STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ भाद्र १९, बुधबार

    पारालिम्पिकमा काँस्य जितेकी पलेशा श्रेष्ठलाई गरियो भव्य स्वागत

    काठमाडौं- पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठलाई नगर परिक्रमा गराइएको छ। त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो। परिक्रमा एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिएको थियो। पेरिसमा भएको पारालिम्पिक्समा के ४४...

  • २०८१ भाद्र १७, सोमबार

    नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्न पुस्तान्तरण आवश्यकः बागमती प्रदेश मन्त्री खड्गी

    ललितपुर । बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।, मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त...

  • २०८१ भाद्र १७, सोमबार

    पर्यटकको आगमन ८.३ प्रतिशतले वृद्धि

    काठमाडौं - सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकोमा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४,...

  • २०८१ भाद्र १७, सोमबार

    मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण

    नयाँदिल्ली - भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ ।  आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए ।  सन् २०२३ मा मणिपुरमा...

  • २०८१ भाद्र १७, सोमबार

    आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

    काठमाडौं- भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग...

  • २०८१ भाद्र १७, सोमबार

    त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयले ११ वटा आङ्गिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख मागेको छ। सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो। त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी...

  • २०८१ भाद्र १७, सोमबार

    डीसी बने चलचित्र विकास बोर्डका अध्यक्ष

    काठमाडौं - दिनेश डीसीले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन् । डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।  त्यसक्रममा उनले आफू जागिर खान, पैसा कमाउन नआएको भन्दैै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । अध्यक्षका लागि ६ जनाको नाम छानिएकोमा सरकारले डीसीलाई नियुक्त गरेको हो ।  डीसी चलचित्र विकास बोर्डको १८ औँ अध्यक्ष हुन् । करिब डेढ महिनादेखि बोर्ड...

  • २०८१ भाद्र १७, सोमबार

    प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कार, एमएमा उत्कृष्ट हुने छात्रा पुरस्कृत

    ललितपुर - बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले नेपालभाषा, साहित्य र संस्कृतिलाई बचाइराख्ने हो भने पुस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।  नेपालभाषा केन्द्रीय विभागको ५४ औं स्थापना दिवसका अवसरमा आयोजित बैकुण्ठ एवम् चैन लाकैल पुरस्कार प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री खड्गीले उपत्यका सांस्कृतिक नगरी भएकोले यहाँको मूर्त अमूर्त...

  • २०८१ भाद्र १७, सोमबार

    भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

      गलकोट, हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले बागलुङ बजारमा रौनकता छाएको छ । बागलुङ बजारमा पछिल्लो दिनमा रोपाइँ नाच, कटुवाल नाच र जोगी नाच प्रदर्शन भइरहेका छन् । घोडा नाच, थेतर नाच, होवा नाच प्रदर्शनको तयारीमा छन् । यहाँको पुरानो विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार...

  • २०८१ भाद्र १७, सोमबार

    रासस २४सै घण्टा समाचार सेवामा, नेपाल भाषा तथा मैथिली भाषामा समाचार सेवा उपलब्ध गराउने तयारी

    काठमाडौँ, राष्ट्रिय समाचार समिति  (रासस) ले आज सोमवाः देखि औपचारिक रूपमा २४सै घण्टा समाचार सेवा प्रदान गर्दैछ । हरेक दिन बिहान ६ः०० बजेदेखि राति ११ बजेसम्म सत्य, तथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गर्दै आएको राससले आजदेखि  नेपाली समाचार सेवा निरन्तर  प्रदान गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २४ घण्टे सेवाको आज औपचारिक रूपमा शुभारम्भ गर्नुहुने छ...

  • २०८१ भाद्र १७, सोमबार

    सयौं बाजा एउटै ताल, सयौं कलाकार एउटै चाल

    केन्द्रीय मानन्धर संघले काठमाडौंको आयोजनामा  बृहत् धाः बाजा प्रदर्शनी ११४४ सम्पन्न गरेको छ । बसन्तपुरमा सम्पन्न सो प्रदर्शनी  मौलिक बाजा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघले केही वर्ष यतादेखि काठमाडौं महानगरपालिकासँगको सहकार्यमा स युवा पुस्तामार्फतको सहभागीता मा सम्पन्न भएको हो । मरु गणेशस्थानको पछाडि अवस्थित माजु देगःको खुड्किलामा उभिएर सयौं कलाकारहरुले एकै पटक, एउटै चालमा सयौं बाजा...

  • २०८१ भाद्र १७, सोमबार

    देशभक्तहरुको मोर्चा आवश्यक : डा. महेशमान श्रेष्ठ

    नागरिक अगुवा डा. महेश मान श्रेष्ठले देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादी लगायतको दलले देशभक्तहरुको संयुक्त मोर्चा बनाउनुपर्ने सुझाव दिनु भएको हो ।  नेवाः ग्वाहालि पुचः टोखाले गरेको कार्यक्रममा नेपाललाई भ्रष्टाचारी, राजनीतिक दलभित्रका विकृत नेता र सोही आचारण भएका जनताले बिगारेको आरोप डा श्रेष्ठले लगाउनु भएको छ । ‘बिबिसी, सीएनएन...

Pages