सिनेमा
-
२०७७ आषाढ २५, बिहिबार
लकडाउनको पालना गर्दै ‘डान्सिङ वीथ द स्टार नेपाल’ हुने
विजयरत्न असंबरे कोरोना महामारी संसार भरी फैलिएको कारण १०० दिनभन्दा अगाडिदेखि घरमै थुनिएर बसेका दर्शकहरुले अब छिट्टै नै लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ । ‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं, तर अकस्मात कोरोना...
-
२०७७ आषाढ २२, सोमबार
आँखा दानको कथामा आराध्य लक्ष्मी सरस्वती बन्दै
विजयरत्न असंबरे कोरोना संक्रमणबाट बच्न लकडाउन पालना गर्दै अन्तत: २२ मिनेटको " सरस्वती " नामको लघु चलचित्र (Docu drama) तयार गरीएको छ। आँखादानबारे जनचेतना जगाउने यो लघु चलचित्रमा शुभ बहादुर सुनाम र राजु सिंहको संगीत रहेको दुई गीतहरु रहेका छन् भने ती गीतहरुमा आनन्द कार्की, निशा देशार, सुरज कुमार थापा, सरिता शाही, जीना रसाईलीको स्वर रहेको छ । गीतहरुकालागि संगीत संयोजन जीवित जल्मी र राजेश श्रेष्ठले...
-
२०७७ आषाढ २१, आइतबार
निमेश कपालीले जिते अनलाइन तबला प्रतियोगिता
विजयरत्न असंबरे वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको स्मृतिमा जयश्री संगीत समाजले आयोजना गरेको अनलाइन तबला वादन प्रतियोगिता निमेश कपालीले जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट तबला वादक कपालीले अमेरिकाको टेक्ससस्थित School of Indian Percussion and Music को १ महिने अनलाईन कोर्ष छात्रवृत्ति तथा नगद रु १० हजार जितेका छन् । अनलाईन तबला वादनको ग्रायण्ड फिनालेमा द्वितीय स्थान प्राप्त गरेका अजय...
-
२०७७ आषाढ २१, आइतबार
भुवन चैत्यबसुन्धरा फाउण्डेशनद्वारा पुरस्कारहरुको घोषणा
विजयरत्न असंबरे भुवन चैत्यबसुन्धरा फाउण्डेशनद्वारा पुरस्कारहरु प्रदान गर्ने घोषणा गरेको छ । भुवन चैत्यबसुन्धरा फाउण्डेशनकोआषाढ २० गतेफाउण्डेशनकी अध्यक्षश्रीमती बसुन्धराभुसालको अध्यक्षतामाबसेको कार्यसमितिकोबैठकले यस वर्षको पुरस्कार विभिन्न श्रष्टा एवं सर्जकलाई प्रदान गर्नेनिर्णय गरेको कुरा एक प्रेस विज्ञप्ति मार्फत घोषणा गरेको हो । विज्ञप्तिमा जनाइए अनुसार नेपाली रंगमञ्चतथा चलचित्रक्षेत्रमा ६...
-
२०७७ आषाढ २०, शनिबार
काजल' लिएर आए सुनिल, अर्जुन र सुरेश
विजयरत्न असंबरे काठमाडौं– गीतकार अर्जुनरत्न भिखारीद्वारा रचना गरिएको सुगम सुंगीतमा आधारित नयाँ गीत ‘काजल…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सुनिल मास्केद्वारा संगीतबद्ध उक्त गीतमा गायक सुरेश लामाको स्वर सुन्न सकिन्छ । गायक लामा युवा पुस्तामा लोकप्रिय मानिन्छन् । शुक्रवार ओएसआर डिजिटलबाट सार्वजनिक भएको उक्त भिडियोले कम समयमै दर्शकको मन जितेको । गीतले पाएका प्रतिक्रियाहरुले...
-
२०७७ आषाढ १९, शुक्रबार
सुशान्त सिंहको अन्तिम फिल्म सित्तैमा हेर्नसकिने
एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनबाट उनका फ्यान धेरै दुःखी छन्। मृत्युपछि उनका फ्यान सोसल मिडियामा उनको न्यायको माग गरिरहेका छन्। यस्तैमा सुशान्त सिंहको अन्तिम फिल्मका निर्माता उनका फ्यानका लागि स्पेसल सरप्राइज दिँदैछन्। सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ छिट्टै उनका फ्यानबीच आइपुग्ने भएको छ। फिल्मकी मुख्य अभिनेत्री सञ्जना संघीले सोसल मिडियामा फिल्मको पोस्टर सेयर गर्दै यसको...
