STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आश्विन २३, शुक्रबार

    संक्रमित बाहिर निस्किए ६ महिना जेलसजायँ • दशैंमा बूढापाकाबाट टीका नथाप्न सरकारको आग्रह

     काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले...

  • २०७७ आश्विन २३, शुक्रबार

    कूल कोरोना संक्रमितको संख्या लाख नाघ्याे, एकैदिन २ हजार ५९ जनामा संक्रमण पुष्टि

    काठमाडाैं – एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितकाे संख्या एक लाख नाघेको छ। नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।  शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...

  • २०७७ आश्विन २३, शुक्रबार

    गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

    चितवन– चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो ।...

  • २०७७ आश्विन २३, शुक्रबार

    विश्व स्वास्थ्य संगठनको नेपालकालागि नव नियुक्त प्रतिनिधि

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा हालै नव नियुक्त हुनुभएका डा. राजेश समबाजीराव पाण्डवले परराष्ट्रमन्त्री माननीय श्री प्रदीप ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो ।  डा राजेश काठमाडौं २०७७ असोज २ गतेका दिन नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुग्नुभएको थियोे ।  नव नियुक्त प्रतिनिधि ...

  • २०७७ आश्विन २२, बिहिबार

    दशैंमा सार्वजनिक स्थानमा पिङ नहालौं : स्वास्थ्य मन्त्रालय

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयकाे नयमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह...

  • २०७७ आश्विन २२, बिहिबार

    उपत्यकाका २ हजार ५४० जनासहित ४ हजार ३६४ जनामा संक्रमण पुष्टि

    बितेको २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ५४० जनासहित ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च संक्रमित संख्या हो । याेसँगै संक्रमितकाे कुल संख्या ९८,६१७ पुगेको छ भने  देशभर सक्रिय संक्रमित २६ हजार ६४८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार...

  • २०७७ आश्विन २२, बिहिबार

    परिचयपत्र नपाएको मुक्त हलियाको गुनासो

    डोटी – जिल्लाका अधिकांश मुक्त हलियाले मुक्त भएको वर्षौ बितिसक्दासमेत आफूहरुले हलिया परिचयपत्र नपाएको गुनासो गरेका छन् । केही पहुँच भएकाले परिचयपत्र पाए पनि  अधिकांशले परिचयपत्र नपाएको भन्दै उनीहरुले यथार्थ विवरण सङ्कलन गरिनुपर्ने माग गरेका छन् । हलिया पुनःस्थापनाका प्याकेज अगाडी सारिनुपर्ने, परिचयपत्र वितरण गरिनुपर्ने र त्यसका आधारमा सेवा सुविधा दिईनुपर्नेमा उनीहरुको जोड छ । हलिया परिचयपत्र...

  • २०७७ आश्विन २२, बिहिबार

    प्रदेश ३ मुख्यमन्त्रीका स्वकीय सचिवलाई सङ्क्रमण

    वाग्मती – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले विगत १५ दिनदेखि घरमै बस्नुभएको र कार्यालयमा उहाँको कसैसँग भेटघाट नभएको बुभिएको छ ।  सामान्य...

  • २०७७ आश्विन २१, बुधबार

    हालसम्मकै उच्च ३,४३९ संक्रमित थपिए • सक्रिय संक्रमित २५ हजार नाघ्याे

     काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा हालसम्म कै उच्च थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । आज सक्रिय सक्रमितअरुको संख्या २५ हजार ७ पुगेको छ । यसैगरी नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । आजै...

  • २०७७ आश्विन २१, बुधबार

    सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण

    भरतपुर– भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं ६, १३, २२, २३ र २४ का १७ विद्यालयका छात्रा छनोटमा परेका थिए । भरतपुर महानगरपालिका वडा नं २२ को राष्ट्रिय आधारभूत विद्यालय धनौजीमा आयोजित कार्यक्रममार्फत भरतपुर...

  • २०७७ आश्विन २१, बुधबार

    अब विपद् पीडितले पनि अनुदान पाउने

    काठमाडौँ – भूकम्प पीडितले प्राप्त गरे झैँ अब विपद्बाट प्रभावित भएका लाभग्राहीले समेत अनुदान रकम प्राप्त गर्ने भएका छन् । सरकारले त्यससम्बन्धी कार्यविधि निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ ।  प्रस्तावित ‘विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापन अनुदान कार्यविधि २०७७’ मा प्रभावितको प्रकृतिका आधारमा अनुदान दिइने उल्लेख छ । प्रस्तावित कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरेपछि लागू हुनेछ । ...

  • २०७७ आश्विन २०, मंगलबार

    एकै दिन दुई गैँडा मरे

    रत्नननगर – चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् ।  नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । भारतको...

Pages