साहित्य-कला
-
२०७८ कार्तिक १७, बुधबार
राजेश हमालले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक
१७ कात्तिक, काठमाडाैँ ।- अभिनेता राजेश हमाल आफैंले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि...
-
२०७८ कार्तिक १६, मंगलबार
पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान स्थापना
मानवअधिकारवादी नेता पद्यरत्न तुलाधरको तेश्रो स्मृति दिवसको सन्दर्भमा पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान स्थापनाको घोषणा गरिएको छ । सो प्रतिष्ठानको अध्यक्षमा प्रतिनिधि सभाका पूर्व सभामुख दमननाथ ढुंगाना तथा संरक्षक जनकवि दुर्गालाल श्रेष्ठ रहने गरी जनस्तरबाट प्रतिस्ठान स्थापना गरिएको हो भने राष्ट्रिय प्रतिष्ठनको उपाध्यक्ष डा चुन्दा बज्राचार्य, महासचिव प्रा. ओम गुरुड, सचिव पासाड शेर्पा...
-
२०७८ कार्तिक १३, शनिबार
सुजिता बस्नेत भइन् मिस युनिभर्स नेपाल-२०२१
कात्तिक १३, २०७८ - मिस युनिभर्स नेपाल-२०२१ को उपाधि सुजिता बस्नेतले जितेकी छिन् । शनिबार साँझ होटल याक एण्ड यतिमा भएको फिनालेमा १५ प्रतियोगीलाई पछि पार्दै बस्नेतले मिस युनिभर्स नेपाल-२०२१ को उपाधि उचालेकी हुन् । उपाधिसँगै बस्नेतले १० लाख रुपैयाँ नगद प्राप्त गरिन् । मिस युनिभर्स नेपाल २०२१ की विजेता बस्नेतलाई अघिल्लो वर्षकी मिस युनिभर्स नेपाल अंशिका शर्माले ताज पहिर्याइदिएकी थिइन् । बस्नेतले अब...
-
२०७८ कार्तिक १३, शनिबार
नेवाः संगीतमा पनि दोहोरी गीतको चलन रहेको दावी
ललितपुरको सिद्धिपुरमा आयोजित नेपालभाषाको दोहोरी गीत ‘वयेगु जुल’ सार्वजनिक गरिएको एक कार्यक्रमका वक्ताहरुले विगतमा नेवाः समुदायमा प्रचलनमा रहेको दोहोरी गीतको प्रचलन अहिले लोप हुँदै गएको बताए । कार्यक्रममा नेपालभाषाको दोहोरी गीत ‘वयेगु जुल’ सार्वजनिक गरिएको थियो । यसलाई जुहारी म्ये भनिने कुरा सो कार्यक्रमका वक्ताहरुले प्रकाश पारेका थिए । गायक अनिल महर्जन र गायिका सरस्वती महर्जनबाट स्वरबद्ध...
-
२०७८ कार्तिक ११, बिहिबार
त्रिमूर्ति निकेतनमा तीन संयाेजक मनोनीत
त्रिमूर्ति निकेतनले आफ्नो संस्था अन्तर्गत का तीन विभिन्न अङ्गका संयाेजक हरु मनोनित गरेका छन् । निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भए अनुसार सो संस्थाको साधारण सभाले लेखनाथ पौड्याल काव्यसभाका संयोजकमा प्रा केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजकमा नाट्यभूषण मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजकमा प्रा.डा.महादेव अवस्थीलाई मनोनीत गरेको हो । बिहीबार...
-
२०७८ आश्विन २७, बुधबार
ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले अमेरिकामा गरे दशैँ चित्रण
अमेरिकामा बस्दै आएका ग्ल्यामर फोटोग्राफर का रुपमा परिचित भेषभुषा छायाचित्रकार राजीव श्रेष्ठले बिगत बर्षमा गरे झैँ यस बर्ष २०७८ साल अर्थात् सन् २०२१ को बडा दशैँको शुभ अवसरमा दशैंको सुन्दरता समेटेर तस्बिरहरु खिंच्न सफल हुनु भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका श्रेष्ठले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा पनि महिलाहरुका तस्बिरहरु कैद गरेका थिए भने फूलपातीको दिनको अवसरमा...
