-
२०७६ जेठ २७, सोमबार
महानगरपालिका बनाउने गति सुस्त
नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ । महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको रु २५ लाख बजेट...
-
२०७६ जेठ २७, सोमबार
नाइजेरियामा छ हजार शिक्षक आवश्यक
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन एनयूटी का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याइए शिक्षाको...
-
२०७६ जेठ २७, सोमबार
अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी
अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ । सेनाले जारी गरेको पछिल्लो वक्तव्यमा कान्दाहार र छिमेकी प्रान्तहरुमा तालिबान विरुद्ध सेनाले कारबाही तिब्र बनाएको जनाइएको छ । सैनिक कारबाहीमा तालिबानका एक जना प्रभावशाली कमान्डर मुल्लाह महमुद पनि मारिएका छन् । यसैगरी, कान्दाहार प्रान्तका मिवान्द, मियासिन...
-
२०७६ जेठ २७, सोमबार
गुठी विधेयक फिर्ता लिन माग
प्रतिनिधिसभाको आजको बैठकमा सत्ता र प्रतिपक्षका सांसदले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गर्नुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्दा गुठियारमाथि भएको दमनको विरोध गर्दै आफ्ना आसनबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख महराले...
-
२०७६ जेठ २७, सोमबार
रसुवाघाट–कालापानी खानेपानी आयोजान अन्तिम चरणमा
पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो आयोजना शुरु गरिएको होे । कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत् जडानको काम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । “नदी...
-
२०७६ जेठ २७, सोमबार
नामिबियामा महिलालाई राजनीतिक विषयमा प्रशिक्षण
नामिबियामा हुन लागेको राष्ट्रपति निर्वाचनमा मतदान गर्न ४३ वर्षीया सेलिया काधिक्वा निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेकी छिन् । तेस्रो पटक मतदान गर्न लागेकी सेलियाले पहिलो पटक मतदानको आवश्यकता र अर्थ बुझ्न थालेकी हुन् । सेलियाझैं नामिबियाका हजारौं महिलाले यसपटक लैंगिक समानता र राजनीतिमा महिला सहभागिताको महत्वबारे बुझ्न तालिम लिइरहेका छन् । सेलियाले भनिन् – विगतमा खासै केही नबुझी त्यसै मतदान गरेर...
-
२०७६ जेठ २७, सोमबार
लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान
जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा मन्त्रालयले ४१ वर्षीय पाइलटमा देखिएको मानसिक समस्याका कारण विमानले सन्तुलन गुमाएको र समुद्रमा खसेर...
-
२०७६ जेठ २७, सोमबार
कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित
कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०।७६ प्रतिशत र उहाँका निकटवर्ती अमिरझान कोसानोभले १६।२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गर्नुभएको थियो । पूर्वराष्ट्रपति समेत रहनुभएका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता...
-
२०७६ जेठ २७, सोमबार
लायन्स क्लब चाबहिल सिटीद्वारा खाद्यान्न, स्टेशनरी सामान वितरण
कोही भोका नरहुन भन्ने लक्ष्य बोकी लायन्स अन्तर्राष्ट्रिय व्यापी कार्यक्रम अन्तर्गत संचालित लायन्स तथा लियो क्लब चाबहिल सिटीको आयोजनामा सफलता एच। आई। भी। शिक्षा सदन कीर्तिपुरमा विद्यार्थीहरुका लागि खाद्यान्न र स्टेशनरीका सामानहरु कार्यक्रमका प्रमुख अतिथी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ब्द्द का गभर्नर सुदर्सनधर प्रधानाङ्गले हस्तातरण गर्नुभयो । सन् द्दण्ज्ञज्ञ देखि एच। आई। भी। सक्रमित...
-
२०७६ जेठ २७, सोमबार
स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न निर्देशन
प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको जनाउँदैँ विज्ञापन तत्काल रद्द गर्न गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको हो । यसअघि बैठकमा सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री...
-
२०७६ जेठ २७, सोमबार
देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्र« सङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो...
-
२०७६ जेठ २७, सोमबार
मङ्गलबारसम्मका लागि प्रतिनिधिसभा स्थगित
अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो । संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने ...


