STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २४, मंगलबार

    भारतबाट आयातीत तरकारीको विषादी जाँच गर्न माग

    नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गरेको छ । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै आज नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । नेविसङ्घका दीपक भट्टराईले विदेशीलाई खुशी बनाउनका लागि नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने बताउनुभयो । “विषादी तरकारी र फलफूल जाँच नगरी...

  • २०७६ आषाढ २४, मंगलबार

    भारततर्फ जाने पूँजी रोक्दै सहकारी

    कुनै बेला नेपालगञ्ज बजारबाट करोडौँ रुपैयाँ सीमावर्ती भारतीय बजारका बैंक तथा सहकारीमा जाने गर्दथ्यो । दैनिकजसो भारतीय बैंक तथा सहकारीका एजेन्टले नेपालगञ्जका व्यवसायीकहाँ पुगेर रकम सङ्कलन गरी सीमापारि पु¥याउथे । कति बचतकर्ताको रकम त फिर्ता पनि आउँदैन्थ्यो तर, बाँके जिल्लामा सहकारीको बढ्दो प्रभावकारिता र विस्तारले दैनिक आम्दानीको रकम सुरक्षितरुपले बचत गर्न भारतमा पठाउन रोकिएको छ । जिल्लामा बचत तथा...

  • २०७६ आषाढ २४, मंगलबार

    एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने

    चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारलाई संरक्षणलाई थप मजबुत पार्ने बताउनुभएको छ । चीनले सन् २०१९ को पहिलो छ महिनामा छ हजार ५२९ एकल स्वामित्व उल्लङ्घनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मङ्गलबार एक पत्रकार सम्मेलनमा बताएको छ । सन् २०१९ को पहिलो छ महिनामा चीनमा कुल दुई लाख ३८ हजार अविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ । यो...

  • २०७६ आषाढ २४, मंगलबार

    फन् भ्यालीले कर छलि गरेको उजुरीमा कागजपत्र नियन्त्रणमा

    काठमाडौ फन् भ्यालीले कर छलेको आशंका गर्दै राजश्व कार्यलयले फन् भ्याली कागजपत्र नियन्त्रण लिएको छ । भक्तपुर सूर्यविनायक नगपालिका वडा नं १० पलाँसेमा रहेको फन् भ्यालीले कर छलि गरेको उजुरी आए लगतै कागजपत्र नियन्त्रणमा लिएको हो । कार्यलय प्रमुख सूर्यप्रसाद पोखरेका अनुसार उजुरी आएपछि उक्त संस्थाको कागजपत्रहरु लिएको हो । अनुसन्धानको क्रम जारी छ वास्तविकता केहि समयपछि थाहा हुने जानकारी पोखरेल बताउनु भयो...

  • २०७६ आषाढ २४, मंगलबार

    साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण

    आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ । व्यक्तिका वैयक्तिक र जैविक...

  • २०७६ आषाढ २४, मंगलबार

    विद्युत् उत्पादन बन्द चाकु बजार उच्च जोखिममा

    सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि विद्युत् उत्पादन बन्द भएको छ । शनिबार राति आएको बाढीले क्षति पु¥याएपछि ६ दशमलव ५ मेगावाटको सो आयोजनाको उत्पादन बन्द भएको हो । लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा निर्माण गरिएको सो आयोजनाबाट उत्पादित ६ दशमलव ५ मेगावाट विद्युत् पूर्णरुपमा बन्द भएको छ । त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याउन करीब तीन महीना...

  • २०७६ आषाढ २४, मंगलबार

    अमेरिकामा जलवायु परिवर्तनका कारण माछा असुरक्षित

    जलवायु परिवर्तका कारण विश्वको तापक्रममा वृद्धि हुने क्रमसँगै अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै व्यापक चुनौति आएको सोमबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । अमेरिकी वैज्ञानिकले भनेका छन् हरेक पाँचमाछामध्ये एकभन्दा बढी माछाको जलवायु परिवर्तनका कारण बढेको तापक्रमका कारण मृत्यु हुने गरेको छ । सन् २००४ देखि सन् २०१४...

  • २०७६ आषाढ २४, मंगलबार

    वर्षात् शुरु भएसँगै सुनसान सौराहा

    वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ । उहाँका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ । समूहमा आउने पनि कम छन् । गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी...

  • २०७६ आषाढ २४, मंगलबार

    विषादीरहित तरकारी उत्पादन आवश्यक

    देशभन्दा बाहिरबाट आयात हुने विषादीयुक्त तरकारी प्रयोग न्यूनीकरणका लागि स्थानीयस्तरमै विषादीरहित तरकारीको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलको कीटनाशक विषादी परीक्षण सम्बन्धमा चर्चा चलिरहेको सन्दर्भमा यहाँका सरोकारवालाले भने स्थानीयस्तरमै विषादीरहित तरकारीको उत्पादन बढाउन सकिए तरकारीका लागि परनिर्भर हुनुनपर्नेमा जोड दिएका छन् । स्वास्थ्य...

  • २०७६ आषाढ २४, मंगलबार

    नेविसंघ द्धारा विषादीयुक्त तरकारी प्रधानमन्त्रीलाई पठाइयो

    नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विषादीयुक्त तरकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ । भारतबाट आउने तरकारी र फलफुलमा विषदी परीक्षण गर्न सरकार पछि हटेको भन्दै जनतालाई विष खुवाउन खोजिएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । सोहि कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यलय काठमाडौं बाट प्रमलाई तरकारी पठाइएको जानकारी नेविसंघका नेता शुशील भट्ले दिनुभएको छ । अब आन्दोलन चरनबद्ध रुपमा हुने भन्दै...

  • २०७६ आषाढ २४, मंगलबार

    बालगोपालेश्वर मन्दिर पुनःनिर्माण शुरु गरिँदै

    पटकपटक निर्माण शुरु भएर पनि मौलिकतालगायत निर्माण शैलीका विषयमा विवादमा पर्दै आएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण छिट्टै शुरु हुने भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश गर्ने पुल र पोखरी वरिपरिको बगैँचा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र निर्माण कम्पनी सिए÷तुलसी कन्सट्रक्सन जेभीबीच आज सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव...

  • २०७६ आषाढ २४, मंगलबार

    लिङ्ग परिवर्तन गराउनेमाथि कारवाही माग

    जीविकोपार्जनका लागि भारत गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह माललाई जबर्जस्ती लिङ्ग परिवर्तन गरिदिएपछि उहाँको जीवन ठूलो सङ्कटमा परेको छ । इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले आज पत्रकार सम्मेलन गरेर आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजीका लागि आग्रह गर्नुभएको छ । करीब चार वर्षसम्म आफूले भारतमा कठिन जीवन...

Pages