STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०७८ बैशाख ११, शनिबार

    पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ को म्युजिक भिडियो सार्वजनिक (म्यूजिक भिडियाेसहित)

    यो मन मेरो मन कहिल्यै नबलिदिनु दुःखमा न आत्तिदिनु सुखमा न मात्तिदिनु यो मन मेरो मन कहिल्यै नबलिदिनु गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो शनिबार एक कार्यक्रमका बीच   सार्वजनिक भएको छ । विभिन्न सामाजिक परिस्थितिका कारण अशान्त मनको प्रभावमा पनि मन शान्त होस्, दृढ होस् भन्ने भावले यो गीत सृजना गरेको सर्जक पुष्पराजले बताउनु भएको छ । म्यूजिक भिडियो लोकार्पण...

  • २०७८ बैशाख १०, शुक्रबार

    स्वतन्त्रसंसारको युट्युब र सांगीतिक प्रतियोगिताको टप २५ घोषणा

    स्पाइनल ट्युमरका कारण तीनवर्षदेखि  हिँडडुल गर्न असमर्थ भएका कलाकार स्वतन्त्र ‘संसार’ महर्जनं को सकृयतामा  चलाइरहेको युट्युब अनलाइन टिभीमा हरेक साता व्यक्तित्व म्हसिका (व्यक्तित्व परिचय) टक शो प्रसारण भइरहेको छ।    उक्त टक शोले २५ भाग पूरा गरेको र संसार क्रियसन नेपालले आयोजना गरेको सिंगिंग स्टारका टप २५ प्रतियोगी घोषणा   अवसरमा खोकना स्थित कार्यविनायक परिसरमा बुधबार कलाकार, गीतकार, संगीतकारको  ...

  • २०७८ बैशाख ९, बिहिबार

    बाल गायक एरोनको म्यूजिक भिडियो सार्वजनिक

    बाल गायक एरोन महर्जनको नेपालभाषाको गीत ‘यःमां’ को म्यूजिक भिडियो एक कार्यक्रमको बीचमा सोमबार   सार्वजनिक गरिएको छ । कीर्तिपुरमा आयोजित सो कार्यक्रममा बोल्नु हुँदै    कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले कीर्तिपुर नगरपालिकाले पनि स्थानीय विषय अन्तर्गत स्थानीय मातृभाषा नेपालभाषामा पाठ्यक्रमको विकास गरीरहेको बताउनुभएको छ ।  उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा आफ्नो मन्तव्य राख्ने...

  • २०७८ बैशाख ९, बिहिबार

    महिलाहरुको लागि तीन महिने स्वरोजगार र आत्मनिर्भरता तालिम सम्पन्न

    ललितपुर नगरपालिका १६ वडा कार्यालयको आयोजना र गर्जियस इन्ष्टिच्यूसन अफ फेशन टेक्नोलोजी (गिफ्ट) को संयोजनमा सञ्चालित तीन महिने फेसन डिजाईन तथा सिलाई तालिम मंगलबार समापन गरियो । सो तालिम तीन महिनासम्म सञ्चालन गरिएको हो । बजारको चाहना र माग अनुसार नयाँ नयाँ डिजाईनका पहिरन तयारमा महिलाहरुलाई दक्ष बनाउने उद्देश्यले सो तालिम आयोजना गरेको १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो  भने  उहाँले सीप...

  • २०७८ बैशाख ६, सोमबार

    संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

    अभिनव संस्कृति कोषका रचयिता संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” आइतबार एक कार्यक्रम बीच  विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टिका वरिष्ठ नेता नारायण मान बिजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि बिजुक्छेले राज्यले चिन्न नसकेका संस्कृतिविद् हरिराम जोशीलाई भक्तपुरले चिनेको १६ वर्ष भएको बताउँदै उहाँको पछिल्लो पुस्तक भक्तपुरबाटै...

