अपराध-दुर्घटना
-
२०७७ कार्तिक १३, बिहिबार
तास र कौडा खेल्ने २० जना पक्राउ
भरतपुर – जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका...
-
२०७७ कार्तिक १२, बुधबार
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह
नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह गरिएको हो । यस्ता गिरोहले प्रविधिको...
-
२०७७ कार्तिक १२, बुधबार
माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ
उदयपुर – त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट...
-
२०७७ कार्तिक ८, शनिबार
सुन्धारास्थित सय वर्ष पुरानो मस्जिदमाथि भूमाफियाकाे कुदृष्टि, डोजर लगाई तोडफाेड
काठमाडौं – काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन । एक सय वर्ष भन्दा पूरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ । निर्माणाधीन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । मस्जिद भत्काइएपछि...
-
२०७७ कार्तिक ४, मंगलबार
प्रहरीको हत्यामा संलग्न सातजना सार्वजनिक
डडेल्धुरा – प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनलाई सार्वजनिक गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका- २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या संलग्न आराेपमा तिनीरहरुलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका- १० का ३१ वर्षीय पंकु भनिने रोहित राना,...
-
२०७७ कार्तिक ४, मंगलबार
पेट्राेल खन्याउने क्रममा आगलागी
बुटवल - रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा पेट्रोल खन्याउने क्रममा साेमबार साँझ आगलागी भएको छ । लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले बताए । आगलागीबाट ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही...
-
२०७७ कार्तिक २, आइतबार
दसैं मान्न घर हिँडेका दुर्घटनामा, पाँचको मृत्यु, तीन घाइते
गाईघाट – उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार बिहान स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । दुर्घटनामा अन्य तीनजना गम्भिर घाईते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपियो राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन। ओखलढुंगा मानेभञ्ज्याङ–९...
-
२०७७ कार्तिक १, शनिबार
वीरगन्जको एक अपार्टमेन्टबाट २२ किलो सुन बरामद
वीरगञ्ज – वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर २२ किलो बढी सुन बरामद गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिकाको गणेश अपार्टमेन्टमा दुई घण्टा लामो समय छापा मारेर प्रहरीले शनिबार २२ किलो सुन बरामद गरेको हो । सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्। निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरीले जनाएकाे छ ।
-
२०७७ आश्विन ३०, शुक्रबार
फलफूलचोक विष्फोटका कारण खबरसेण्टरमा क्षति
काठमाडौं फलफूलचोकस्थित कृष्ण कार्कीको घरमा भएको ग्यास सिलिण्डर विफोटका कारण खबरसेण्टरको कार्यालयमा समेत क्षति पुगेको छ । विष्फोटको कारण एउटा ल्यापटप र २ वटा कम्प्युटरमा क्षति पुग्नुका साथै कार्यालयको झ्यालसका सिसा फुटेको छ भने कार्यालयको पार्टेशन विष्फोटका कारण उछिट्टिएको छ । विष्फोटका कारण झण्डै २ लाख रुपैयाँ बराबरको क्षति हुनपुगेको छ । बिहान ११ः३० बजे भएको उक्त विष्फोटका कारण घटनास्थलबाट ५००...
-
२०७७ आश्विन २९, बिहिबार
नयाँबजारमा ग्यास बिस्फोट • किरियापुत्रीसहित ११ घाइते • एक घर ध्वस्त • १० घरमा क्षति
काठमाडौं – काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । निरकुमारी क्षेत्रीको घरमा बिस्फोट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । ३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भर्याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।...
-
२०७७ आश्विन २९, बिहिबार
बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
काठमाडौँ – काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्रबहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको...
-
२०७७ आश्विन २८, बुधबार
तस्कर र प्रहरीबीच झडप
सप्तरी – सप्तरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन् । उक्त घटना मंगलबार राती १० बजे राजविराज नगरपालिका-१३ मुसहर्नियाँमको हो। जहाँ प्रहरी र तस्करहरूबीच झडप भएको थियो। भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि उनीहरूले स्थानीयलाई गुहारेका थिए। ६०/७० जना स्थानीय भेला भएर प्रहरीमाथि जाइलागेको जिल्ला प्रहरी कार्यालयका...


