STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७८ जेठ १९, बुधबार

    चाैधरी उद्याेगग्राममा लागेकाे आगाे निभाइयाे

    पूर्वी नवलपरासीको चौधरी उद्योगग्रामको बियर फ्याक्ट्रीमा लागेको आगो तीन घण्टाको प्रयासपछि निभाइएको छ । घटनास्थलमा रहेका देवचुली–२ का वडाध्यक्ष माधव केसीले दुईवटा दमकल, आर्मी, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको बताए । बिहान सवा ८ बजेतिर विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ । यद्यपि, यसबारे उद्योग आफैँले अनि प्रहरीले छानबिन थालेको बताइएको छ ।...

  • २०७८ जेठ १७, सोमबार

    एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम...

  • २०७८ जेठ १४, शुक्रबार

    संक्रमितको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

    बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मी र चिकित्सकमाथि कुटपिट गरेका हुन् । मृतकका आफन्तले लखेटेपछि ज्यान जोगाउन तीन जना नर्सले अस्पतालको दुई तलमाथिबाट हाम फालेका छन् । मृतकका आफन्तले भेन्टिलेटरसमेत तोडफोड गरेको उनले बताए ।  बिरामी कुरुवाको आक्रमणमा परी चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको...

  • २०७८ बैशाख २२, बुधबार

    राजमान मोटरसाइकल दुर्घटना ः आठ दिन बितिसक्दा पनि दोषी प्रहरी नियन्त्रण बाहिर

    कलंकी र बल्खु बीचको सीता पेट्रोल पम्प खसीबजार परिसरमा गत बैशाख १५ गते बुधबार राती भएको मोटरसाइकल दुर्घटनामा परी कीर्तिपुर १० वडा चिथु टोलका राजमान महर्जन मृत्यु भएको पनि आठ दिन बितिसक्यो । राजमान महर्जनलाई ठक्कर दिने दुईटा मोटरसाइकल धनीहरु आठ दिन बितिसक्दा पनि प्रहरीले ती दोषीहरुलाई आफ्नो नियन्त्रणमा ल्याउन सकिरहेका छैनन् । कारण दुर्घटना भएको बेला लोडसेडिङ, त्यहाँको सीसी क्यामेराको गड्बडी तथा...

  • २०७८ बैशाख २०, सोमबार

    झापा कोईला फ्याक्ट्रीमा आगलागी

    झापा - झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी हुँदा ठुलो क्षेती भएको छ । आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले...

  • २०७८ बैशाख १९, आइतबार

    कारभित्र मृत भेटिएका तीन बालकको सनाखत

    तुलसीपुरमा पार्किङ गरिराखिएको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका तीन बालकको सनाखत भएको छ । तीनै बालक तुलसीपुरकै रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मृतकहरू तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप, सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण र कृष्ण परियारका ६ वर्षका छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी...

  • २०७८ बैशाख १८, शनिबार

    कोरोना संक्रमितद्वारा झुण्डिएर आत्महत्या

    तीन दिनअघि मात्र सञ्चालनमा आएको रूपन्देहीको सैनामैनास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना सक्रमितले झुण्डिएर आत्महत्या गरेका छन् । सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेका एक कोरोना संक्रमितले सौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले पातलो तन्नाले ट्वाईलेटमा...

  • २०७८ बैशाख १७, शुक्रबार

    मृतक राजमान महर्जनलाई न्याय दिऔं, दोषीलाई खोजतलास गरी कारवाही गरौं

    ललेन्द्र शाक्य २०७८ बैशाख १५ गते बुधबार राती ८ः१५ बजे । बल्खु र कलंकी बीचको कीर्तिपुर छिर्ने सीता पेट्रोल पम्पतिरको घुम्ती मोहदा बाटो । जहाँ कीर्तिपुर नगरपालिका १० वडा चिथु टोल निवासी ५० वर्षीय राजमान महर्जनको मोटरसाईकल दुर्घटनाबाट असामयिक निधन हुन पुग्यो । दुर्घटनाको विषयमा सीता पेट्रोल पम्प वरिपरिका स्थानीय बासिन्दाहरुले राजमान महर्जनलाई दुईटा बाईकले हानेको बताउँछन् ।    ‘बैशाख १५ गते बुधबार...

  • २०७७ चैत्र ३१, मंगलबार

    दाेलखामा बाेलेराे दुर्घटना, चारकाे मृत्यु

    दोलखा - उत्तरी दोलखाको बिगु गाउँपालिका–४, सिंगटीमा सोमबार राति बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । वागमती प्रदेश ०१०२३ च ७५८० नम्बरको बोलेरो सोमबार राति करिब ११ बजे सिंगटी चारगोलाईमा दुर्घटना हुँदा बिगु गाउँपालिका–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्डिका खड्काको मृत्यु भएको प्रहरी निरीक्षक रञ्जन...

  • २०७७ चैत्र २५, बुधबार

    राइसकुकरमा सुन ल्याउने पक्राउ

    काठमाडौँ - राइसकुकरमा सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन् । उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । ’उनले ल्याएको प्रेसर...

  • २०७७ चैत्र २४, मंगलबार

    सामुदायिक वनमा भीषण आगलागी

    तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । साथै छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ । “कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा पनि आगलागीका घटना बढेका छन्,” उहाँले भन्नुभयो, “...

  • २०७७ चैत्र २०, शुक्रबार

    बम विस्फोट एकको मृत्यु, एकको उपचार हुँदै

    बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ । गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भई बडिगाड गाउँपालिका–२ सिमलचौर बस्ने ३१ वर्षीय मित्रबहादुर...

Pages