  • २०७८ बैशाख ५, आइतबार

    अग्रज अभिनेत्री चैत्यदेवी सिंहको जन्मदिन कलाकार संघले मनायो

    नेपाल चलचित्र कलाकार संघले अघिल्लो महिनादेखि विशिष्ट कलाकारहरुको जन्मदिन मनाउने कार्यक्रमको थालनी गरेको छ भने यसै क्रममा अग्रज अभिनेत्री चैत्यदेवी सिंहको जन्मदिन पनि मनाएको छ । वरिष्ठ अभिनेता तथा निर्देशक विश्व बस्नेतको जन्मदिन मनाएर प्रारम्भ गरेको संघले दोस्रो पटक संघकै उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाको पनि जन्मदिन मनायो । शनिवार भने संघले पहिलो नेपाली चलचित्र ‘आमा’ की अभिनेत्री चैत्य देवी...

  • २०७८ बैशाख ५, आइतबार

    नीर शाहलगायत नौजनालाई नइ पुरस्कार

    नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । यसै क्रममा नइ प्रकाशनले सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निणर्य गरेको छ । नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानको अक्षुण्णता, संरक्षण र...

  • २०७८ बैशाख ५, आइतबार

    संगीत तथा नाट्य प्रतिष्ठानमा विधागत समावेशीकरण आवश्यक

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य तथा नाट्य कलाकारलाई नसमेटेकोमा वरिष्ठ कलाकार नारायणदेवी प्रधानले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । विधागत समावेशी प्रतिनिधित्व नरहेकै कारण प्रतिष्ठानले वास्तविक रुप नपाएको उहाँको गुनासो थियो । नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उहाँले यस विषयमा ध्यानाकर्षणका...

  • २०७८ बैशाख ४, शनिबार

    भाषाको संरक्षण र विकासकोलागि भाषिक पत्रकारिताको ठूलो भुमिका हुने

    नाईस टेलिभिजनमा प्रसारण भइरहेको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’को ५० औं भाग पुरा भएको उपलक्ष्यमा शुक्रबार एउटा कार्यक्रम आयोजना गरीएको छ । उक्त अवसरमा  आयोजित कार्यक्रममा प्रमुख अतिथी का रुपमा आफ्नो मन्तव्य राख्दै वरिष्ठ सिनेकर्मी नीर शाहले हामीले विरासतमा पाएका पुरातत्व संरचनाहरु  भत्काएर कोही कोही नयाँ संसार बनाउन लागेका बताएका छन । प्रमुख अतिथी शाहले शुक्रबार नाईस टेलिभिजनमा  नेवाः कार्यक्रम...

  • २०७७ चैत्र ३१, मंगलबार

    उदेश श्रेष्ठको नयाँ गीत सार्वजनिक

    नेपालको गीतसंगीतको क्षेत्रका लोकप्रिय गायक उदेश श्रेष्ठको एउटा नयाँ गीत मलाइ तिमी मन पर्यो  सोमबार एक कार्यक्रममा सार्वजनिक गरेका छन् । क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा स्वयम् गायक श्रेष्ठले नै अभिनय गरेका छन् । सार्वजनिक गरिएको गीतमा उदेशकै स्वर र संगीत रहेको छ भने शब्द अर्जुन पासवानको रहेको छ ।  गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक...

  • २०७७ चैत्र २९, आइतबार

    वरिष्ठ कलाकार मोहन निरौलालगायतको टोलीलाई चितवनमा लक्की मिडियाको स्वागत

    चितवन लगायतका केही शहरहरुमा चेतनामूलक सडक नाटक मन्चन गर्ने क्रममा चितवन पुगेको नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला लगायत टोलीलाई चितवनमा भब्य स्वागत गरिएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई भब्य स्वागत गरिएको हो । उनीहरुलाई लक्की मिडिया हाउस चितवनका निर्देशक तथा युवा उधमी समाजसेवी हेमन्त केसी "हरि" र महाप्रबन्धक हरि...

  • २०७७ चैत्र २९, आइतबार

    विन्ध्यवासिनी म्युजिक अवार्डमा योगेश वैद्यलाई लाइफटाइम एचिभमेंट अवार्ड

    विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ। चमक दमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीम आयोजित ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। गायक...

Pages