STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ २, बिहिबार

    पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

    अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराती रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ । यस झडपमा परी अन्य दश तालिबान लडाकू मारिएका एक स्थानीय अधिकारीले बिहीबार जानकारीे दिएका छन् । बुधबार अबेर राती शिन्की जिल्लाको सयावारा इलाकामा रहेको प्र्रहरीचौकीमा सशस्क्र तालिबान लडाकूल बन्दुक, रकेट र ग्रिनेड आत्रमण गरेका जिल्ला प्रमुख अमिर जानले...

  • २०७६ जेठ २, बिहिबार

    सरकारी कामकाज स्थानीय तहबाट हुन थालेपछि चहलपहल बढ्यो

    सरकारी कामकाज स्थानीय तहबाटै हुन थालेपछि पाल्पाका गाउँमा चहलपहल बढेको छ । मुलुक सङ्घीयतामा गएसँगै सरकारी स्तरबाट हुने कामहरु स्थानीय तहबाटै धमाधम हुन थालेपछि गाउँ गाउँमा चहलपहल बढेको छ भने सदरमुकाम तानसेन बजार क्षेत्र सुनसान देखिएको छ । सङ्घीयता कायम हुनुभन्दा अगाडि साना कामकाजका लागि भएपनि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता थयो । दुई तीन दिनको समय खर्चिएर सानो कामका लागि सदरमुकाम नपुगी सुखै...

  • २०७६ जेठ २, बिहिबार

    पर्यटन प्रवर्द्धन अभियान शुरु

    नेपाल भ्रमण वर्षलाई लक्षत िगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हमािलयन बैंक र अमेरकनि एक्सप्रेसको समन्वय र सहकार्यमा ॅएक्स्पेरयन्सि नेपाल’ अभयािन शुरु भएको छ ।  अमेरकनि एक्सप्रेस कार्ड प्रयोगकर्ता वदेिशीलाई स्वदेशी प्राकृतक िसौन्दर्यता, मौलकतिा र ववधितिाका बारे जानकारी गराई नेपालमा भ्रमणका लाग आिकर्षत िगर्ने अभयािनको मुख्य उद्देश्य हो । तीनै संस्थाले बेवसाइट, सामाजक...

  • २०७६ जेठ २, बिहिबार

    किसानले बिनाझञ्झट ऋण पाउनुपर्छ ः मन्त्री ढुङ्गेल

    प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।  प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उहाँले भन्नुभयो, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।”  मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा अवसर पाउन सुकिलो...

  • २०७६ जेठ २, बिहिबार

    बागलुङलाई माछामा आत्मनिर्भर बनाउँछु ः पुन

    बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किनुभएका पुनको यतिबेला परिवारसँग बस्ने र आराम गर्ने समय हो तर, उहाँ दिनभर आफ्नो फार्ममा रहेका माछाको स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । बागलुङ जिल्लाको सदरमुकाम रामरेखामा बस्दै आउनुभएका पुन कृषि कर्मका लागि जन्मथलो लेखानी फर्कने सोचमा हुनुहुन्थ्यो तर, उहाँ पारिवारिक...

  • २०७६ बैशाख ३०, सोमबार

    न्यूरोलोजिकल कार्यशाला सम्पन्न

    पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।  अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला  सम्पन्न भएको हो ।  उक्त कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोगसम्बन्धी समस्या र उक्त रोगको समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं...

  • २०७६ बैशाख ३०, सोमबार

    भियतनाम भ्रमण अत्यन्तै सफल ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ ।  अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ । १ प्रधानमन्त्रीज्यू  भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो रु यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका...

  • २०७६ बैशाख ३०, सोमबार

    असिना पानीसँगै परेको चट्याङले आठ घाइते

    हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी...

  • २०७६ बैशाख ३०, सोमबार

    प्रम ओली कम्बोडिया प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनाम नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका...

  • २०७६ बैशाख ३०, सोमबार

    खच्चडबाट ढुवानी गरेर निःशुल्क औषधि

    जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा अहिलेसम्म सडक सुुविधा पुगेको छैन । यहाँका स्थानीय सडक सञ्जालमा जोडिएको क्षेत्र पुग्न एक दिनको पैदलयात्रा गर्न बाध्य छन् । भौगोलिक विकटताका कारण यस क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट समेत वञ्जित भएका छन् तर, आइतबार उक्त क्षेत्रमा खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली पुग्यो ।  पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँको रिवाङचौर...

  • २०७६ बैशाख ३०, सोमबार

    चियाखेती सिक्न पाखा पाखामा किसान

    गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।  गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक रूपले इलामसँग मिल्दाजुल्दा जिल्लाका अगुवा किसान चियाखेती सिक्नका लागि यहाँ आइपुगेका छन् ।    केही दिन...

  • २०७६ बैशाख ३०, सोमबार

    उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

    काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गर्नुभएको छ ।  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौँ उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उहाँहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर...

Pages