STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० श्रावण २४, बुधबार

    कोशी नामांकरणविरुद्धको आन्दोलनका शहिदलाई मरणोपरान्त सम्मान

    संयुक्त राष्ट्र संघले यस वर्ष २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा 'आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा' भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको नारा अंगालेर २९ औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ ।  महासंघले यस वर्ष 'पहिचान र अधिकार सुनिश्चितताको लागि...

  • २०८० श्रावण २४, बुधबार

    आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री दाहाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताउनुभएको छ ।   उनान्तिसौँ आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत यस दिवसले महत्त्वपूर्ण...

  • २०८० श्रावण २४, बुधबार

    अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ

    नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित...

  • २०८० श्रावण २४, बुधबार

    हराइरहेका छ मध्ये दुई बागमती नदीमा मृत फेला

    मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ । बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।  पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन् । अक्कल बहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी,...

  • २०८० श्रावण २४, बुधबार

    विषालु च्याउ खाँदा १२ जना बिरामी

    डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा,...

  • २०८० श्रावण २४, बुधबार

    सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार

    सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।  त्यस्तै सर्लाहीको बरहथवा...

  • २०८० श्रावण २४, बुधबार

    भारी वर्षाको सम्भावना

    नेपालमा मनसुनी वायुको प्रभावका साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले बदली र वर्षाको सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा...

  • २०८० श्रावण २३, मंगलबार

    मछिन्द्र एएफसी कपको दोस्रो चरणमा प्रवेश

      काठमाडौं - एसियाली फुटबल महासंघ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३-२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो।  सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर...

  • २०८० श्रावण २३, मंगलबार

    बाढी पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित

    काठमाडौं - अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन् । नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन् । काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड आज बिहानैबाट बन्द भएको थियो । कालिगण्डकी करिडोर अहिले अवरुद्ध भएको छ । यस...

  • २०८० श्रावण २३, मंगलबार

    संसद्मा एमालेको अवरोध जारी, अर्को बैठक बुधबार बस्ने

      काठमाडौं - गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आफ्नो भनाइ राखेलगत्तै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सिटबाट जर्याकजुरुक उठेर पुनः विरोध जनाएका छन् । सभामुख देवराज घिमिरेले सांसदहरुलाई आफ्नो सिटमा बसेर बैठकलाई अघि बढाउन आग्रह गरे पनि एमालेका सांसदहरुले आफ्नो माग पूरा नभएसम्म बैठक अघि नबढ्ने अडान यथावत नै राखेको छ । सुन तस्करी प्रकरणमा एमालेले उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म बैठक अघि...

  • २०८० श्रावण २३, मंगलबार

    सुन तस्करीको अनुसन्धान सिआइबीलाई गर्न दिऔँ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं - गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबीलाई गर्न दिन आग्रह गरेका हुन् । उनले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबिले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा अनुसन्धान...

  • २०८० श्रावण २३, मंगलबार

    सुमन र सुरेनमान शाक्यको गीतको भिडियो सार्वजनिक

    "जमाना मभिं स्व ” बोल रहेको रबिन्सन कसाः संगको युगल गीतबाट चर्चामा आइ  गीतसांगीतिक क्षेत्रमा निरन्तर पाईला जमाउन सफल गायिका सुमन मानन्धरले गायक सुरेनमान शाक्यको साथमा नयाँ युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।  उहाँको युगल जोडिको रुपमा साथ दिएको गीतको म्युजिक भिडियो “वनेमते जित: त्वता:” युट्युब मार्फत सार्वजनिक भएको छ । नेपालभाषाको चलचित्र तथा म्युजिक भिडियो का नायिकाका रुपमा चिनिने...

Pages