STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ भाद्र १३, बिहिबार

    जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’

    घोडाघोडी, कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्ने गर्नुहुन्छ । शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटोछिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उहाँलाई । त्यसको कारण हो डेउडा खेल्नु । शनिबारका दिन घोडाघोडी–१ सुखडमा डेउडा खेल्ने गरिन्छ । धामीले भनिन्, “अछामकी हुँ हजुर १ पहिँले पहिँले पहाडमा खुवै खेल खेल्लो छिया, तराई आएपछि खेल्ल...

  • २०८१ भाद्र १३, बिहिबार

    बागमती प्रदेश : राजस्व सङ्कलन घट्यो

      बागमती,  बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०÷८१ मा...

  • २०८१ भाद्र १२, बुधबार

    नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु–२० च्याम्पियनसिपको उपाधि

    काठमाडौं - बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए । ...

  • २०८१ भाद्र १२, बुधबार

    रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

          गलकोट (बागलुङ), गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् । एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन्...

  • २०८१ भाद्र १२, बुधबार

    मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

    काठमाडौं - नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् । नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, स्वर्ण पदक विजेता खेलाडी केदारेश्वरमान स्थापित, संस्थाकी आजिवन सदस्य...

  • २०८१ भाद्र १२, बुधबार

    धुलिखेल देशकै पहिलो ‘स्वस्थ शहर’

    काभ्रे— विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ शहर’ घोषणा गरेको छ। संगठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ शहर र एसियाको दोस्रो स्वस्थ शहर भएको घोषणा गरे। संगठनले तोकेका मापदण्ड पूरा गरी एसियाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको तथा पाँच हजार डलर पुरस्कार प्राप्त भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए।...

  • २०८१ भाद्र १२, बुधबार

    मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

    काठमाडौं । नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् ।नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, स्वर्ण पदक विजेता खेलाडी केदारेश्वरमान स्थापित, संस्थाकी आजिवन सदस्य...

  • २०८१ भाद्र १२, बुधबार

    धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

      काभ्रेपलाञ्चोक,विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गर्नुभएको हो । गुडद्वारा घोषणासँगै...

  • २०८१ भाद्र १२, बुधबार

    बागमती प्रदेशमा नयाँ स्वास्थ्य ऐन कार्यान्वयनमा आउँदै

    चितवन,बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेको थिएनन् । ऐनको अभावमा स्वास्थ्यका नयाँ संस्था दर्ता रोकिएको, प्रादेशिक अस्पतालका समिति निष्क्रिय भएको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन नसकेका बताइको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री...

  • २०८१ भाद्र १२, बुधबार

    लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

    फुङ्लिङ ९ताप्लेजुङ०, १२ भदौः लिम्बू ९याक्थुङ० समुदायको प्रसिद्ध धाननाच ९याःलाङ० संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।धाननाच ९याःलाङ० संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गर्दै मौलिक संस्कृतिलाई...

  • २०८१ भाद्र १२, बुधबार

    नेपाल भाषा तथा सांस्कृतिक समाजको लाखे जात्रा सम्पन्न

    फुङ्लिङ (ताप्लेजुङ) यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ । गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो । नेपाल भाषा तथा सांस्कृतिक समाजको नेतृत्वमा विगत लामो समयदेखि सदरमुकाम फुङ्लिङमा नाच प्रदर्शन गर्दै आएको छ । मङ्गलबार दिनभर लाखे र कृष्णको लडाईंको खेल देखाएर राति १० बजे कृष्णले लाखेलाई...

  • २०८१ भाद्र ११, मंगलबार

    सुदूरका बस्तीमा गुञ्जिए देउडा

    दोधारा चाँदनी, कात्तिक भाइटिका हुन्छ भदौमा सबकी लेखा रक्षा गरे हे देवी गौरामहेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया ९गीतकार० मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् । हरेक वर्ष महेन्द्रनगरको खुला मञ्च र महेन्द्र स्मारकमा महिनौसम्म चल्ने देउडा खेल यस वर्ष पनि गौरा पर्वसँगै...

Pages