ जेठ ५, आइतबार
राष्ट्रियसभा–प्रतिवेदन पेश
राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वती ले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । समितिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय विषयक अन्तर्क्रियाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ । सो समितिका सदस्यमा इन्दु कडरिया, कोमल ओली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, रमेशप्रसाद यादव...


