STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७८ भाद्र ३०, बुधबार

    राजेन्द्र डंगोलको निर्देशनमा सज्जु मानन्धरको म्युजिक भिडियो सार्वजनिक

    नेपालभाषाका  रेडियोकर्मी तथा अभिनेता राजेन्द्र डंगोलको निर्देशनमा नयाँ गीतको भिडियो रिलिज भएको छ। सज्जु मानन्धरको गायन रहेको "ख्वाःछंगु गुली बाँला"अर्थात अनुहार तिम्रो कति राम्रो बोलको गीतको भिडियो ललितपुरको एम्बियन्स365 पुलचोक नःटोलमा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो। काठमाडौं महानगरपालिका वडा नंबर १३ का पूर्व वडा सदस्य दिलबहादुर मानन्धरले स्वीचअन गरेर सार्वजनिक गरेको भिडियोमा बिन्दे महर्जन...

  • २०७८ भाद्र २७, आइतबार

    प्राप्ति र अश्विन भए संसार अनलाइन सिङ्गिङ स्टार

    संसार अनलाइन सिङ्गीङ स्टार अवार्ड २०२०/२१ को उपाधि प्राप्ति तामाङ र अश्विन प्रधानले पाएका छन् । शनिबार काठमाडौँमा आयोजना गरिएको प्रतिस्पर्धामा १६ वर्षमुनिको तर्फ प्रतिस्पर्धिहरुबाट गायनमा काभ्रेकी प्राप्ति तामाङ प्रथम भएकी छिन् । त्यस्तै काठमाडौँमा रितु श्रेष्ठ द्वितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँसहित ट्रफी पुरस्कार पाए...

  • २०७८ भाद्र २४, बिहिबार

    स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ पहिलो चरणका विजेता छनोट

    नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को पहिलो चरणका विजेता छनोट भएका छन्। डिजिटल भोटिङ प्रक्रियाअनुसार पहिलो चरणका नौजना विजेता छनोट भएका हुन्। दुई साताअघि सम्पन्न पहिलो चरणमा सहभागी प्रतिस्पर्धीमध्ये गायन, नृत्य र अभिनय गरी तीन विधा प्रत्येकबाट तीन–तीनजना विजेता छनोट भएको आयोजकले जनाएको छ। त्यसैगरी गत शुक्रबार र शनिबार...

  • २०७८ भाद्र २२, मंगलबार

    विख्यात फोटोग्राफर राजीव श्रेष्ठ अमेरिकामा तीजको फोटो खिंच्न व्यस्त

    नेपालमा ग्ल्यामर फिल्डका विख्यात फोटोग्राफरका रुपमा ख्यातिप्राप्त व्यक्तित्व राजीव श्रेष्ठ हाल  अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका छन् भने परदेशमा नै भए पनि राजीव श्रेष्ठ आफ्नो फोटोग्राफी कर्ममा व्यस्त रहँदै आएका छन् । अहिले उनी तीजको अवसरमा अमेरिकामा रहँदै आएका  महिलाहरुका तस्बिरहरु खिंच्नमा व्यस्त रहेको कुरा उनको पारिवारिक सुत्रले ले जनाएको छ । उनले अमेरिका आएर मात्र तीज उत्सवमा...

  • २०७८ भाद्र १४, सोमबार

    नइ रजत महोत्सव तथा नइ पुरस्कार समर्पण समारोह अब असोजमा

    विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्षदेखि नइ प्रकाशनले   नइ पुरस्कार समर्पण समारोह र नइ रजत महोत्सवका कार्यक्रम स्थगित  अवस्थामा रहेको  थियो । यसरी स्थगित अवस्थामा रहेको सो समारोह अब  आगामी असोज ९ गते काठमाडौंमा नइ रजत महोत्सव पुरस्कार र २०७६ र २०७७ सालका नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेको बेहोरा नइ प्रकाशनले  सुचना जारी गरी जानकारी गराएको छ । सो सुचनामा उल्लेख   ...

  • २०७८ भाद्र ९, बुधबार

    टिसिरिजको सहभागितामा गायन, नृत्य र अभिनय प्रतिभा छान्ने रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ प्रशारण हुने

    एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा देखाउन पाउने रियालिटि शो नाइस टेलिभिजनबाट प्रसारण हुने भएको छ । यही भदौ ११ गते शुक्रबारबाट नेपालमै पहिलोपटक एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टि–सिरिज स्टेज वर्क गुहावटी र टि–सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा उक्त शो हुन लागेको कुरा नाइस टिभि सुत्रले...

