STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २७, सोमबार

    ‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रमलाई उजिल्याउने प्रयास भएन

    धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार, भौतिक पूर्वाधार र सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्र गुमनाम बनेको छ । पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पर्छ । यही...

  • २०७६ जेठ २७, सोमबार

    मुख्यमन्त्री पौडेल डिस्चार्ज

    मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना हुनुभएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज हुनुभएको छ । यही जेठ १९ गते अस्पताल भर्ना हुनुभएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज हुनुभएको हो । नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उहाँको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण...

  • २०७६ जेठ २७, सोमबार

    चितवनमा ९० किलो गाँजा बरामद

    चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।   विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको  प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको निरीक्षक अचार्यले जानकारी...

  • २०७६ जेठ २७, सोमबार

    लिम्बु भाषाको के च्याब्रुङ बेस्ट फिल्म साबित

    नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृह सम्पन्न तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ लिम्बु भाषाको चलचित्र के च्याब्रुङ उत्कृष्ट चलचित्र साबित भएको छ । प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आज भएको समापन समारोहमा गुरुङ फिल्म म्ले क्यु का जसमाया गुरुङ यात उत्कृष्ट निर्देशक , गुरुङ फिल्म रिजेनासा का बलबहादुर गुरुङ उत्कृष्ट पुरुष कलाकार अनि मगरभाषाको...

  • २०७६ जेठ २७, सोमबार

    विद्यार्थीसँग रमाउँदै कलाकार कायस्थ

    उमेरले ७६ वर्ष लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो हुनुहुन्छ पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीलाई कलाबारे जिज्ञासा मेट्नु यतिखेर उहाँको दैनिकी जस्तै बनेको छ । नातिनातिनाले घेरिएजस्तै स्कुले विद्यार्थीले उहाँलाई प्रदर्शनी कक्षमा घेरेर कला सम्बन्धमा विभिन्न जिज्ञासा राखिरहँदा र त्यसलाई मेट्न पाउँदा...

  • २०७६ जेठ २७, सोमबार

    चार दिनदेखि नगरपालिकामा तालाबन्दी

    जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् । नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड निर्माणका लागि गरिएको निर्णय खारेजीको मागसहित कार्यालय बन्द गरेको भरत...

  • २०७६ जेठ २७, सोमबार

    उग्रतारा मेलौली सडक कालोपत्र

    निर्माण शुरु भएको तीन दशकपछि डडेल्धुराको उग्रतारा मेलौली सडक कालोपत्र हुन थालेको छ ।    डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्मको यस सडकको कूल लम्वाईमध्ये आठ किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराको कूल रु १२ करोड ४५ लाखको लागतमा कालापत्रे हुन थालेको छ । ‘डिविएस टि’ प्रविधिमा कालोपत्र हुन थालेको सडकको कालोपत्र भने पाँच मिटर...

  • २०७६ जेठ २७, सोमबार

    स्थानीय तहले बजेट लगे बिरुवा हुर्काएनन्

    डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् ।  डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र हुर्किएका छन् । आपूर्ति समितिले एक लाख बिरुवा हुर्काएको छ । पौडेलले गत वर्ष राष्ट्रपति चुरे...

  • २०७६ जेठ २७, सोमबार

    राष्ट्रियसभा बैठक स्थगित

    राष्ट्रियसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।  नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै...

  • २०७६ जेठ २७, सोमबार

    थातथलो खोसिने भएपछि तामाङ बस्तीका बासिन्दा बिचल्लीमा

    महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ मा ५० वर्र्षदेखि बसोबास गर्दै आएका रामबहादुर पाख्रिन अहिले घरबारविहीन हुने भयले रातदिन चिन्तामा डुबेका छन् । रामबहादुर पाख्रिनका बुबा भक्तबहादुर पाख्रिनले सिन्धुलीबाट बसाइँ सरेर २०२६ सालमा महोत्तरीको बर्दिबासमा आएर बसोबास गरेको थियो । बुबाको मृत्युपछि रामबहादुर आफैँ र निजका छोरा तथा नातिहरु प्नि बस्दै आएको घरजग्गा अरूको रहेको अचानक थाहा पाएपछि उनी छानोबाट...

  • २०७६ जेठ २७, सोमबार

    पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण

    बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघास्थित धार्मिक पर्यटकीय क्षेत्र उदय बुद्ध विहारमा पुग्ने पर्यटकहरुलाई लक्षित गरी आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।     गलकोट क्षेत्रमा बुद्ध धर्मालम्बीको मुख्य स्थलका रुपम परिचित उदय रिघा बुद्ध विहारमा रु १२ लाख ५० हजारको लागतमा विभिन्न पूर्वाधार निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷७६ को सांसद देवेन्द्र पौडेलको क्षेत्र विकास कोषको रु १० लाख तथा गलकोट...

  • २०७६ जेठ २७, सोमबार

    जलबिरे झरनामा रक क्लाइम्बिङको परीक्षण

    पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ । एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । गु्रपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताउनुभयो । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताउनुभयो ।   गुरुङले भन्नुभयो, “यहाँ रक...

Pages