-
२०७७ आषाढ १९, शुक्रबार
बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन
एजेन्सी - बलिउडका प्रसिद्द नृत्य निर्देशक सरोज खानको आज शुक्रबार विहान निधन भएको छ । भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार मुम्बईको गुरु नानक अस्पतालमा उपचारको क्रममा आज विहान करिब २ः३० बजे ७२ वर्षको उमेरमा निधन भएको कुरा उनका भतिज मनिष जगवानीले जानकारी गराएको कुरा समाचारमा जनाईएको छ । हृदयघात भएपछि गत महिना उनीलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्। सरोजका...
-
२०७७ आषाढ १८, बिहिबार
भुवन के सी र साम्राज्ञी बीचको विवादबारे जारी गरे कलाकार संघले विज्ञप्ति
विजयरत्न असंबरे हालैका दिनहरुमा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ भने नायिका साम्राज्ञीले गएको शुक्रवार इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिहरुले नराम्रो व्यवहार गरेको आरोप लगाएकि थिइन् । उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै निर्माता तथा अभिनेता भुवन केसीले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने...
-
२०७७ आषाढ १०, बुधबार
सुशान्तकी 'प्रेमिका'सँग प्रहरीले लियाे बयान, खुल्याे नयाँ तथ्य
एजेन्सी - बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आफ्नाे देहत्याग गर्नु्अघि आफ्नो प्रेमिकालाई घर पठाएको खुलासा भएको छ । याेसँगै सुशान्त एक युवतीसंग प्रेम सम्बन्धमा रहेको पनि खुलेको छ । उनी रिहा चक्रवती नामकी माेडलसंग प्रेममा रहेको र आत्महत्याकाे केही दिन अघि मात्र ब्रेकअप भएकाे खुलेकाे छ । प्रहरीले सुशान्तकाे आत्महत्याकाे सम्बन्धमा रिहासँग लामाे साेधपुछ गरेकाे छ । उनकी गर्लफेन्ड भनिएकी रिहा चक्रावती...
-
२०७७ आषाढ ८, सोमबार
अनलाइनबाटै साहित्यिक समीक्षा
काठमाडौं – नेपालभाषाको साहित्य क्षेत्रका महिला कथाकारहरुको १७ वटा कथाहरुको साहित्यिक समीक्षा अनलाइनमार्फत् सम्पन्न भएको छ । एक महिनाअघिदेखि अनलाइनबाट हुँदै आएको साहित्यिक गोष्ठीमा पाठ गरिएका १७ वटा कथाहरुको समीक्षा भएको हो । समालोचक नविन चित्रकार, पूर्णकाजी ताम्राकार र प्राध्यापक प्रेमशान्ति तुलाधरले अनलाइनबाटै ती कथाहरुको समीक्षा गरेका थिए । कथाकार डा. रिना तुलाधर, लोचनतारा तुलाधर, निजिरोस...
-
२०७७ आषाढ ३, बुधबार
सुशांत आत्महत्यामा करण जोहर, सलमान खान, एकता कपूरविरुद्ध मुद्दा दर्ता
एजेन्सी - बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्युको घटनामा बिहारको मुजफ्फरपुरमा बलिउडका थुप्रै सेलिब्रेटीहरू विरुद्ध मुद्दा दायर गरिएको छ। मुजफ्फरपुरको सुशांत सिंह आत्महत्या प्रकरणमा करण जोहर, सलमान खान, एकता कपूर, संजय लीला भन्साली, साजिद नाडियाडवाला, आदित्य चोपड़ा, भूषण कुमारलगायत कलाकारहरू विरुद्ध मुद्दा दर्ता गरिएको भारतीय च्यानल एपिवीले जनाएको छ । अधिवक्ता सुधीर ओझाले यी सबैजनालाई...
-
२०७७ जेठ ३२, आइतबार
बलिउड अभिनेता सुशान्तसिंह राजपुतद्वारा आत्महत्या
विजयरत्न असंबरे - बलिउडया लोकप्रिय अभिनेता सुशान्तसिंह राजपुतले आज आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा डोरीको पासो लगाई आत्महत्या गरेको भारतीय समाचार एजेन्सीले जनाएको छ । आत्महत्याको कारण भने पत्ता लागेको छैन । केही समयअघिदेखि राजपुतले डिप्रेशनको औषधि सेवन गरिरहेको जनाइएको छ । प्रहरीले राजपुतको कोठाबाट केही औषधिहरु पनि बरामद गरेका छन् । सन् १९८६ जनवरी २१ मा भारतको...



