STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७७ चैत्र २८, शनिबार

    गायिका मीना महर्जनको एकसाथ सातवटा म्युजिक भिडियो सार्वजनिक

    इन्द्रेणी सांस्कृतिक समाज (इसास) किर्तिपुर को तत्वावधानमा शनिवार किर्तिपुरकी गायिका मीना कुमारी महर्जनको एकल स्वर  रहेको विभिन्न सात वटा गीतको म्यूजिक भिडियो एक कार्यक्रममा एकसाथ सार्वजनिक  गरिएको छ । गायिका  महर्जनको  एकल स्वरमा रहेको  ७    गीतहरुको म्युजिक भिडियो को प्रमुख अतिथी  किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सार्वजनिक गर्नु भएको हो । प्रमुख अतिथी महर्जन ले मन्तव्य राख्ने क्रममा...

  • २०७७ चैत्र २४, मंगलबार

    एरोन महर्जनको “यः मां...” म्यूजिक भिडियो नयाँ वर्षको अवसरमा प्रिमियर हुने

    आफूलाई जन्म दिने ममतामयी आफ्नी आमाप्रति समर्पित आफ्नो जन्मको लागि सास्ती खाई पेटमा राखी, दुखेको घाऊ सहेर धरतीमा पाईला टेकाउन कति पीडाका साथ स्याहार सुसार गरियो, त्यसको गुनगाण भावुक बच्चाले कारुणिक भावनात्मक रुपमा आफ्नी भगवान सरहकी आमासामू प्रार्थनारुपी भावना पाखेको  ‘सास्ती नयाः प्वाथय् तयाः, स्याःगु घाः सहयानाः, पलाः तयेकल, मिखां खंकल, थ्व धरती जितः...यः मां...यः मां...यः मां...’ गीतको म्यूजिक...

  • २०७७ चैत्र २३, सोमबार

    वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधि

    नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गर्ने निणर्य भएको छ । मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई एक युगकै केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेलेवापत प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित...

  • २०७७ चैत्र २०, शुक्रबार

    हवाइजहाजभित्र म्युजिकभिडियो विमोचन गरी गीतकार प्रधानद्वारा विश्व कीर्तिमान

    काठमाडौं – वरिष्ठ गीतकार हरि गोपाल प्रधानले आफ्नो गीत ‘यो मुटुमा सधैंभरि’काे म्युजिक भिडियाे हवाइजहाजभित्र विमोचन गरी विश्व कीर्तिमान राख्न सफल भएका छन् । ३६ हजार फिटको उचाइमा हवाइजहाजभित्र एल्बम विमोचन गरी ‘वल्र्ड बुक अफ रकेर्डस्’मा प्रधानले विश्व कीर्तिमान राखेका हुन् । काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाइमा सहरी विकास राज्यमन्त्री रामवीर...

  • २०७७ चैत्र २०, शुक्रबार

    हलिं नेवाः दबू, अमेरिकाको नेपालभाषाको साहित्यिक कार्यक्रम

    काठमाडौं – चौथो विश्व नेवाः दिवसको उपक्ष्यमा यही मार्च २७ तारिखमा हलिं नेवाः दबू, अमेरिका शाखाको आयोजनामा नेपालभाषाका साहित्यकारहरुको वृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमेश श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु सो साहित्यिक कार्यक्रममा अमेरिका, नेपाल र अष्ट्रेलियामा रहेका प्रदीप तुलाधर (अष्ट्रेलिया), नरेश अमात्य (नेपाल), कृष्णदास जोशी (अमेरिका), राजा शाक्य (नेपाल), डा....

  • २०७७ चैत्र १८, बुधबार

    आफ्नै म्युजिक भिडियोमा भिक्षुको अभिनय गर्दै एरोन

    आमाको गुणगान गरिएको नेपालभाषाको एउटा बालगीतको म्युजिक भिडियोको शुटिङ यही चैत १७ गतेबाट सुरु भएको छ । कीर्तिपुरका बालप्रतिभा गायक एरोन महर्जनले गाएको तथा भुवन महर्जनद्वारा रचित एवं संगीतबद्ध ‘मां’ शीर्षकको सो गीतको म्युजिक भिडियाको शुटिङ सुरु भएको हो । संगीत सर्जक रामशरण नेपालीका नाति, सारंगी एवं भ्वाइलिनवाद श्याम नेपालीका छोरा प्रिन्स नेपालीको संगीत संयोजन रहेको यस गीतमा कुटुम्ब ब्याण्डले...

