STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७९ फाल्गुण ४, बिहिबार

    ग्यास सिलिण्डर विस्फोटबाट सांसद चन्द्र भण्डारीकी आमाको निधन

    काठमाडाैं - बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ...

  • २०७९ फाल्गुण ४, बिहिबार

    गोंगबुमा आगजनी र लुटपाट गर्ने १० जना पक्राउ

    काठमाडाैं - काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।  पक्राउ पर्नेहरूमा उदयपुरका बिक्रम राई,  नुवाकोटका रामहरी भण्डारी, लमजुङका विवके श्रेष्ठ, काभ्रेका राजेश तामाङ, प्युठानका दिपेन्द्र पुनमगर र काभ्रेका आशिष खड्का छन्।  जिल्ला प्रहरी परिसर टेकु काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार सीसीटीभी फुटेज...

  • २०७९ फाल्गुण ४, बिहिबार

    गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा सदस्यीय समिति गठन

    काठमाडाैं - यातायात मजदुरको आन्दोलनमा नाममा ल्होत्स मलमा भएको घट्नाको बास्तविकता बुझ्नको लागि छानबिन समिति गठन गरिएकाे छ ।डीआईजी मसउद आलम खाँ काे संयाेजकत्वमा गठन भएकाे सो समितिले उक्त घट्नाको बारेमा क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्नेे जनाएको छ । समितिमा डिआइजी खाँसहित पाँच सदस्य छन् । समितिमा एसएसपी हिमालय श्रेष्ठ, एसपी सिताराम रिजाल, एसपी सानुराम भट्टराई र डीएसपी खुमलाल...

  • २०७९ फाल्गुण २, मंगलबार

    ल्होत्से मलबाट मोबाइल लुटपाटको आरोपमा चारजना पक्राउ

    काठमाडौं - काठमाडौंको नयाँ बसपार्कको ल्होत्से मलभित्र रहेको मोबाइल पसल तोडफोड गरेर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सोमबार यातायात व्यवसायीको आन्दोलन चर्किरहँदा मोबाइल पसल तोडफोड गरेर मोबाइल लुटपाटमा संलग्नमध्ये चार जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । मोबाइल पसल तोडफोड गरी भित्र पसेर चोरी गर्ने क्रममा मलमा कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिन सफल...

  • २०७९ माघ २४, मंगलबार

    आगालागीमा एक बालिकाको जलेर मृत्यु

    काठमाडौं - घरमा आगालागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका— १ ठिन्केमा स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी भएको हो । गएराति करिब साढे १० भएको आगलागीका कारण उनकी १४ वर्षीया छोरी वन्दना भण्डारीको जलेर मृत्यु भएको हो । आगलागीबाट भण्डारीको ३ कोठे घर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । उनका अनुसार ३ तले घरमा...

  • २०७९ माघ २४, मंगलबार

    यति विमान दुर्घटना : प्रारम्भिक चरणको तथ्य फेला

    काठमाडौं - पोखराको सेती खोँचमा यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक चरणको तथ्य पत्ता लागेको छ । दुर्घटना जाँच आयोगद्वारा सोमबार जारी विज्ञप्तिअनुसार फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसन्धान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको छ । दुबै इन्जिनका प्रोपेलर ब्लेड फेदर हुनुको मतलब जहाज...

  • २०७९ माघ २०, शुक्रबार

    सर्वाेच्चद्वारा लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग

    काठमाडौं - सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलसाले आज लामिछानेको मुद्दामा भएको आदेशसम्बन्धी आवश्यक कागजात झिकाउने आदेश गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत...

  • २०७९ माघ १७, मंगलबार

    क्यानद्वारा सन्दीपमाथिकाे निलम्बन फुकुवा

    काठमाडाैं - नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको मुद्दा झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई  गत भदौ २३ गते निलम्बन गरेको थियो ।सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।  उच्च अदालत पाटनकाे...

  • २०७९ माघ १७, मंगलबार

    सन्दीप लामिछानेलाई थुनामै राख्न माग

    काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाउन लगाएर थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ७ त्रुटिहरु देखाउँदै थुनामा राख्नुपर्ने माग गरेको छ । नाबालिग जबर्जस्तीकरणी अभियोगमा धरौटी बुझाएर थुनामुक्त भएका सन्दीपलाई थुनामुक्त गर्ने अदालतको आदेश बेरितपूर्ण रहेको भन्दै बदर गर्न र थुनामै राख्नुपर्ने माग गरिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को...

  • २०७९ माघ १६, सोमबार

    ललितपुर सातदोबाटोमा कार र ट्याक्सी ठोक्किँदा दुईजनाको मृत्यु

    ‌ललितपुर- ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उक्त घटनामा परी दुवै सवारी साधनमा सवार छ यात्रु घाइते भएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ज ३४२०...

  • २०७९ माघ १६, सोमबार

    पर्खाल फोडेर भागेका ६ मध्ये एकजना कैदी पक्राउ

      काठमाडौं - धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर...

  • २०७९ माघ १५, आइतबार

    पोखरामा आत्मदाहको प्रयास

    काठमाडौं - पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् । ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए । “डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार...

Pages