STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७९ जेठ ६, शुक्रबार

    डान्स कप युएसएको चौथो र भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुने

    ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै छ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा...

  • २०७९ जेठ ५, बिहिबार

    नइ बाल पुरस्कार आठजनालाई

    नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । त्यसै गरी साहित्यतर्फ श्री विभूति अधिकारी, चित्रकलातर्फ सुश्री रिकिस्ना ढङ्गोल, सङ्गीततर्फ श्री सन्देश पौडेल, नृत्यतर्फ सुश्री रशु पन्त र खेलकुदतर्फ सुश्री नयना शाक्यलाई ‘नइ...

  • २०७९ जेठ १, आइतबार

    रमा कर्णजितलाई धर्मादित्य धर्माचार्य पत्रकारिता सिरपा

    आफ्नो मातृभाषा नेपालभाषामा लामो समय निरन्तर पत्रकारिता गरे बापट काभ्रे बनेपा कि ७५ वर्षीय पत्रकार रमा कर्णजित ताम्राकार लाई  धर्मादित्य धर्माचार्य पत्रकारिता सिरपा प्रदान गरिएको छ ।    नेपालभाषा पत्रिका “बुद्धधर्म व नेपालभाषा” प्रकाशन गरेर आफ्नो मातृभाषा नेपालभाषामा  पत्रकारिता शुभारम्भ गरेका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको १२० औं जन्मजयन्ती र ९७ वर्ष अगाडि प्रकाशित  “बुद्धधर्म व...

  • २०७९ बैशाख ३०, शुक्रबार

    नइ पुरस्कार आठजनालाई र त्रिमुर्ति पुरस्कार तीनजनालाई

    साहित्य,कला संस्कृति र  वाङमय क्षेत्रमा विशेष स्थान बनाउन सफल त्रिमुर्ति निकेतन र नइ प्रकाशनले हरेक वर्ष झैं यो वर्ष पनि विभिन्न पुरस्कारहरु प्रदान गर्ने घोषणा गरेको छ । जस अनुसार नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा.सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने भएको छ । त्यसैगरी सनातन...

  • २०७९ बैशाख २०, मंगलबार

    राष्ट्रपतिबाट दुई दर्जन स्रष्टालाई नातिकाजी राष्ट्रिय सम्मान र पुरस्कार प्रदान

    विजयरत्नलाई कला पत्रकारिता पुरस्कार संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजी को जन्म स्मृति दिवस(पुष३)को अवसर पारेर नातिकाजी स्मृति समाजद्वारा संगीत र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई  दिइने घोषणा गरिएको नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार सोमबार राष्ट्रपति भवनमा सम्पन्न भव्य समारोहमा प्रदान गरिएको छ । नातिकाजी स्मृति समाजको आयोजनामा सम्पन्न समारोहमा...

  • २०७९ बैशाख १८, आइतबार

    गायक सुरजबीरले गरे जन्मदिनको शुभकामना गीत सार्वजनिक

    रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजबीर बज्राचार्य  शब्द रहेको जन्मदिनको शुभकामना गीत  आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गायक तथा रचनाकार  बज्राचार्यको नेपालभाषामा लोकप्रिय   रहेको जन्मदिन गीतको नेपाली संस्करण काठमाडौं भृकुटीमण्डपस्थित बुद्धविहारमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीत सार्वजनिक कार्यक्रम भएको हो । कार्यक्रममा  प्रमुख अतिथि वरिष्ठ कलाकार...

  • २०७९ बैशाख १६, शुक्रबार

    म्यूजिक भिडियो निर्देशक समाजले पायाे नयाँ कार्यसमिति

    काठमाडौं - म्यूजिक भिडियो निर्देशकहरुको छाता संस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ ।आज राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट विधान कार्कीकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । नयाँ कार्यसमितिकाे प्रथम उपाध्यक्ष देवेन्द्र पान्डे, द्वितीय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव प्रकाश घिताल, कोषाध्यक्ष वविता श्रेष्ठ र सह-...

  • २०७९ बैशाख १३, मंगलबार

    मिलापद्वारा राष्ट्रिय स्रष्टा सम्मान अर्पण

    नेपालको छापा पत्रकारिता जगतमा  विगत बाह्र वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप राष्ट्रिय स्रष्टा सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान-प्रदान’ कार्यक्रम गरेको छ । पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रम गरेको हो । पहिलो महिला छायांकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका...

  • २०७९ बैशाख ११, आइतबार

    ज्योती सिङ्गिङ्ग स्टार प्रतिस्पर्धामा सबिन महर्जन र रमेश सेन्चुरीले जिते प्रथम पुरस्कार

    ज्योती म्युजिक र ज्योती रिकर्ड्सद्वारा गत वर्ष २०७८ जेष्ठ देखि कोरोना महामारीका बीच घर घरमा रहेका प्रतिभावान ब्यक्तिहरुका लागि संचालन गरिएको ज्योती सिङ्गिङ्ग स्टार २०७८ को फाईनल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको निर्णायक रुपमा रहनु भएका वरिष्ठ गायक/संगीतकार सुमन कपाली, वरिष्ठ संगीतकार जुगल डंगोल, वरिष्ठ संगीतकार राजु सिंह र लोकप्रिय गायक/संगीतकार धर्मेन्द्र सेवानहरुको अन्तिम निर्णयको...

  • २०७९ बैशाख ४, आइतबार

    कीर्तिपुरबाट ६ जना स्रष्टा पेजथ्री अवार्डबाट सम्मानित

    पेजथ्री अवार्ड ११४२ : कीर्तिपुरबाट एरोन महर्जन र भुवन महर्जन हिरो लामो समयदेखि प्रतिक्षारत् चौथो संस्करणको पेजथ्री पब्लिक च्वइस अवार्ड ११४२ बैशाख ३ शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ । उक्त पेजथ्री अवार्ड वितरण कार्यक्रममा ऐतिहासिक नगरी कीर्तिपुरबाट १९ जना स्रष्टाहरु उत्कृष्ट नोमिनेशनमा पर्न सफल भएको थियो भने ६ जना प्रतिभावान् स्रष्टाहरु पेजथ्री अवार्ड उचाल्न सफल हुनुभयो ।...

  • २०७८ चैत्र ६, आइतबार

    ‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयाे

    काठमाडौं - चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन्। उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन् । गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन् । गीतको सम्पादित नयाँ भिडियो अपलोड...

  • २०७८ फाल्गुण २९, आइतबार

    ‘पीर’को विषयवस्तुप्रति माओवादी जनवर्गीय संगठनको आपत्ति

    काठमाडौं - नेकपा माओवादी केन्द्रका चार जनवर्गीय संगठनले शुक्रबार सार्वजनिक प्रकाश सपुतको म्यूजिक भिडियो ‘पीर’को विषयवस्तुप्रति आपत्ति जनाएका छन्। दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो तत्काल हटाउन माग गरिएको छ। भिडियोले जनयुद्धको योगदानको अपमान गर्नु, त्यसको बचाउमा एमाले सम्बद्ध भ्रातृ संगठहरु अगाडि...

Pages