  • २०७७ चैत्र १६, सोमबार

    एम्स आर्टिष्ट फुटसल कलरफूल म्यूजिकल पिकनिक चोभारमा सम्पन्न

    फुटसल पछि एम्स टिमको दोस्रो प्रस्तुति भोटेखोला र्‌याफ्टिङ एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा एम्स आर्टिष्ट फुटसल कलरफूल म्यूजिकल पिकनिक चैत्र १४ गते शनिवार चोभारको मञ्जुश्री पार्कमा सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ख्यालिजुजु (हाँस्य सम्राट) मदनकृष्ण श्रेष्ठ एवं ‘फेरि भेटौंला’ र ‘बेहुली’ चलचित्रका बरिष्ठ नायक प्रकाश...

  • २०७७ चैत्र १०, मंगलबार

    अगिना र सुशील शाही दम्पतीको दुई भाषाका दुई गीत सार्वजनिक

    नेपालको  संगीत क्षेत्रमा उदियमान दम्पतीका रुपमा परिचित सुशील शाही र अगिना तण्डुकार शाही को स्वर रहेको नेपालभाषाको एउटा गीत " माया रे रत्न " र नेपाली भाषाको " अाँखा लाग्यो निरमाया  " गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ ।  प्रसिद्ध संगीतकार लोकप्रिय गायक जुजुकाजि रन्जितले प्रमुख अतिथी का रुपमा पानसमा दियो प्रज्वलन गरी समारोहको उदघाटन गरेका थिए भने वरिष्ठ चलचित्र पत्रकार विजयरत्न असंबरेले...

  • २०७७ चैत्र ९, सोमबार

    सारिका घिमिरेको स्वरमा ‘ह्याप्पी होली’

    रंगको पर्व होली नजिकिदै जाँदा यस सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रमले तिब्रता लिन थालेको छ । यही क्रममा अमेरिकामा रहेकि गीतकार कमला न्यौपाने को   होलि रङ्ग होलि र प्रसिद्ध अभिनेत्री दीपाश्री निरौलाको  धनिया के होलि सार्वजनिक भईसकेका छन् भने  यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सुन्दर नायिका  गायिका भनेर चिनिनु हुने सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’  पनि  सार्वजनिक भएको छ...

  • २०७७ चैत्र ७, शनिबार

    मिस नेवाः कृषा महर्जनलाई देय् दबूको सम्मान

    काठमाडौं महानगरपालिका वडा नं. १५ बस्ने कृषा महर्जन मिस नेवाः ११४१ को उपाधि जित्न सफल भएको उपलक्ष्यमा उनलाई सम्मान गर्ने एवं बधाई दिने कार्यक्रम सम्पन्न भएको छ । नेवाः देय् दबू, १५ वडा समितिले सुश्री महर्जनलाई १५ वडाको सामुदायिक भवनमा नेवार परम्परा अनुरुप सगुन दिएर सम्मान गरेको थियो । मिस नेवाः ११४१ को उपाधि जित्न सफल महर्जनले नेवार जाति, भाषा र नेवार कला, संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्नका...

  • २०७७ चैत्र ६, शुक्रबार

    नेशनल इन्टरटेन्मेन्ट अवार्ड-२०२१ मा संगीतसाधक र पत्रकारहरु सम्मानित

    रसियन कल्चर सेन्टरमा आयोजित ‘नेशनल इन्टरटेन्मेन्ट अवार्ड९२०२१’    वरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई बिहिबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सम्मानित गरिएको छ ।  संगीतकार बासकोटालाई विशिष्ट संगीत साधक सम्मान अर्पण गरिएको हो भने क्रिएटिभ इन्साइट मिडियाले बिहिबार काठमाडौंमा आयोजना गरेको नेशनल इन्टरटेन्मेन्ट अवार्ड्स-२०२१ मा चार जना पत्रकारहरु पनि सम्मानित भएका छन् । समारोहमा कलाकर्मी डटकमका...

  • २०७७ चैत्र ४, बुधबार

    आदिबासी जनजाति साहित्यकार महासंघको नेवाः राज्य समिति गठन

    आदिबासी मातृभाषामा कलम चलाइरहेका साहित्यकारहरुको छाता संगठनको रुपमा स्थापना भएको आदिबासी जनजाति साहित्यकार महासंघले आफ्नो नेवाः राज्य समिति   शाक्य सुरेनको संयोजकत्वमा गठन गरेको छ  । बुद्ध बार कुपण्डोल को सातोआकि भवनमा सम्पन्न घोषणा सभामा आदिबासी जनजाति साहित्यकार महासंघका केन्द्रिय तदर्थ समितीका संयोजक  राजन मुकारुङ्ग  प्रमुख अतिथी का रुपमा उपस्थित हुनु भएको सो सभामा उहाँ ले नै नेवाः राज्य...

Pages