-
२०७६ जेठ २२, बुधबार
भद्रपुर नाकामा सामान ओसार्न राँगागाडी १
जतिबेला तराईमा मोटरगाडीको चलन आइसकेको थिएन, त्यसबेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन । हरेक किसान र व्यापारीसँग गाडा हुन्थे । किसानहरु खेतमा गोबर मल लैजान, पाकेको बाली घर भित्र्याउन र राइस मिलमा कुटानी पिसानीको लागि धान लैजान राँगागाडीको प्रयोग गर्थे । पहिला पहिला बिहेमा जन्ती लैजान र बेहुलाबेहुली बोक्न समेत गोरुगाडीको प्रयोग गर्ने चलन थियो । अहिले प्रविधिको विकासले चलन...
-
२०७६ जेठ २२, बुधबार
सामूहिक फूल खेतीतर्फ आमा समूह
गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरीद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो । कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित डाँडागाउँ आमा समूहले थप आयआर्जनका साथै आगन्तुक पाहुनाको स्वागतका लागि गाउँमै...
-
२०७६ जेठ २२, बुधबार
अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या...
-
२०७६ जेठ २२, बुधबार
सुडान सङ्कटः सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु
सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ । परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ । सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय...
-
२०७६ जेठ २२, बुधबार
लागुऔषधको अड्डा नै सिमाना
पश्चिम नवलपरासीको नेपाल–भारत खुला सिमाना नजिकको भारतीय बजार पछिल्लो पटक लागुऔषध सेवन र ओसारपसारका लागि प्रमुख नाकाका रुपमा प्रयोग हँुदै आएको पाइएको छ । लागुऔषध प्रयोग गर्न र ओसारपोसारकै लागि भनेर काठमाडौँदेखि पोखरा, चितवन र बुटवललगायतका विभिन्न मुख्य बजारबाट युवा जमात पश्चिम नवलपरासीको नाका हुँदै भारतीय बजारसम्म पुग्ने गर्दछन् । खुला सिमानाका कारण किनमेल र घुम्नका लागि भनेर युवायुवती भारत जाने...
-
२०७६ जेठ २२, बुधबार
प्रधानमन्त्री कप – आर्मीले प्रदेश नं ३ लाई ३१० को विशाल लक्ष्य
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्य विनोद भण्डारीको नेतृत्वमा रहेको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ लाई जितको लागि ३१० रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३०९ रनको योगफल बनायो । आर्मीको लागि कप्तान...
-
२०७६ जेठ २२, बुधबार
काँक्रेविहारलाई खुल्ला ‘जु’ का रुपमा विकास गर्छौं ः मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारलाई खुल्ला ‘जू’ का रुपमा विकास गरिने बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा काँक्रेविहार क्षेत्रमा आज बिहान आयोजित सरसफाइ तथा वृक्षरोपन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो, “पुरातात्विक र ऐतिहासिक महत्व बोकेका काँक्रेविहारको संरक्षणमा सम्बन्धित सबै पक्ष लाग्नुपर्छ ।” मुख्यमन्त्री...
-
२०७६ जेठ २२, बुधबार
इन्डोनेसियामा डुङ्गा दुर्घटना सत्र वेपत्ता
इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ । शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो । यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सवै चालक दलका...
-
२०७६ जेठ २२, बुधबार
प्रदेश सरकारद्वारा विभिन्न योजनामा लगानी
मानव विकास सूचाङ्कका हिसाबले निकै पछि परेको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई चौतर्फी विकास गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले विभिन्न योजना अघि बढाएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने उद्देश्यअनुरुप शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पशु, खेलकूद र पूर्वाधार विकासअन्तर्गतका विभिन्न योजना अघि बढाएको हो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमदेखि अन्य चौतर्फी क्षेत्रमा...
-
२०७६ जेठ २२, बुधबार
सामाजिक मान्यताले छेक्दैन पौरखी महिलालाई
कैलाली जिल्लाको लम्की चुहा नगरपालिकामा ‘किशोर हेयर कटिङ’ हेयर शैलुन पसल छ । यहाँ पुरुषहरुको दा¥ही बनाउने, कपाल काट्ने काम हुन्छ । हीरा चौधरीले विगत १३ वर्षदेखि यो काम गर्दै आउनुभएको छ । कैलालीकै एक संस्थाले हीरासहित तीन महिलालाई कपाल काट्ने, दा¥ही बनाउने तालीम दियो । अन्य साथीले यो काम गर्न लाज माने तर, उहाँलाई लाग्यो पुरुषले गर्ने सम्पूर्ण काम महिलाले पनि गर्न सक्छ । यसै विश्वासका साथ ब्यवसाय...
-
२०७६ जेठ २२, बुधबार
नुवाकोट र रसुुवामा इद
मुसलमानको पुरानो बस्ती रहेको यहाँको त्रिशूलीका मुसलमानले हर्षोल्लासका साथ इद मनाइरहेका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा जिल्लामा विभिन्न स्थानमा छरिएर रहेका मुसलमानले आज त्रिशूलीको इदगाहमा भेला भई सामूहिक नमाज पाठ गरेका छन् । व्यापार व्यवसायका सिलसिलामा नुवाकोट जिल्लाका देवीघाट, छहरे, वेत्रावती, सामरी, आप्रँह र चोकदे र रसुवा जिल्लालगायत क्षेत्रमा छरिएर रहेका मुसलमानहरु...
-
२०७६ जेठ २२, बुधबार
शुक्लाफाँटामा बाह्रसिङ्गाको सङ्ख्या घटयो
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ । सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो । सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेकामा सन् २०१९ मा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१९ को अप्रिल १४ देखि २८ सम्म गणना गर्दा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको पाइएको...