-
२०७८ आश्विन २४, आइतबार
साहित्यकारहरुलाई आवासीय सुविधासहितको भवन शिलान्यास : करिब ४ करोड लागत
काठमाडौँको विकास हेर्न, सुन्न र महसुस गर्न सक्ने ठाउँमा पुगेको छ — प्रमुख शाक्य असोज २४, काठमाडौँ - काठमाडौँ महानगरपालिकाले वडा ६ को रामहिटीमा साहित्यकारहरुका लागि सुविधा सम्पन्न भवन निर्माण गरिदिने भएको छ । त्यसका लागि आज सदन सदन नेपालको परिसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन शिलान्यास गर्नुभयो । यो भवन साहित्यकारहरुका लागि आवासीय सुविधासहितको हुनेछ । भवन शिलान्यासपछि बोल्दै प्रमुख...
-
२०७८ आश्विन २४, आइतबार
नवदुर्गा नाम भजन
ॐ शैलपुत्री जय शैलपुत्री शैलपुत्री, शैलपुत्री जय शैलपुत्री ।।१।। ॐ व्रह्मचारिणी जय व्रह्मचारिणी व्रह्मचारिणी, व्रह्मचारिणी जय व्रह्मचारिणी ।।२।। ॐ चन्द्रघण्टा जय चन्द्रघण्टा चन्द्रघण्टा, चन्द्रघण्टा जय चन्द्रघण्टा ।।३।। ॐ कुष्माण्डा जय कुष्माण्डा कुष्माण्डा, कुष्माण्डा जय कुष्माण्डा ।।४।। ॐ स्कन्धमाता जय स्कन्धमाता स्कन्धमाता, स्कन्धमाता जय स्कन्धमाता ।।५।। ॐ कात्यायणी जय कात्यायणी...
-
२०७८ आश्विन २३, शनिबार
देशविदेशका पचास जनालाई नइ पुरस्कार प्रदान
नइ प्रकाशनले शनिवार राजधानी काठमाडौमा नइ रजत महोत्सव मनायो । नइ रजत महोत्सवका अवसरमा वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले प्रा.डा.वासुदेव त्रिपाठीलाई पाँच लाख रुपियाँ राशिसहित ‘महासमालोचक’को उपाधि र ‘नइ रजत महोत्सव पुरस्कार’ समर्पण गर्नुभयो । डा.त्रिपाठीलाई बहुआयामिक, समन्वयवादी र युगकै केन्द्रीय समालोचक उल्लेख गरेर उहाँकै उचाइको सप्तनाग जडित ताम्रपत्र समर्पण गरिएको थियो । सोही अवसरमा उहाँलाई...
-
२०७८ आश्विन २३, शनिबार
मिलापको दशैँ शुभकामना एवं सम्मान कार्यक्रम
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम एक भव्य समारोहबीच सम्पन्न भएको छ । मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई काठमाडौंमा एक विशेष समारोहबीच मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण...
-
२०७८ आश्विन १९, मंगलबार
कलाकारहरुको नगर बन्दै ललितपुर
ललितपुर महानगरपालिकाले कला क्षेत्रमा समर्पित कलाकारहरुको विकासका लागि सम्बोधन गर्ने भएको छ । नजिकिँदै गरेको पर्वहरु मोहनी, दशैं, नेपाल सम्वत ११४२ नव बर्ष, स्वन्ति, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान एवं शुभकामना दिने उद्देश्यले नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले “कला क्षेत्रको विकासका लागि...
-
२०७८ आश्विन १७, आइतबार
८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक
राज्यले परम्परागत गीतसंगीतको संरक्षण गर्न नसकेको गुनासो २०७८ असोज १६ शनिबार/काठमाडौं - वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट...


