STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १७, मंगलबार

    महिलाले गर्छन् परिवार र समाजको नेतृत्व

    उठ चेलीबेटी हो आँशु पुछेर अझै कति आँशुमुनि बस्छौँ रुझेर।।।   गायक रायन श्रेष्ठकोे यो गीतले घरभित्रै चुलो चौकामा सीमित हुने महिलालाई सक्षम बन्न प्रेरणा दिन्छ । केही वर्ष अगाडिसम्म यो गीतले ग्रामीण महिलाको अवस्थाबारे झल्काउँथ्यो तर अहिले उनीहरुको जीवनशैली फेरिएको छ । जिम्मेवारी बढेपछि कुनै समय घरभित्रै सीमित रहने महिला अहिले गाउँघर समाजको नेतृत्व गर्न थालेका छन् ।  ओखलढुङ्गाको खिजीदेम्बा–४...

  • २०७६ बैशाख १७, मंगलबार

    कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ ।    ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत...

  • २०७६ बैशाख १७, मंगलबार

    राष्ट्रपति  ल्हासामा

    राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ  ।   उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो ।  भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन ९अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो...

  • २०७६ बैशाख १७, मंगलबार

    जिल्ला इञ्चार्जसहित १० पक्राउ

    नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक।,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका...

  • २०७६ बैशाख १७, मंगलबार

    एउटा रुग्ण जलविद्युत् आयोजना ः यसरी भयो सफल

    कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक–पटक म्याद थपियो । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरे । समयमै सम्पन्न गर्ने उद्घोष पनि गरे । तर आयोजनाले गति लिन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन ।  समय बदलियो, सबै खालका विवादसमेत समाधान भयो ।...

  • २०७६ बैशाख १७, मंगलबार

    अण्डा बिक्री नहुँदा व्यवसायीलाई चिन्ता

    आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् ।  जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ । आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै २० प्रतिशत मात्र बिक्री हुने गरेको...

  • २०७६ बैशाख १७, मंगलबार

    नेकपा पार्टी कार्यालय उद्घाटन

    नेपाल कम्युनिष्ट पार्टी नेकपा को जिल्ला नेतृत्व चयन भएसँगै एकताका प्रक्रिया चल्न लागेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र का पार्टी कार्यालय छुट्टाछुट्टै सञ्चालन हुँदै आएकामा सोमबारदेखि पार्टी कार्यालय एकै बनेको छ । पार्टी एकीकरणको एक वर्षपछि मेलम्चीमा पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, पार्टीका...

  • २०७६ बैशाख १७, मंगलबार

    सुकुलसँगै रमाउँदै सिद्धिपुरका महिला

    वैशाखको उखरमाउलो गर्मीमा सिद्धिपुरका महिला भने परालबाट जुत्ता बनाउँदै गरेको भेटिए । गर्मीको समयमा बाहिर काम गर्न नसकिने भन्दै उनीहरु एकै ठाउँमा भेला भएर काम गरेका हुन । सुकुल, गुन्द्री, चकटीलगायतका परम्परागत सामग्री सबै महिलाले बनाउन जाने पनि अरु सामग्री बनाउन तालीम लिएकाले मात्रै जान्दछन् । उनीहरु आफूसँग भएको सीप साथीलाई बाँड्छन् र मिलेर काम गर्छन् । चक्रपथबाट झण्डै चार किलोमिटर दूरीमा रहेको...

  • २०७६ बैशाख १७, मंगलबार

    चार वर्षअघिको हत्या अनुसन्धान शुरु

    पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१  फागुन ७ गते  नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो ।  आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही  शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा  चासो नदिइएको आफन्तको आरोप छ । लामो समयसम्म छोराको हत्यारालाई पक्राउ नगरिएको भन्दै  पाण्डेकी आमाले न्यायका लागि मानवअधिकारवादी र पत्रकारलाई गुहार्दै...

  • २०७६ बैशाख १७, मंगलबार

    माग र आवश्यकताका आधारमा संविधान संशोधन हुन्छ – अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन र संशोधन हुने बताउनुभएको छ ।    अध्यक्ष दाहालले भन्नुभयो, “संविधान जनताको माग तथा आवश्यकताअनुसार परिमार्जन, विकास र संशोधन हुन्छ । त्यसमा नेकपा स्पष्ट छ ।” प्रदेश नम्बर २ मा क्रियाशील मधेश तराई फोरमका नेता तथा कार्यकर्तालाई आज पार्टीमा स्वागत गर्दै उहाँले संविधानलाई जीवन्त...

  • २०७६ बैशाख १७, मंगलबार

    हवाई कारबाहीमा सत्र तालिबान लडाकु मारिए

    अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकूविरुद्ध जारी रहेको शृङ्खलाबद्ध हवाई कारबाहीमा परी कम्तीमा १९ तालिबान लडाकू मारिएका अफगान सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सो प्रान्तको आब कमारी जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सोमबार अबेर राति भएको हवाई कारबाहीमा तालिबानका जिल्ला प्रमुख मावलवी बिसमिल्लाहसहित १९ लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका परी...

  • २०७६ बैशाख १७, मंगलबार

    आफ्नै देश फर्किएर पान पसलमा रमाउँदै दाजुभाइ

    एक दशक दुबई र कतारमा श्रम गरेका रत्ननगरका पौडेल दाजुभाइ स्वदेश फर्केपछि आफ्नै पान पसलमा रमाइरहेका छन् । परिवारसँगै बसेर उनीहरुले विदेशको भन्दा राम्रो आम्दानी यही गर्न सफल भएका हुन् । छ वर्षअघि बैदेशिक रोजगारबाट फर्केर आउनुभएका रत्ननगर नगरपालिका–१० निपनीका नरिश्वर र रामु पौडेलले टाँडी बजारको बकुल्लहर चोकमा ‘पौडेल पान पसल एण्ड कोल्ड स्टोर’ खोलेर व्यवसाय गर्दै आउनुभएको हो । दाजु नरिश्वरका अनुसार...

Pages