  • २०७८ भाद्र २, बुधबार

    निर्देशक देवकुमार श्रेष्ठको नेपालभाषाको नयाँ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं – नेपालभाषाको म्युजिक भिडियो क्षेत्रमा बिग–बजेट म्युजिक भिडियो एल्बमको रुपमा लोकप्रिय रहेको ‘ल्वःवन’ एल्बमका निर्देशक देवकुमार श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक, रचनाकार एवं संगीतकार भेष महर्जनको हेभी रक गीत ‘हाल हाल...’को म्युजिक भिडियोको निर्देशन श्रेष्ठले गरेका हुन् । सो भिडियो नाइस टेलिभिजनको ‘झीगु सः’ नेवार कार्यक्रममा हिजो मंगलबार बेलुकी प्रिमियर भएको हो ।यस...

  • २०७८ श्रावण २८, बिहिबार

    कथा : ‘स्तनको कोठी’

    – प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’ उसले मलाई धोका दिई, त्यो पनि नाटकीय रुपमा । कुनै चलचित्रको धोका जस्तो लाग्छ मलाई, मैले थापेको धोका । उस्ले बुनेको धोका फिल्मी शैलीको थियो र म एक असहाय त्यस चलचित्रको पात्र । त्यस युवतीको लागि सारा संसार त्यागेर विवाह गर्ने सोचसमेत बनाएको थिएँ । खेर गयो मेरा सारा यावत सपनाहरु, कति सजिलै । त्यो युवती मेरो डेरामा खुबै आउँथी । मसित के के सिक्ने बहानामा ऊ आइरहन्थी...

  • २०७८ श्रावण २५, सोमबार

    १६ वटा स्ट्रीङ्गको सारंगी निर्माता कीर्तिपुरका हरिशरण नेपाली

    ‘सारंगी त बनाएँ, तर विक्रेता छैन । राज्यस्तरबाट पनि वास्ता गरेको छैन । नेपालको संगीत क्षेत्रले पनि चासो देखाएको छैन ।’ यो भनाई हो कीर्तिपुरका बरिष्ठ सारंगीवादक हरिशरण नेपालीको । बि.सं. २०१५ साल कार्तिक २२ गते जन्मनु भएका कीर्तिपुर नगरपालिका ९ वडा ध्वाखासि टोलका बरिष्ठ सारंगीवादक हरिशरण नेपालीले १६ वटा तार (स्ट्रीङ्ग) भएको सारंगी बनाउनु भएको छ । नेपालको ऐतिहासिक महत्वको मौलिक बाजा सारंगीमा विशेष...

  • २०७८ श्रावण २४, आइतबार

    इ चितवन खबरको प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।  काठमाडौंमा सम्पन्न  एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा  प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिव चेत...

  • २०७८ श्रावण २३, शनिबार

    जनकवि श्रेष्ठको जीवनी कवि कथा प्रकाशन गरिने

    नेपाल सम्बत अनुसार  जनकवि दुर्गालाल श्रेष्ठको  जन्मदिन दिल्लागा एकादशीको दिन पर्दछ । तदनुसार यो वर्ष उहाँको   जन्मदिन श्रावण २० गते पर्न आएको थियो । उहाँको जन्मदिनको अवसर पारेर अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उहाँको जीवनी ‘कवि कथा’ बजारमा ल्याउने घोषणा गरिएको छ । श्रावणकृष्ण एकादशीको दिन जन्मेका कवि श्रेष्ठ यो वर्ष ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गर्नु भएको छ । यसै अवसरमा श्रीदुर्गालाल...

  • २०७८ श्रावण १८, सोमबार

    नायिका रोजिना सुवाल शनिबार नेवाः एफएमको ‘ई...द टाईम’मा उपस्थित हुने

    नेपालभाषा चलचित्र एवं म्यूजिक भिडियो क्षेत्रकी एक चर्चित नायिका रोजिना सुवाल आउँदो श्रावण २३ गते शनिबार कीर्तिपुरस्थित नेवाः एफएम १०६.६ मेगाहर्जको ‘ई...द टाईम’ कार्यक्रममा सहभागी हुने भएकी छिन् । शनिबार बिहान ७ः४० देखि ८ः४० सम्म उक्त नेवाः एफएम १०६.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण हुने सांगितिक कार्यक्रम ‘ई...द टाईम’का संचालक संचारकर्मी ललेन्द्र शाक्य हुन् । कलाकारहरुको मनका कुरा एवं सहभागी...

Pages