STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७९ भाद्र २२, बुधबार

    नेपालका सङ्गीतकारलाई ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड

    नेपालको गीत संगीत क्षेत्रका चर्चित सङ्गीतकार रोशन वान्तवा राईले ‘बेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गर्नुभएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिनुभएको थियो । पत्रकारले सोधेको प्रश्नमा...

  • २०७९ भाद्र २१, मंगलबार

    कतारका महामहिम राजदुत ढकालसंग संसार्स अनलाइनको विशेष भेट

    अनलाइन क्षेत्रमा सकृय संसार अनलाइन ग्रुपका जनरल म्यानेजर तथा रिपोर्टर विरबल रोका क्षेत्रीले कतारका लागि नेपाली  राजदूत महामहिम डा.नरेश विक्रम ढकाल संग एक  विशेष भेटवार्ता सम्पन्न गरेको छ । यसै क्रममा  महामहिम राजदुत डा. नरेश विक्रम ढकालले , "म भ्रष्टाचार गर्दिन। म भ्रष्टाचार हुन दिन्न। म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।” भनेर भन्नु भएको छ । उहाँले आफु  कुनै राजनैतिक...

  • २०७९ भाद्र २१, मंगलबार

    अभिनेत्री आचार्य र उप्रेतीलाई निशा घिमिरे स्मृति पुरस्कार प्रदान

    केही वर्ष अगाडि भारतको देहरादूनमा सडक दुर्घटनामा पर्नु भएकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार भएको थियो । ५/६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै मोडल निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । निशा घिमिरे उपचाररत अवस्थामा नै देश विदेशमा रहनु भएका शुभेच्छुक सहृदयी दाताहरुले निशाको सिघ्र स्वास्थ्य...

  • २०७९ भाद्र १३, सोमबार

    ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठले तीज तस्बिरहरू

    अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका ख्यातिप्राप्त  फेशन तथा व्यावसायिक फोटोग्राफर राजीव श्रेष्ठले तीजको अवसर पारेर वर्षेनी तीज विशेष फोटोशेशन गर्दै आइरहेका छन् ।  नेपालमा रहँदा यो उनको नियमित चर्याका रुपमा रहेको थियो । अमेरिकामा पुग्दा पनि उनले यो क्रम जारी नै राखेका छन् भने यस बर्ष पनि उनले अमेरिकामा महिलाहरुका तस्बिरहरु कैद सुन्दर तस्बीर खिंचेका छन् । तीन दशक भन्दा लामो समय देखि ग्ल्यामर...

  • २०७९ भाद्र १२, आइतबार

    राजमतिकी नायिका हिसिलाको अभिनय रहेको तीज गीत सार्वजनिक

    हिन्दु नारीहरुको महान चाड  हरितालिका तीजको अवसर पारेर अचेल वर्षेनी धेरै म्युजिक भिडियोहरु सार्वजनिक हुने गर्दछ । त्यतिमात्र नभइ तिज गीत संगीत अवार्ड हरु पनि धेरै हुने गरेका छन् । यसै क्रममा तिजको पूर्व संध्या पारेर आइतबार ओएसआर डिजिटल युट्युब बाट  "टिका चुरा नौगेडी साडी” बोलको एउटा तिज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ ।  नेपालभाषाका कलाकारिता क्षेत्रमा नाम कमाएका कलाकर्मिहरु सम्मिलित...

  • २०७९ भाद्र ११, शनिबार

    अग्निलाई यस वर्षको मदन पुरस्कार

    काठमाडौं - लेखक नवराज लम्सालद्वारा लिखित अग्नि किताबले यस वर्षको मदन पुरस्कार पाएको छ। शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। त्यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ। २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले...

  • २०७९ भाद्र ११, शनिबार

    साहित्यकार एवं समालोचक अपर्णा प्रधानले व्यक्त गरे युवा विदेश पलायनप्रतिको चासो

    चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका चार वटा पुस्तकलाई  ललितपुरको लुभुमा  पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । साहित्यकार एवं समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाका दुई लघुकथा संग्रह यान्त्रिकपुर र  ल्वहं द्यः, अनि आत्मवृतान्त कृति "पुनर्जन्म” र समालोचना  संग्रह "प्रतिविम्व” नामक पुस्तकहरू विमोचन गरिएको हो ।  कार्यक्रममा महालक्ष्मी नगरपालिकाका...

  • २०७९ श्रावण २९, आइतबार

    मुदिता सेवा गृहका सहयोगी हातहरु सम्मानित

    सामाजिक सेवा र स्वास्थ्य सेवामा सकृय रहँदै आएको सामाजिक संस्था मुदिता सेवा गृह को नवौं वार्षिकोत्सव इक कार्यक्रमका बीच सम्पन्न भएको छ ।  महिला बाल विकास तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले  प्रमुख अतिथीका रुपमा यो संस्था नौ वर्ष पुगेको प्रतिक स्वरुप नौ वटै सुकुण्दा मा दिप प्रज्वलन गरी वार्षिकोत्सव समारोहको समुदघाटन गर्नु भएको थियो । उहाँले यो संस्थाको लागि दस लाख रुपिंया सरकारबाट अनुदान दिने...

  • २०७९ श्रावण २८, शनिबार

    वरिष्ठ संगीतकार राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड

    नेपाली संगीत आकाशमा एक सुविख्यात संगीतज्ञका रुपमा कालजयी बन्नु भएका अमर संगीतकार गोपाल योन्जनको ८०अौं जन्मजयन्तीको अवसरमा   नेवाः साधना कला केन्द्रको आयोजनामा एक सांगितिक कार्यक्रमका साथै वरिष्ठ संगीतकर्मि राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड प्रदान गरिएको छ ।  नेवाः साधना कला केन्द्रका संस्थापक बागमति भाइ सुन्दर मान श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ संगीत विश्लेशक तथा चलचित्र...

  • २०७९ श्रावण २६, बिहिबार

    फोकस फेसनको मोडलिङ प्रतियोगिता सम्पन्न

    नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा आयोजना गरेको पहिलो संस्करणको द फ्लीक मोडल्स नामक मोडलिङ प्रतियोगितामा गायक तथा मोडल दिपेन्द्र सोनाम र व्युटिसियन तथा मेकअप आर्टिष्ट सीमा श्रेष्ठले प्रमूख उपाधि चुमेका छन्। उनीहरुले उपाधिवापत ५० हजार रुपियाँ नगद प्राप्त गरेका छन्। सिन्धुपालचोकका दिपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन्। सात गीत गाईसकेका उनले तीन...

  • २०७९ श्रावण २५, बुधबार

    चौधौं उपन्यास लिएर आए विश्व कीर्तिमानी डा. डीआर उपाध्याय खनाल

    गीतसंगीत तथा विविध विधाबाट  ११० विश्व रेकर्ड रेकर्ड कायमगर्नु भएका सर्जक  गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको चौंधौं उपन्यास कृति ‘कसुर’ बुधबार सार्वजनिक  गरिएको छ ।   कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्टि कलाकार मोहन निरौला र विशिष्ट अतिथीहरुमा गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष...

  • २०७९ श्रावण २५, बुधबार

    डाक्टर सुन्दरी श्रेष्ठ माेडल हन्टकाे फिनालेमा

    काठमाडौं - २८ वर्षकी डाक्टर पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने फिनालेमा २७ जना प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछिन् । डाक्टर श्रेष्ठले सम्पूर्ण डाक्टरलाई प्रतिनिधित्व गरेर प्रतियोगितामा समावेश भएको बताएकी छिन् । सुन्दरी प्रतियोगितामा भाग लिएदेखि आफूले...

Pages