-
२०७६ जेठ २८, मंगलबार
“लिबाय् धुंकाः”को प्रेमियर विहिबाः गुण सिनेमा ग्वार्कोमा
नेवार संस्कृतिको हास्य ब्यङ्ग विधा ‘ख्यालः’ चलचित्रमा समावेश गरी प्रस्तुत गर्ने गुणले भरिएका राजेशमान सिंहयको निर्देशनमा नेपालभाषाको चलचित्र “लिबाय् धुंकाः (अर्थात – ढिलो भएपछि)” यही जेष्ठ ३० गते विहिबार गुण सिनेमा ग्वार्को, ललितपुरमा ५ बजे प्रदर्शन हुने भएको छ । चलचित्रको प्रेमियर शोको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशक सिंहले यस चलचित्रमा प्रेम, हास्यब्यङ्ग, एक्सन तथा सस्पेन्स...
-
२०७६ जेठ २७, सोमबार
रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे
पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धु्रव चापागाईं, सुरेन्द्र विकेलाई आइतबार राति रिहा...
-
२०७६ जेठ २७, सोमबार
प्रधानमन्त्रीले श्रम सङ्गठन सम्मेलनलाई सम्बोधन गर्नुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रि«य श्रम सङ्गठन आइएलओ को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री...
-
२०७६ जेठ २७, सोमबार
मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित
मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई यौनका बारेमा शिक्षा दिने, महिनावारी महिलाको नियमति प्रक्रिया हो भनेर सबैलाई बुझाउने र...
-
२०७६ जेठ २७, सोमबार
लामबद्ध तवरले सवारीसाधन केरुङतर्फ
रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद निरन्तर भइरहेका कारण गढी क्षेत्रमा जुन सवारी पहिला पुग्छ त्यसैले लामबद्ध तवरबाट जान पाउने व्यवस्था गरिएको बताउनुभयो । ...
-
२०७६ जेठ २७, सोमबार
पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष
पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको छ । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका क्रममा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री फेला पारेको हो । टोलीले यही जेठ १५ गतेदेखि श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानबाट उत्खनन कार्य शुरु गरेको थियो । विभागका पुरातत्व...
-
२०७६ जेठ २७, सोमबार
चितुवा आक्रमणमा परेकी बालिकाको परिवारलाई राहत
चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ...
-
२०७६ जेठ २७, सोमबार
हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति
तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । “जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण सङ्कलनको प्रारम्भिक रेकर्ड हो ।” जिल्ला रेडक्रस...
-
२०७६ जेठ २७, सोमबार
जैविक विविधताबारे अन्तरक्रिया
झापाको जलथलमा पाइने जैविक विविधता, महत्व र विशिष्टताको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार जिल्लाको हल्दिबारी गाउँपालिका–४ मा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुर नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र उपभोक्तासँग फरेष्ट एक्सनको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । एक्सनले व्यवस्थापन गरेको...
-
२०७६ जेठ २७, सोमबार
सिञ्जा ऐनसहित पूर्वाधारको माग
कर्णाली प्रदेशको पर्यटकीय गुरुयोजना निर्माण गर्ने क्रममा प्रदेश सरकारको विज्ञ टोली सिञ्जामा पुगेको छ । प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयले बनाउन थालेको गुरुयोजनाको योजना तर्जुमा गर्न विज्ञ टोली सिञ्जामा पुगेको हो । प्रदेशको एकीकृत पञ्चवर्षीय पर्यटन योजना तर्जुमा कार्यक्रमका लागि जैविक विविधता विज्ञ डा रोशन शेरचन, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायासहितको...
-
२०७६ जेठ २७, सोमबार
दुई हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने
नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको...
-
२०७६ जेठ २७, सोमबार
‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रमलाई उजिल्याउने प्रयास भएन
धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार, भौतिक पूर्वाधार र सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्र गुमनाम बनेको छ । पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पर्छ । यही...



