STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २३, सोमबार

    ब्रिटिस एअरवेजलाई यात्रुको डाटा चोरेका अभियोगमा दुई करोड २९ लाख डलर जरिवाना

    बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ ९२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर० जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ ९आएजी० ले सोमबार जनाएको छ । कम्प्युटरका घुषपैठ ९ह्याकर०हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग लागेको हो ।...

  • २०७६ आषाढ २३, सोमबार

    हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने, सडक सीमाभित्रको संरचना हटाउने

    हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ । डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा बजार क्षेत्रभित्र पर्ने सडकको दायाँबायाँ २५÷२५ मिटरभित्र पर्ने घर, टहरा, मन्दिर...

  • २०७६ आषाढ २३, सोमबार

    स्वस्तिमा र अविनाश विक्रम शाहलाई सार्क फिल्म अवार्ड

    श्रीलंका कोलोम्बोमा भएको सार्क फिल्म फेस्टिवल अवार्डमा नेपाल बाट चलचित्र बुलबुल फिल्म का नायिका स्वस्तिमा खड्काले स्पेशल जुरी अवार्ड पफमेन्स जितेकी छिन् । साथै छोटो चलचित्र टाटिनी ले विशेष मान्यता पुरस्कार (स्पेशल सिकग्राइजेशन) अवार्ड जितेको छ । टाटनी चलचित्र अविनाश विक्रम शाहले निर्माण गरेको हो । बुलबुल चलचित्रमा निर्वाह गरेको भुमिकालाई उत्कृष्ट मान्दै जुरीले अवार्ड प्रदान गरको हो । यसअघि यहि...

  • २०७६ आषाढ २३, सोमबार

    प्रदूषण जाँच हुँदैन सवारी साधनको

    देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’सवारी जाँच केन्द्र मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने अर्कातिर यातायात व्यवस्था कार्यालयले सामान्य जाँचसमेत नगरी सवारीसाधन नवीकरण गरिरहेका छन् । टेकुस्थित सेन्टर नेपालको एकमात्रै उपकरणबाट सवारीको जाँचपास हुने कार्यालय हो । केन्द्रमा साना सवारीको सवारी...

  • २०७६ आषाढ २३, सोमबार

    अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप

    संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ । चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका आर्थिक नाकाबन्दीपछि इरानले यूरानियम प्रशोधनको उच्च सीमालार्इ तोड्ने घोषणापछि आएको हो । “तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्क्ता गेङ सुआङले बेइजिङमा...

  • २०७६ आषाढ २३, सोमबार

    पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

    राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन । टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो ।...

  • २०७६ आषाढ २३, सोमबार

    बिरामीलाई अस्पताल पठाउने झाँक्री चित्रबहादुर

    गएको असार १३ गते विषालु च्याउ खाँदा राक्सिराङकी १३ वर्षीया एक बालिकाको मृत्यु भयो । च्याउ खाएर बिरामी परेका चेपाङ परिवारले स्वास्थ्य ंसंस्था वा अस्पताल जानुपर्छ भन्ने भेउ समेत पाएनन् । उनीहरुले च्याउको विष मार्न झारफुक र तन्त्रमन्त्रको सहारा लिए । तीन दिनसम्म चिन्ता बस्ने, ढ्याङ्ग्रो ठोक्ने र बलि दिने गर्दा पनि विषको असर कम भएन । उल्टै च्याउ खाएर बिरामी परेकाहरु झन् सिकिस्त हुँदै गए । ते¥ह...

  • २०७६ आषाढ २३, सोमबार

    सगरमाथाको उचाइका लागि तथ्याङ्क सङ्कलन हुँदै

    –कृष्णराज गौतम सरकारले पहिलोपटक सगरमाथाको उचाइमापनका लागि शुरु गरेको स्थलगत कार्य करीब ९० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सगरमाथा तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानमा कार्यस्थल बनाएर आवश्यक यन्त्र तथा प्रविधिको उपयोग गरिएको थियो । सरकारले पहिलोपटक आफ्नै साधन, स्रोत तथा खर्चको व्यवस्थापन गरी सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउन प्राविधिक टोलीलाई जिम्मेवारी दिएको थियो । उचाइ मापनका...

  • २०७६ आषाढ २३, सोमबार

    बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा९६प ७१७३ नंको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । आज उक्त मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका चालक काठमाडौँ तारकेश्वर नगरपालिकाको मनमैंजु बस्ने धादिङका २१ वर्षीय भुवन आलेको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आलेको मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भूमा उपचारका क्रममा...

  • २०७६ आषाढ २३, सोमबार

    खुलामञ्चमा हिलो र धुलोले यात्रुलाई सास्ती

    राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन । टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो ।...

  • २०७६ आषाढ २२, आइतबार

    डिपबोरिङ सञ्चालनमा आउन सकेन

    मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको बोरिङ विगत दुुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सांसद शिवकुुमार मण्डलको सांसद विकास कोषको रु ३५ लाख लागतमा निर्माण गरिएको उक्त बोरिङ सञ्चालनमा आउन सकेको भए त्यस क्षेत्रका २०० बिघाभन्दा बढी जग्गामा सहजरूपले सिँचाइ पुु¥याई उत्पादन...

  • २०७६ आषाढ २२, आइतबार

    छात्रा मात्र पढ्ने ऐतिहासिक विद्यालय

    तराई क्षेत्रमा पर्ने बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । विस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेपछि समुदायका अगुवा मिलेर सरस्वती माध्यमिक विद्यालय खोल्न प्रस्ताव गरे र सरकारीस्तरबाट छात्रा मात्र अध्ययन गर्न पाउने सरस्वती माध्यमिक विद्यालय नेपालगञ्जमा स्थापना गरियो । हो, यही सरस्वती विद्यालयमा विगत ७७...

Pages