STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आश्विन १९, शुक्रबार

    कोशी प्रदेशसभाको नौ महिनाको खर्च १५ करोड

    काठमाडौँ - कोशी प्रदेशसभाको दोस्रो कार्यकालको नौ महिनामा १४ करोड ७१ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। गत आवको पुस महिनादेखि चालू आवको भदौ मसान्तसम्मको अवधिमा सांसद, कर्मचारीको तलबभत्ता र घर मर्मतसम्भारलगायत शीर्षकमा १४ करोड ७१ लाख ९५ हजार ७३३ रुपैयाँ खर्च भएको हो। प्रदेशसभा सचिवालयका अनुसार २०७९ साल पुस ११ गतेदेखि २०८० भदौ मसान्तसम्म प्रदेशसभाको सम्पूर्ण शीर्षकमा सो खर्च भएको हो। गत आर्थिक वर्ष (...

  • २०८० आश्विन १९, शुक्रबार

    सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश

    काठमाडौं- जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए । सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रायका आधारमा जिल्ला सरकारी...

  • २०८० आश्विन १९, शुक्रबार

    दसैँका लागि आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ

    काठमाडौं- दसैँतिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरूको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको...

  • २०८० आश्विन १९, शुक्रबार

    शिक्षा विधेयकमा सांसदले गरे पुनर्लेखनको माग

      काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद शर्माले शिक्षक महासङ्घ र राहत शिक्षकको भावनालाई सम्बोधन हुने गरी विधेयक पुनर्लेखन...

  • २०८० आश्विन १९, शुक्रबार

    भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुँदै

    काठमाडौँ - काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन् । शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा...

  • २०८० आश्विन १९, शुक्रबार

    भूकम्पपीडितको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन् । प्रधानमन्त्री दाहाल भर्खरै नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका हुन्। उनले भूकम्पले बढी क्षति पुर्‍याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्नेलगायत कार्यक्रम निर्धारण गरिएको छ । प्रधानन्त्री दाहालले चैरपुर र तालकोटमा भूकम्पबाट भएको क्षतिको जानकारी...

  • २०८० आश्विन १९, शुक्रबार

    नेपाल कै पहिलो ज्ञानकाेशको रुपमा नेवाः सांस्कृतिक ज्ञानकोश आउने

    काठमाडौं महानगरपालिकाको विशेष अार्थिक सहयोगमा नेपालभाषा एकेडेमीको तत्वावधानमा तयार भईरहेको बृहत नेवाः सांस्कृतिक ज्ञानकाेशबारे शुक्रबारया विशेष अन्तरक्रिया सम्पन्न भएको छ ।  रविभवनस्थित हाेटल क्राउन इम्पेरियलमा भएको अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल प्रमूख अतिथीका रुपमा उपस्थित हुनु भएको थियो । नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाःको सभापतित्वमा सम्पन्न...

  • २०८० आश्विन १९, शुक्रबार

    अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

    काठमाडौँ, अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो ।पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार...

  • २०८० आश्विन १९, शुक्रबार

    स्थानीय कला संस्कृतिले तान्यो विदेशी चित्रकारलाई

    खोटाङ, ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको उक्त प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र...

  • २०८० आश्विन १९, शुक्रबार

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपिल

     पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयमता अपनाउन अनुरोध गर्नुभएको छ । सामाजिक एकता र सद्भाव कायम गर्ने सम्बन्धमा दिनुभएको सार्वजनिक सन्देशमा उहाँले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुने गरी भएका घटनाप्रति ध्यानाकर्षण...

  • २०८० आश्विन १९, शुक्रबार

    जनजाति प्रतिष्ठानले दियो दैलेखका राउटे समुदायलाई राहत

    दशैंतिहार जस्तो चाडपर्व नजिकिदै गर्दा दैलेखको भैरवी गाउँपालिकामा रहेका लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण गरिएको छ । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको टोलीले दैलेखको भैरवी गाउँपालिका वडा नं २ रावतकोटमा रहेका राउटे समुदायलाई सोही गाउँमा पुगेर खाद्यान्न, दाल, चामल, पाल, कपडा तथा कम्मल लगायतका राहत सामग्री वितरण गरेका हुन् ।  प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको विशेष...

  • २०८० आश्विन १९, शुक्रबार

    ललितपुर उद्याेग वाणिज्य संघको अध्यक्षमा तिब्र प्रतिस्पर्धा

    ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा र त्यसपछिको निर्वाचनमा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसले गर्दा ललितपुरका उद्योगी, व्यवसायीहरुलाई यतिबेला साधारणसभा र चुनावी चटारोले समातेको छ ।  ४३ औं साधारणसभामा एउटै प्यानलबाट चुनाव जितेका संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान दुई फरक फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ठिक यही समयमा...

Pages