-
२०७९ चैत्र १७, शुक्रबार
एसइईमा चिट चोराउने निरीक्षक पक्राउ
काठमाडौं – धनुषामा एसइई परीक्षाको पहिलो दिनमै विभिन्न लापरवाही देखिएको छ। आज शुक्रबारदेखि सुरु भएको परीक्षामा चिट चोरी गराएपछि एकजना निरीक्षक पक्राउ परेका छन् भने एउटा केन्द्रमा गलत प्रश्नपत्र पठाएपछि परीक्षा ढीलो गरी भएको छ। धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविका परीक्षा निरिक्षक नागेन्द्र यादव पक्राउ परेका हुन्। उनले कक्षाकोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराइ आफ्नो...
-
२०७९ चैत्र १७, शुक्रबार
एसईई परीक्षा सुरू भएलगत्तै प्रश्नपत्र आउट !
काठमाडौं - बारामा एसईई परीक्षा सुरू भएलगत्तै परीक्षा हुन बाँकी रहेको बिषयको प्रश्नपत्र आउट भएको छ। सामाजिक संजालमा प्रश्नपत्र बाहिर ल्याएर आउनेलाई प्रहरीले नियन्त्रणका लिएर थप अनुसन्धानको लागि हिरासतमा लिएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए। बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट भएको जानकारी पाएको र आफु सोहि क्षेत्र तिर तत्काल थप बुझ्न...
-
२०७९ चैत्र १७, शुक्रबार
कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई रास्वपाबाट चुनाव लड्दै
काठमाडौं - नेपाली कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले आगामी वैशाख १० गते हुने उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले उपचुनावमा टिकट नदिएपछि पार्टी परित्याग गरेका वाग्ले रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् । रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरेका छन् । उनले सामाजिक...
-
२०७९ चैत्र १७, शुक्रबार
भोलिदेखि एसइई, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै
काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौं।’ ...
-
२०७९ चैत्र १६, बिहिबार
सातदोबाटो पौडी पोखरी सर्वसाधारणका लागि खुला
ललितपुर - सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिनुभयो । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।...
-
२०७९ चैत्र १६, बिहिबार
कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्री हुँदै
काठमाडौं - नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो। कांग्रेसबाट उपसभापति खड्कालाई रक्षा र अर्का उपसभापति धनराज गुरुङ्लाई सामान्य प्रशासन मन्त्री बनाउने निर्णय गरेको छ। यस्तै प्रकाशशरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य रमेश रिजाल परराष्ट्र, एनपी साउँद शहरी विकास, सिता गुरुङ्...
-
२०७९ चैत्र १६, बिहिबार
शुक्रबार मन्त्रिपरिषद् विस्तार, दिउँसो ३ बजे सपथ ग्रहण
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार मन्त्रालय भागठबन्डा नमिलेपछि शुक्रबार बिहान एकपटक सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गरिन लागिएको हो । शुक्रबार दिउँसो ३ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान बस्ने बैठकले मिल्न बाँकी...
-
२०७९ चैत्र १६, बिहिबार
एक्शन स्टार शिव श्रेष्ठ पनि सानो पर्दातिर
बलिउड का कतिपय कलाकारहरु समय समयमा सानो पर्दा मा देखिने गरेका छन् । विशेषगरी त्यस्ता स्टारहरु विभिन्न टेलिभिजन च्यानलका शोहरुमा देखिने गरेका छन् । ती मध्ये अमिताभ बच्चनको कौन बनेगा करोडपति र सलमान खानको बीग बोस् चर्चित रियालिटि शो हुन् भने अहिले आएर शाहिद कपुर , विजय सेतुपथि लगायतका स्टारहरु फर्जी नामक वेब सिरिजमा देखिएका छन् । नेपालमा पनि राजेश हमाल एउटा क्विज शो मा र करिश्मा मानन्धर मुन्द्रेको...
-
२०७९ चैत्र १६, बिहिबार
मन्त्रालय भागबन्डामा सहमति, कुन दलकाे भागमा कति?
काठमाडौं - सत्ता साझेदार १० दलको बैठकले भोलि बिहीबार साँझसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । बुधबार दोस्रोपटक बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार लगभग मन्त्रालय भागबन्डामा सहमति भइसकेकाले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी दिएका हुन् । बैठकपछि पत्रकारहरूसँग उनले भने, ‘मन्त्रालय...
-
२०७९ चैत्र १५, बुधबार
काठमाडौंको टुँडिखेलमा ओशो महोत्सव हुने
नेपाली नयाँ बर्षालाई फरक ढंगबाट स्वागत गर्दै गत बर्ष बैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सब गरी ओशो तपोबनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन नामक कार्यक्रम सम्पन्न गरेको सर्वविदितै छ । गत बर्षको कार्यक्रमबाट प्राप्त उत्साह र सकारात्मक सन्देशसंगै यस बर्ष बैशाख १ गते सोही कार्यक्रमको दोस्रो संस्करण ओशो महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गर्न...
-
२०७९ चैत्र १५, बुधबार
सत्ता गठबन्धनको बैठक ३ बजे बस्नेगरी टुंगियो
काठमाडौं - प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनदलहरुको बैठक फेरी ३ बजे बस्नेगरी सकिएको छ । बुधबार बिहानबाट बसेको बैठक विननिष्कर्ष सकिएको एक नेताले बताए । तर फेरी ३ बजे उक्त बैठक बस्ने जनाइएको छ । सत्तारुढ १० दलको बैठकमा कुन मन्त्रालय कस्ले र कुन दलले कति मन्त्रालय प्राप्त गर्ने भन्ने विषयमा छलफल जारी छ । स्रोतका अनुसार आजै मन्त्रिमण्डल विस्तार हुनेगरी बैठक बस्नेछ । सम्भवत आज...


