STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ भाद्र १६, आइतबार

    थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

    कञ्चनपुर,खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ । साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी...

  • २०८१ भाद्र १६, आइतबार

    नेपालभाषा र संस्कृति पुनरुत्थान विषयक अन्तरक्रिया

    नेवाः देय् दबू र नेवाः मिसा दबूको संयुक्त आयोजना र कल्चरल सर्भाइभलको आर्थिक सहयोगमा नेवाः सांसदहरूसँग ‘साँस्कृतिक संंरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रम यही बिहीबार सम्पन्न भएको छ । संघीय सांसदहरूका साथै बागमती प्रदेशसभाका सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्व कानूनमन्त्री गंगाराम श्रेष्ठले नेवाः समुदायबाट मूर्त...

  • २०८१ भाद्र १६, आइतबार

    ज्यापु समाजको ज्यापु कल्याण तालिम भवन उद्‌घाटन

    ललितपुर- ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ । उक्त भवनको शनिबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका लागि मद्दत गर्न तालिमहरू संचालन गरिने जनाइएको छ । दान दिइएको जग्गाको क्षेत्रफल १० आना, एक पैसा, दुई दाम रहेको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले दिने...

  • २०८१ भाद्र १६, आइतबार

    भक्तपुरमा मनाइयो पञ्चदान पर्व

    काठमाडौं - नेपाल सम्वत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएको मान्यता छ । शनिबार पाँच दीपंकरहरूलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ । काठमाडौँस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको...

  • २०८१ भाद्र १६, आइतबार

    सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

    काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।  कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को...

  • २०८१ भाद्र १६, आइतबार

    पारालिम्पिकमा पलेशालाई ऐतिहासिक कास्य पदक

    काठमाडौं - पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत शनिबार राति सम्पन्न  के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।  पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले...

  • २०८१ भाद्र १६, आइतबार

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाई छ । नयाँ मूल्य शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन...

  • २०८१ भाद्र १५, शनिबार

    उत्ताउलो जवानी सार्वजनिक

    म्युजिक भिडियो जगतमा ख्याति कमाउनु भएकि बबिता श्रेष्ठ मलेकु को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो " उत्ताउलो जवानी ” को आज शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । सुप्रसिद्ध संगीतकार सुरेश अधिकारी प्रमूख अतिथी का रुपमा उपस्थितिमा सो भिडियो सार्वजनिकिकरण गरिएको थियो। कथानक चलचित्रहरुमा प्रस्तुत गरिने आइटम नृत्यको शैलीमा तयार भएको यो गीतले दर्शकहरुको मन सजिलै जित्न सकिने विश्वास...

  • २०८१ भाद्र १३, बिहिबार

    धुन नेपालको अन्तर्राष्ट्रिय कार्यक्रम मलेशियामा सम्पन्न

    धुन नेपालका अध्यक्ष गायक डिआर सुजनको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अंन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिक क्षेत्रीय सम्योजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा  मलेसियामा पहिलो पटक इन्टरनेसनल कार्यक्रमको आयोजना गरेको छ ।  सो कार्यक्रममा जनसम्पर्क समिति मलेसियायका कांग्रेस सभापति चोलाकान्त पङ्गेनी, नेपाल तरुण दलका केन्द्रिय सदस्य जीत क्षेत्री, युवा व्यवसायी तथा मोडेल सन्तोष सुवेदीको...

  • २०८१ भाद्र १३, बिहिबार

    ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ शुक्रबारदेखि

    काठमाडौंस्थित रोयल थाई दूतावासले घोषणा गरेको ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने शुक्रबार देखि शुरु हुने भएको छ। सो महोत्सव बारे जानकारी दिन दूतावास परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिएका छन् । फेस्टिभल यही भदौ १४ गते...

  • २०८१ भाद्र १३, बिहिबार

    तायामया नृत्य प्रतियोगिता सम्पन्न

    पोखरा - नेवाः खलः कास्कीको आव्हान र नयाँबजार सांस्कृतिक समिति, नयाँबजारको आयोजनामा पर्यटकीय नगरी पोखरामा भएको तायामया नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर तायामचा समिति बागबजार र महिलातर्फ लामाचौर नेवाः खलः लामाचौरले प्रथम स्थान हासिल गरेको छ ।  खलःको आव्हानमा गत शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ रानीपौवा तायामचा नाच समिति, रानीपौवा द्वितीय, गोपालजी मन्दिर सेवा समिति, रामकृष्ण टोल तृतीय र...

  • २०८१ भाद्र १३, बिहिबार

    भिक्षु गुणघोषमाथि भएको साङ्घातिक आक्रमणको राष्ट्रिय सभामा भत्सर्ना

    काठमाडौँ- राष्ट्रियसभाका सदस्य डा.अन्जान शाक्यले भिक्षु गुणघोष महास्थविरमाथि भएको साङ्घातिक आक्रमणको भर्त्सना गरेकी छन् । आजको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो भर्त्सना गरेकी हुन्  ।  ‘बुद्ध जन्मभूमि नेपालमा, परमपूज्य संघउपनायक ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि यहि २०८१ भदौ ६ गते बिहीबार भिमसेन टोल, धुलिखेलस्थित पूर्वाराम विहारमा राति साङ्घातिक आक्रमण भएको घटनाले सम्पूर्ण...

Pages