STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७७ पौष ५, आइतबार

    ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी र विजुलाई

    काठमाडौं - रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधि हात पारेका हुन् । उपाधिसँगै उनीहरुले २० लाख पुरस्कारका साथै विभिन्न गिफ्ट ह्याम्पर समेत पाएका छन् । विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए । फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले...

  • २०७७ पौष ४, शनिबार

    नेपाल संवत् नववर्षको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिर सहित)

    काठमाडौं – नेपाल संवतको नववर्ष भव्य रुपमा मनाउने क्रममा सांस्कृतिक कार्यक्रमको आयोजना भयो । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा काठमाडौंको जगतसुन्दर ब्वनेकुथिमा शनिबार भएको ‘सेमी–भर्चुअल’ कार्यक्रममा नेवार कलाकारहरुले आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमलाई नेवाः युट्युब र नेपालमण्डल टेलिभिजनले आ–आफ्नो फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारण गरेका थिए । न्हूदँ...

  • २०७७ पौष २, बिहिबार

    साधना म्युजिक अवार्ड को दोश्रो संस्करणमा ३० विधामा प्रतिस्पर्धा हुने

    साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुला गरिएको हो । नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ ।  ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना...

  • २०७७ मङ्सिर २७, शनिबार

    नेपालभाषाका दुई म्युजिक भिडियो एकसाथ सार्वजनिक

    नेपालभाषाको म्युजिक भिडियो क्षेत्रका एक लोकप्रिय कलाकार  सुरज नापित अभिनित दुई वटा म्युजिक भिडियो एउटै कार्यक्रममा एक साथ सार्वजनिक गरिएको छ । सुरज नापित  एक कलाकार मात्र नभइ म्युजिक भिडियो निर्देशक का रुपमा समेत परिचय बनाएका कलाकर्मि हुन् । उनै सुरज नापितको  निर्देशन र अभिनय रहेको दुई गीतहरू ...छंगु हिसि दुगु ख्वाः... र ...ए जि यःम्ह तिमिला... बोलका नेपालभाषाका म्यूजिक भिडियो अाज शनिबार प्रिमियर...

  • २०७७ मङ्सिर २५, बिहिबार

    अमेरिकाबाट “ब्याटल अफ सिंगर्स” शुरु हुने

    कोरोना कहरको कारण विश्वव्यापी लकडाउन भए पश्चात संगीत क्षेत्रको ठूलो फड्को नै मारेको छ । विशेष गरी अनलाईन सांगितिक प्रतियोगिताको लहरले यस क्षेत्रमा लाग्ने प्रतिभाहरुका लागि ठूलो अवसर प्रदान गर्दै आएको छ । यसै क्रममा अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा सञ्चालित विश्वव्यापी डिजिटल मञ्च “नौलो डिजिटल” nauloodigital ले पनि एउटा विश्वव्यापी सांगितिक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।  “ब्याटल अफ...

  • २०७७ मङ्सिर २४, बुधबार

    संगीत क्षेत्रमा नयाँ बालप्रतिभा एरोन महर्जन

    कीर्तिपुर – कीर्तिपुर नगरीबाट नयाँ बालप्रतिभा संगीत क्षेत्रमा आउने भएका छन् । बादेगाउँका जनक र राज्य महर्जनका १२ वर्षीय छोरा एरोन महर्जन ‘मां...’ बोलको गीतबाट संगीत क्षेत्रमा आउनलागेका हुन् । यस गीतलाई कीर्तिपुरकै कलाकार भुवन महर्जनले लेखेर र संगीत राखेका हुन् । प्रिन्स नेपालीको संगीत संयोजन रहेको यस गीतलाई होम स्टुडियोमा रेकर्ड गरिएको छ । गीतमा लोकप्रिय ब्याण्ड कुटुम्बका सदस्यहरुले बाद्यवादन...

