STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ चैत्र १३, सोमबार

    सात दिनभित्र नदी किनार खाली गर्न महानगरकाे सुचना

    काठमाडौँ - शनिबार गोरखापत्रमा सूचना जारी गर्दै महानगरले सात दिन भित्र नदी किनार खाली गर्न भनेको छ । महानगको पत्रलाई काउन्टर दिँदै अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुको सन्देश छ– महानगरले कसरी हटाउँदो रहेछ ? हटाओस् त । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ...

  • २०७९ चैत्र १३, सोमबार

    उपनिर्वाचनकाे लागि २६ दलबाट दर्ता निवेदन

    काठमाडौँ- प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलबाट दल दर्ताका लागि निवेदन परेको छ । निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न दिएको समयसीमा आइतबार सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबारसम्म २६ वटा दलले दर्ताका लागि निवेदन दिएको जानकारी दिए ।  तीन राजनीतिक दलले एकल चुनाव चिह्न लिएर चुनावमा स्पर्धा गर्ने जनाउँदै संयुक्त निवेदन...

  • २०७९ चैत्र १३, सोमबार

    भिनुमा बनिन् मिस लिम्बू

    काठमाडौं- ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लिम्बू...

  • २०७९ चैत्र १२, आइतबार

    अर्थसहित ८ मन्त्रालयमा कांग्रेसको दाबी

    काठमाडौँ- नेपाली कांग्रेसले सरकारमा सहभागी हुँदा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको थियो। प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग...

  • २०७९ चैत्र १२, आइतबार

    नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि सरकारद्वारा प्रतिष्ठान गठन गरिने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ । विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको बसन्तपुरमा   ‘सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस ‘ भन्ने नारा सहित आयोजित एक कार्यक्रममा बोल्दै उहाँले  नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले...

  • २०७९ चैत्र १२, आइतबार

    न्यूयोर्कमा मनाईयो विश्व नेवाः दिवस

    न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले छैठौ विश्व नेवाः दिवस मनाएको छ । शनिबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरिएको कार्यक्रममा गुठीले प्रकाशन गरेको पहिलो स्मारिकासमेत विमोचन गरिएको थियो ।  गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षता र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्य दुत विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्यूयोर्क राज्यका सिनेटर जेसिका रामोस,...

  • २०७९ चैत्र ११, शनिबार

    चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्विरोध चुनिए जनकदिप पराजुली

    चलचित्र निर्देशक समाज नेपालको शनिवार भएको १५ अौं साधारण सभामा सम्पन्न भएको नयाँ कार्य समितिको निर्वाचनमा जनकदिप पराजुली अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी का रुपमा उम्मेदवारी दर्ता गराएका सुचित्रा श्रेष्ठले नाम फिर्ता लिए पछी पराजुली लाई निर्विरोध अध्यक्ष घोषणा गरिएको हो ।  यस्तैगरी दई उपाध्यक्षहरुमा सुभाष गजुरेल र दिपशिखा खडका निर्विरोध चुनिएका छन् भने महासचिव मा अरुण...

  • २०७९ चैत्र ११, शनिबार

    सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने माओवादीको निर्णय

    काठमाडौँ - सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालयमा पेरिसडाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले ढिलोमा पर्सि सोमबारसम्म मन्त्रिपरिषदलाई विस्तार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद विस्तारसँगै थाती रहेका कामहरुलाई तीव्रता दिने निर्णय उक्त बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।...

  • २०७९ चैत्र ११, शनिबार

    नवनियुक्त आईजीपी कुँवरले भेटे प्रधानमन्त्री प्रचण्डलाई

    काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बसन्त कुँवरलाई लिएर सिंहदबार पुगेका छन् । सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै सिंहले लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुगेका हुन् । कुँवरलाई सरकारले आजै आईजीपीमा नियुक्त गरेको थियो । दुई दिनअघि मात्र एआईजीको फुली लगाएका ५ जनामध्येबाट वरियताको पहिलो नम्बरमा रहेका कुँवरलाई सरकारले आईजिपी बनाएको हो । वर्तमान...

  • २०७९ चैत्र ११, शनिबार

    प्रहरीको कुटाइबाट लिम्बुवान नेताको निधन

    काठमाडौं - कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को निधन भएको छ । गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका उनको उपचारको क्रममा शुक्रबार धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको हो। अस्पताल स्रोतका अनुसार लिम्बूको आज विहान साढे २ बजे निधन भएको हो ।...

  • २०७९ चैत्र ११, शनिबार

    शताब्दि पुरुष सत्यमोहन जोशीसहित दुईसय सर्जकलाई ‘नइ कीर्ति रत्न’

    नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिबृद्धिको लागि मन, वचन र कर्मबाट पुर्याएको विशिष्ट योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट शताब्दि पुरुष अमर स्रष्टा सत्यमोहन जोशी सहित २०० जना सर्जकलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरेको छ । आगामी २०८० वैशाख ३० गते वाङ्गमय शताब्दि पुरुष अमर स्रष्टा सत्यमोहन जोशीको जन्मदिनको पावन अवसर पारेर काठमाडौँ, टङ्गालको अम्रपाली सभाकक्षमा  ‘नइ...

  • २०७९ चैत्र १०, शुक्रबार

    वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

    काठमाडौं - वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी निमोनियाबाट पीडित थिइन् । २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण...

Pages