STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० श्रावण २२, सोमबार

    ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी

    ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले गहनरुपमा अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतले समेत तल्लो तहका व्यक्तिहरु मात्रै अनुसन्धानका दायरामा आएकाले निर्णयकर्ता र त्यसको पालनामा प्रत्यक्ष संलग्नहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएकै बेला चार पूर्वमन्त्रीहरुविरुद्ध समेत पक्राउ पुर्जी लिएर अनुसन्धानलाई थप तीव्रता दिएको हो ।उक्त जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान...

  • २०८० श्रावण २२, सोमबार

    आजको मौसमः भारी वर्षाको सम्भावना

    नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ९नेपाल नजिक० अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती र...

  • २०८० श्रावण २२, सोमबार

    नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

    बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र  ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । यही साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोसरतानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै...

  • २०८० श्रावण २२, सोमबार

    पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

    पछिल्लो केही वर्षयता  चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ ।  कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम...

  • २०८० श्रावण २१, आइतबार

    दिनको दुईवटा ‘स्टाटस’ लेख्न माओवादी नेताहरुलाई निर्देशन

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने निर्णय गरेको हो ।...

  • २०८० श्रावण २१, आइतबार

    बाबुराम र माधव नेपालमाथि पनि अनुसन्धान गर्न बाटो खुला

      काठमाडौं - ललिता निवासको सरकारी जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुला भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको हो । आदेशमा भनिएको छ, ‘ललिता निवासको जग्गा व्यक्ति विशेषका नाममा नामसारी दाखिल खारेज दर्ता वा मोही कायम हुने...

  • २०८० श्रावण २१, आइतबार

    आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

      धनुषा - आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा...

  • २०८० श्रावण २१, आइतबार

    प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब अनलाइनबाट

      काठमाडाैँ - प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गरे । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ ।  अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित...

  • २०८० श्रावण २१, आइतबार

    लक्ष्मण पोखरेलको संगीतमा उदितनारायण र दिपा झाको नयाँ गीत

    लामो समय पछि भारतमा प्रसिद्धि कमाएका गायक उदित नारायण झा र दिपा नारायण झाको  स्वरमा नयाँ नेपाली गीतको रेकर्डिङ सम्पन्न भएको छ । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको "थाहा छैन आज भोली खै के के हुन थाल्यो” बोलको गीत मुम्बईमा रेकर्ड सम्पन्न भएको छ । चर्चित कवि तथा गीतकार सरला श्रेष्ठको शब्द रचना रहेको गीतको रेकर्डिङ मुम्बई स्थित कृष्ण अडियो स्टुडियोमा  साउनको उन्नाईस गते रेकर्ड भएको संगीतकार...

  • २०८० श्रावण २१, आइतबार

    समुदायका लागि बाँच्ने गणेशबहादुर नगरकोटीलाइ बर्ष ब्यक्तित्व सम्मान

    लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गरेको छ । लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई शनिवार आयोजित स्थापना दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । नगरकोटीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि...

  • २०८० श्रावण २१, आइतबार

    बालकोटस्थित धर्मेश्वर मन्दिर

    भक्तपुर, सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेंलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे । मन्दिरमा पूजा एवं दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम आए कि भनेर नियाले । त्यसैबेला वडाध्यक्ष प्रदीप कार्कीले मन्दिरमा आउने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना ९भट्टराई०, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारी लगायतलाई स्वागत गर्दै...

  • २०८० श्रावण २१, आइतबार

    टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

    टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ ९नियमन तथा नियन्त्रण गर्ने ऐन, २०६८ ९प्रथम संशोधन २०७६ सहित० मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम...

Pages