STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख १९, बिहिबार

    पाउद्वार–किन्दु सडक निर्माण

    अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ स्थित  पाउद्वारदेखि किन्दुसम्म सडक निर्माण गरिएको छ । उक्त गाउँपालिकाको अनुदान सहयोगमा गत वर्ष पाउद्वारदेखि शुरु गरिएको सडक यसपालि झारवाङ हँुदै किन्दुसम्म पु¥याइएको हो । पाउद्वार र झारवाङको सिमानामा रहेको सेते प्लेट भिरक्षेत्रमा ट्र्याक खोलिएपछि पाउद्वार किन्दु सिधा सडक सञ्जालमा जोडिएको वडासदस्य राजेश तिलिजाले जानकारी दिनुभयो ।  उहाँका अनुसार गाउँपालिकाले दुई...

  • २०७६ बैशाख १९, बिहिबार

    राष्ट्रपति रनिङ शिल्ड

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो ।  सबै स्थानीय तहले स्थानीयस्तरमा खेल खेलाएर  छनोट भएका खेलाडीलाई जिल्लामा प्रतिस्पर्धा गराई प्रदेशको प्रतियोगिताका लागि छनोट गराइने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष...

  • २०७६ बैशाख १९, बिहिबार

    जीप दुर्घटनामा सहचालकको मृत्यु

    बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ ।  थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिनुभयो ।  दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उहाँले बताउनुभयो । जीप विवाहको सामान पु¥याएर फर्कने क्रममा...

  • २०७६ बैशाख १९, बिहिबार

    अनुदानको चामल बाटोमै बिक्री

    नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ ।  संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् ।  सरकारले अनुदानमा उपलब्ध...

  • २०७६ बैशाख १९, बिहिबार

    मुक्तहलिया भन्छन्– ‘बास त भयो, गाँस भएन’

    कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । दश वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दशकमा पनि अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अनुभव सुनाउनुभयो । “साहुबाट लिएको ऋण तिर्न नसक्दा बुवाले जीवन नै अरुको घरमा काम गरेर बिताउनुप¥यो”, धनीरामले रासससँग भन्नुभयो, “सरकारले मुक्त हलिया पुनःस्थापना...

  • २०७६ बैशाख १९, बिहिबार

    पुरस्कार स्वर्गद्वारी आश्रम तथा सम्मान वज्राचार्यलाई

    रुपकुमारी अध्यात्म सेवा अनुष्ठानले यस वर्षको ‘अध्यात्म सेवा पुरस्कार’ प्यूठानस्थित स्वर्गद्वारी आश्रमलाई प्रदान गर्ने भएको छ । अनुष्ठानले करीब १२५ वर्षदेखि अध्यात्म क्षेत्रको संवद्र्धनमा योगदान पु¥याएकाले  उक्त संस्थालाई पुरस्कृत गर्न लागेको हो । यसैगरी करीब छ दशकदेखि अध्यात्म क्षेत्रको उन्नयनमा क्रियाशील मान वज्राचार्यलाई ‘रुपकुमारी अध्यात्म सेवा सम्मान’ प्रदान गरिने भएको छ ।  मातृपर्व...

  • २०७६ बैशाख १९, बिहिबार

    गुफा संरक्षण गरिँदै

    गलकोट नगरपालिका–९ मल्मस्थित पाण्डुकेशरी गुफा संरक्षणको काम शुरु भएको छ । धार्मिक र पर्यटकीय महत्वको गुफा संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा थियो । जनप्रतिनिधिसहित स्थानीयवासी गुफा संरक्षण तथा विकासमा कस्सिएका छन् । गुफा पुग्ने पदमार्गदेखि आसपासमा पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । सीमा क्षेत्रमा पर्ने हुँदा वडा नंं ९ र ७ ले सँगसँगै गुफामा काम गरिरहेका छन् । दुवै वडा साविक मल्म...

  • २०७६ बैशाख १९, बिहिबार

    बर्डफ्लुबाट काभ्रेका युवकको मृत्यु

    काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृतकलाई इन्फ्लुएन्जा रोगको सङ्क्रमण भएको आशङ्कामा त्यसको यकिन गर्न नमूना परीक्षणका निम्ति जापान पठाइएको र त्यसको परिणाम यही वैशाख १७ गते प्राप्त भएको...

  • २०७६ बैशाख १९, बिहिबार

    परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्कनुभयो ।  उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गर्नुभयो ।  परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा गर्नु भएको चीनको राजकीय भ्रमण समग्रमा...

  • २०७६ बैशाख १९, बिहिबार

    विकटका गाउँगाउँमा सडक

    भौगोलिक हिसाबले विकट मानिएको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण भएपछि स्थानीयवासी अहिले मोटरबाट ओहोरदोहोर गर्न थालेका छन् । नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङमो घलेका अनुसार स्थानीय तहको निर्वाचनपश्चात् विकट स्थानका बासिन्दालाई यातायातको पहुँच पु¥याउन गाउँका बस्तीबस्तीमा हालसम्म ७० किमी सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । यसरी मोटर बाटो निर्माण भएका गाउँमा...

  • २०७६ बैशाख १९, बिहिबार

    हवाई कारबाहीमा चार तालिबानी मारिए

    अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । जारी विज्ञप्तिका अनुसार तालिबान लुकेर...

  • २०७६ बैशाख १९, बिहिबार

    भेनेजुएलामा सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित

    भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विपषयमा यहाँका अधिरकारीहरुको मत विभाजन भएको छ । बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन । केही अधिकारीले यहाँ राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारीहरु भने यहाँको विवाद समाधानका लागि अमेरिकाले सैनिक पठाउनुपर्ने धारणा पनि राखेका छन् । बुधबारका अमेरिकी छापाहरुमा यस विषयमा अमेरिकी...

Pages