STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० श्रावण २१, आइतबार

    पुरुष गायकको स्वरमा तिज गीत बजारमा

    काठमाडौं - नेपालमा महिलाहरुले मनाउँदै आएको महान पर्व तीज नजिकीदै गर्दा कलाकारहरु यतिबेला तिजका गीत गाउन र गीतको म्युजिक भिडियो बनाउन व्यस्त छन् । हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आआफ्नै शैलीमा तीज गीतहरु बजारमा पस्कि रहेका छन् । यसरी प्रकाशमा आउने तिज गीतहरुमा विशेषत महिलाहरु कै स्वर रहेको हुन्छ भने कहिले काहीं मात्र तिज गीतमा पुरुष स्वर सुन्न पाइन्छ । यसै क्रममा गायक प्रकाश...

  • २०८० श्रावण २०, शनिबार

    कालजयी स्रष्टा राजेन्द्र सुवेदी जन्मजयन्ती सम्पन्न

    नेपाली वाङमय क्षेत्रका धरोहर कालजयी स्रष्टा राजेन्द्र सुवेदी को ८१ औं जन्मजयन्ती कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । साहित्यकार जिवेन्द्रदेव गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सांसद सुवासचन्द्र नेम्वाङले सुवेदीका " छानिएका भूमिका ” सङ्ग्रह पुस्तकको लोकार्पण गर्नु भयो । साथै सांसद नेम्वाङले वरिष्ठ कलाकार के. के. कर्माचार्यले बनाउनु भएको सुवेदीको मुहार...

  • २०८० श्रावण २०, शनिबार

    जाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार

    भोजपुर,बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक ९डोली पैसा० छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्रँदै गएको छ । कतिपय घरहरु भत्किन थालेका छन् । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले...

  • २०८० श्रावण १९, शुक्रबार

    मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

    काठमाडौं - मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का...

  • २०८० श्रावण १९, शुक्रबार

    कैदीबन्दी सरुवाको विरोधामा झापा कारागार तनावग्रस्त

    काठमाडौँ  - जिल्ला कारागार झापामा आज दिउँसो तनावग्रस्त बनेको छ । चौकीदारको सरुवाको विरोधामा झडप हुँदा कारागार परिसर आज पुरै तनावग्रस्त बनेको हो । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा आज दिउँसो झडप भएको प्रहरीले जनाएको छ । कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा उनीहरुले भित्रबाट...

  • २०८० श्रावण १९, शुक्रबार

    राहुल गान्धीको सजायमा अन्तरिम रोक

    एजेन्सी - मोदी उपनामको विषयमा टिप्पणी गरेर कानुनी दाउपेचमा फसेका कांग्रेस नेता राहुल गान्धीलाई सर्वोच्च अदालतले राहत दिएको छ । शुक्रबार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा अन्तरिम रोक लगाएको छ । यसअघि, गुजरात उच्च अदालतले मोदी उपनामको विषयमा गान्धीले गरेको टिप्पणीलाई लिएर तल्लो अदालतले तोकेको सजाय रोक्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले गान्धीलाई किन अधिकतम सजाय दिइयो ? भन्दै प्रश्न समेत...

  • २०८० श्रावण १९, शुक्रबार

    ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट संन्यास

    काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् । ३२ बर्षिय मल्लले शुक्रबार आकष्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै लामो समय देशका लागि खेलेको र अहिले बिदा हुने सहि समय भएको लागेर सन्यास लिएको बताएका छन् । मल्लले नेपालको प्रतिनीधित गर्दै ३७ एकदिवसीय र ४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।...

  • २०८० श्रावण १९, शुक्रबार

    अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक

    युवा गायक अरमान तामाङको र्‍याप गीत ‘भावना’ शुक्रबार सार्वजनिक गरिएको छ ।  काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताउनुभयो । उहाँले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो...

  • २०८० श्रावण १९, शुक्रबार

    हरिवंशको शब्द, स्वर र सङ्गीतमा तयार भयो ‘ए केटा मादलु पड्का’

    हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गर्नुभएको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गर्नुभएको छ । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिनुभएको छ । चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ । त्यही बेला...

  • २०८० श्रावण १९, शुक्रबार

    चार दिनदेखि बेपत्ता दमाई मृत भेटिए

     कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत भेटिएका हुन् । दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो । स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीेको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई...

  • २०८० श्रावण १९, शुक्रबार

    सामुदायिक ‘होमस्टे’मा जीन बैंक

    आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर ९च्यामा गाभर सुतैया क्लस्टर० क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात् उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो ।     थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक बन्ने सामुदायिक जीन बैंक सञ्जालका सचिव एवं गाभर भ्याली सामुदायिक...

  • २०८० श्रावण १८, बिहिबार

    सरकार र सहकारीपीडितबीच सात बुँदे सम्झौता, आन्दोलन आजैदेखि स्थगन

    काठमाडौं - सरकार र सहकारीपीडितबीच सात बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघरमण्डलामा जारी राखेको अनसन/धर्ना आजैदेखि स्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो । छलफलबाट सहकारी संस्थाका बचतकर्ताको बचत...

Pages