  • २०७७ मङ्सिर २४, बुधबार

    नेवार मोडल रोजिना र सरिता म्युजिक भिडियो अवार्डको उत्कृष्ट पाँचमा

    काठमाडौं – नेवार फिल्म तथा म्युजिक भिडियो क्षेत्रका लोकप्रिय मोडलहरु रोजिना सुवाल र सरिता वज्राचार्य स्पर्श म्युजिक भिडियो अवार्ड २०२० को इन्डिजिनियस क्याटगोरीमा बेस्ट फिमेल मोडलअन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । उत्कृष्ट पाँचभित्र रोजिना सुवाल ‘स्व रे जितः’ बोलको म्युजिक भिडियोबाट र सरिता वज्राचार्य ‘तःमिम्ह’ म्युजिक भिडियोबाट मनोनयनमा परेका हुन् । नेवार मोडलबाहेक उत्कृष्ट पाँचमा रञ्जु...

  • २०७७ मङ्सिर २०, शनिबार

    नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि

    काठमाडौं – यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि जित्न नम्रता श्रेष्ठ सफल भएकी छिन् । नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् ।  उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् ।   यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छिन् भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छिन् ।  यसैगरी, नेहा सरकारले...

  • २०७७ मङ्सिर १९, शुक्रबार

    गुलि न्ह्यइपुसे च्वं भन्दै नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक

    नारायण गोपाल स्मृति दिवसको अवसरमा नेपालभाषा संगीत क्षेत्रमा लोकप्रिय गीत  गुलि न्हयपुइसे च्वं  को  म्युजिक भिडियो  शुक्रबार सार्वजनिक गरियो । हास्य सम्राटका रुपमा ख्याति प्राप्त अभिनेता   मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा विशाल बजारको बेन्टो लाउन्जमा सम्पन्न गुलि न्हयपुइसे च्वं गीत को म्यूजिक भिडीयो सार्वजनिक कार्यक्रममा नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देशकका रुपमा परिचित चलचित्र पत्रकार...

  • २०७७ मङ्सिर १८, बिहिबार

    स्वरसम्राट नारायणगोपालको स्मृतिमा कीर्तिपुरमा सांगीतिक कार्यक्रम हुने

    कीर्तिपुर– ३० औं स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य स्मृति सन्ध्या ११४१ सांगीतिक कार्यक्रम पहिलोपटक कीर्तिपुरमा आयोजना हुने भएको छ । लायकू दरबार एण्ड हेरिटेज होमको लागि भ्वाईस अफ कीर्तिपुरले आयोजना गर्न लागेको सो स्मृति सन्ध्यामा राजेश महर्जन नेवाः र रत्नशोभा महर्जनले स्वर सम्राट नारायणगोपालका गीतहरु प्रस्तुत गर्नेछन् । यीबाहेक सो सांगीतिक कार्यक्रममा कीर्तिपुरका अन्य कलाकारहरुको पनि सहभागिता...

  • २०७७ मङ्सिर १६, मंगलबार

    अग्रज चलचित्रकर्मि पवन जोशीको ६४ औं गीत तयार

    नेपालभाषा को पहिलो चलचित्र "सिलु " पछी नेपालभाषाको दोश्रो चलचित्रको दर्जा पाएको "चरित्र" का निर्देशक पवन जोशीलाई नेपालभाषा चलचित्र क्षेत्रका अग्रज चलचित्रकर्मि का रुपमा लिइन्छ भने उनलाई बहु प्रतिभाशाली कलाकर्मि का रुपमा चिनिन्छन् भने उनी कुशल अभिनेता लगायत सशक्त गीतकार पनि हुन् । एक पछि अर्को गीत लेखेर तथा गीतको भिडियो निर्देशन गरेर चर्चा कमाएका अग्रज गीतकार तथा निर्देशक पवन जोशीको ६४ औं गीतको...

  • २०७७ मङ्सिर १४, आइतबार

    अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको यात्रा संस्मरण सार्वजनिक

    नेपाली आधुनिक पत्रकारिताका संस्थापक तथा चलचित्र पत्रकारिताका प्रणेता स्व. पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक हालै सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु...

Pages