साहित्य-कला
-
२०७८ पौष २२, बिहिबार
मिस नेवाः र लिटिल मिस नेवाःहरुले बाँडे न्यानो माया
नेवार महिलाहरु बीच अति लोकप्रिय तथा प्रतिष्ठित मानिएको मिस नेवाः र लिटल मिस नेवाः का विजेता मिस नेवाः र लिटिल मिस नेवाः हरुले दोलखा पुगेर त्यहाँका विद्यालयका विद्यार्थीहरुलाई न्यानो माया बाँडेका छन्।मिस नेवाः र लिटिल मिस नेवाहरुले भीमेश्वर नगरपालिका वडा नम्बर २ फूलपामा रहेको फूलपा प्राथमिक विद्यालयका करिब ७० तथा वडा नम्बर १ दामराङमा रहेका सुन्द्रावती आधरभूत विद्यालयका १ सय ३२ विद्यार्थीलाई...
-
२०७८ पौष २१, बुधबार
संस्कृति बचाऔंका अभियन्ताहरुले भेटे केपी ओली
दुईदशक भन्दा बढी समय देखि चेतनामूलक अभियान संचालन गर्दै आएको सामाजिक संस्था परिवर्तन नेपालले पछिल्लो पटक नेपाली संस्कृति बचाऔं अभियानको थालनी गरेकोछ । पछिल्लो समयमा नेपाली संस्कृति र देशको पहिचान माथि बैदेशिक हस्तक्षेप बढेकाले अभियानको रूपमा संस्कृतिको बचाउ गर्न अभियान संचालन गरेको अभियानको सचिवालयले बताएकोछ । यसै सन्दर्भमा अभियानका अभियन्ताहरूले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी...
-
२०७८ पौष १८, आइतबार
मिस नेवाःको लागि छानिए १६ सुन्दरीहरु
१८ पौष, विराटनगर - मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजना भइरहेको मिस नेवाः प्रदेश एक ११४२ को अडिसनबाट १६ नेवाः सुन्दरीहरु छानिएका छन् । विराटनगरमा पौष १० र १७ गते दुई दिन भएको अडिसनबाट १६ जना सुन्दरीहरु फाइनल राउण्डका लागि छनौट भएका हुन् । नेवार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ आयोजना भइरहेको मिस नेवाः प्रदेश एकका दुवै अडिसन विराटनगरमा भएका थिए...
-
२०७८ पौष १७, शनिबार
उपन्यासकार निलम कार्की निहारिकालाई गंकी धुस्वां–बसुन्धरा पुरस्कार
नेपालभाषाका पहिलो उपन्यासकार धुँस्वा सायमि को स्मृति मा स्थापित गंकी धुंस्वां–बसुन्धरा प्रतिष्ठानले यस वर्षको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै यस वर्षको धुस्वां साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरेको छ । गंकी धुंस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरुण साय्मिको अध्यक्षतामा...
-
२०७८ पौष १४, बुधबार
सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ को म्युजिक भिडियो को प्रिमियर सम्पन्न
सञ्चार जगतमा सकृय रहँदै आउनु भएकी सञ्चारकर्मि गीता अधिकारी गीतकार का रुपमा पनि परिचय बनाउनु भएकी प्रतिभा हुनुहुन्छ भने बुधबार उहाँ को नयाँ गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सञ्चारकर्मि एवं गीतकार गीता...
-
२०७८ पौष १०, शनिबार
मिस नेवाः प्रदेश एक ११४२ को पहिलो अडिसन विराटनगरमा सम्पन्न
१० पुस, विराटनगर - मञ्जिना मुभिज क्रिएशनद्वारा आयोजना भइरहेको मिस नेवाः प्रदेश एक ११४२ को पहिलो अडिसन आज विराटनगरमा सम्पन्न भएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नेवाः संस्कृति नेपाया गौरव भन्ने मुल नाराका साथ आयोजना भइरहेको मिस नेवाः प्रदेश एकको पहिलो अडिसन आज झी पुचः विराटनगरको भवनमा आयोजना भएको थियो । आजको अडिसनमा १६ जना प्रतियोगीहरु सहभागी भएका थिए । धरान, विराटनगर,...
-
२०७८ पौष ७, बुधबार
मिस् नेवाः नयाँ संस्करणको तयारी आरम्भ
विगत पन्ध्र वर्षदेखि नेवाः कला, संस्कृति र संस्कारको प्रवर्द्धन तथा विकासका लागि नेवार समुदायका युवतीहरुबीच सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमले यस वर्ष पनि मिस नेवा : नेपाल आयोजना गर्ने भएको छ। आगामी फागुन अन्तिममा आयोजना गरिने १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ का लागि देशैभरका इच्छुक नेवार समुदायका युवतीहरुको अडिसन गरिने नेप्लीज फेसन होमका अध्यक्ष हेमा मानन्धरले जनाएको छ...
-
२०७८ पौष ७, बुधबार
महेश्वर जुजुको ‘नेपाल आँखाको नानी हो’ सार्वजनिक
नेपाली समाजमा आयातित संस्कृतिका कारण मौलिक संस्कृति हराउँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विदेशी संस्कृतिको प्रभाव नेपाली समाजमा बढ्दै गएको अवस्थामा यहाँको मौलिक संस्कृतिको अस्तित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै संघीय मामिला तथा...
-
२०७८ पौष ४, आइतबार
नेप्लिज फेशन होममा योमरी पुन्हि मनाइयो
मिस नेवाः र मिस लिटिल नेवाःका विजेता, उपविजेता तथा पूर्व मिस नेवाःहरुले आइतबार योमरी पुन्ही दिवस मनाएका छन्। ती सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला भएर एक–अर्कालाई योमरी बनाउन सिकाएर योमरी पुन्ही मनाएका हुन्। आफूहरुले सिकेको योमरी बनाउने कला आगामी दिनमा अरूलाई पनि सिकाउने र परिवारमा योमरी बनाएर यो चाड मनाउने मिस नेवाः विजेताहरुले बताए। नेवार चाड पर्वमध्यको महत्त्वपूर्ण पर्व...
-
२०७८ पौष ४, आइतबार
दुई दर्जन स्रष्टालाई नातिकाजी राष्ट्रिय सम्मान र पुरस्कारको घोषणा
संगीत महर्षी का रुपमा परिचित शिखर पुरुष नातीकाजी को जन्म स्मृति दिवसको अवसर पारेर साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको आयोजनामा शनिबार नातीकाजी को निवासमा सम्पन्न एक कार्यक्रममा दुई दर्जन स्रष्टालाई सम्मान र पुरस्कृत गर्ने घोषणा गरेको हो । सो अनुसार नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तर्फ गायन...
-
२०७८ मङ्सिर २६, आइतबार
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को शुभारम्भ
नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक संस्थाले यो अभियानको शुभारम्भ गरेको हो । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि चलचित्र समेत निर्माण हुने बताइएको छ । महाअभियानका संयोजक मोहन निरौलाले नेपाल कला संस्कृतिको धनी देश भएको कुरा बताउँदै मौलिक कला...
-
२०७८ मङ्सिर २२, बुधबार
केही दिनमा नै कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन सुरु गर्छौं : स्वास्थ्यमन्त्री
मंसिर २२, २०७८- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन् । मंगलबार नुवाकोटस्थित त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरे । सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर...


