STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ श्रावण १६, बुधबार

    अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी

    काठमाडौँ - गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ ।  बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती जलमग्न भएका हुन् ।  बागमती  र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  खोलाको बाढी किनारको...

  • २०८१ श्रावण १६, बुधबार

    भक्तपुरका विभिन्न स्थान डुबानमा

    भक्तपुर - गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।  भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४  तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । सेना,...

  • २०८१ श्रावण १५, मंगलबार

    प्रेस काउन्सिलको कारबाहीमा ३१ वटा युट्युब

    काठमाडौं -  काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ।  मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो। मिडिया अन्तर्गत...

  • २०८१ श्रावण १५, मंगलबार

    आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ। जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस्। यो जनतामा जाने सुवर्ण...

  • २०८१ श्रावण १५, मंगलबार

    दुई वर्ष पुग्नु एक साताअघि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोषजनक नभएकाले समीकरण परिवर्तन गर्नुपरेको बताएका छन् । मंगलबार नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा असाधारण योगदान गरेर प्रमुख स्थान प्राप्त गरेका पार्टी अहिले सरकारमा रहेका स्मरण गराए । कांग्रेस एमाले अहिले आएर मात्र प्रमुख पार्टी भएका नभई इतिहास बोकेका र सामर्थ्य भएका...

  • २०८१ श्रावण १५, मंगलबार

    भक्तपुर दधिकोटको खोला बस्तीमा पस्दा ३० घर डुबानमा

    भक्तपुर, १५ साउनः सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको रु ३० लाखभन्दा बढी क्षति भएको छ ।मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो । घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि...

  • २०८१ श्रावण १५, मंगलबार

    भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग

    गण्डकी, १५ साउनः पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ ।सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवम् नेपाल...

  • २०८१ श्रावण १४, सोमबार

    अस्वीकृत हुने भएपछि प्रधानले लिए नाम फिर्ता

    काठमाडौं - निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन् । संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बुझिएको छ । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो।...

  • २०८१ श्रावण १४, सोमबार

    पूर्वराज्यमन्त्री राय हत्या अभियुक्त सार्वजनिक

    सर्लाही- पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई सार्वजनिक गरिएको छ। जग्गासम्बन्धी मत भिन्नता र आर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उनकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६...

  • २०८१ श्रावण १४, सोमबार

    १८ देशमा नयाँ राजदूत सिफारिस

    काठमाडौं- मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिइएको छ। पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई अमेरिका, पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतको लागि राजदूत सिफारिस गरिएको छ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

  • २०८१ श्रावण १४, सोमबार

    पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन

    कास्की- पोखरा महानगरपालिका–२१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति गठन गरिएको हो। समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम...

  • २०८१ श्रावण १४, सोमबार

    श्रावण १७ गते रथजात्रा : रातो मच्छिन्द्रनाथको फूल–प्रसाद कीर्तिपुरकी याकः मिसालाईहस्तान्तरण

    कीर्तिपुर/बुंगद्यः करुणामय रातो मच्छिन्द्रनाथको रथ आउँदो श्रावण १७ गते बिहिवार लगनखेलबाट जावलाखेल तान्ने जात्रा हुने भएको छ । लगनखेलबाट जावलाखेल रथ तान्ने चार दिन अगाडि आज सोमबार श्रावण १४ गते कीर्तिपुरको २ वडास्थित प्यंगःथांमा रातो मच्छिन्द्रनाथको जलपानेजुको हातबाट याकःमिसालाई फूल–प्रसाद हस्तान्तरण गर्नुभएको थियो । फूल–प्रसाद हस्तान्तरणसंगै याकःमिसालाई नेपाल सरकार गुठी संस्थान शाखा कार्यालय...

Pages