STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ आश्विन २७, मंगलबार

    लकडाउनमा फरार ४८ अभियुक्त पक्राउ

    महेन्द्रनगर – कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच यहाँको जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ । समाजको शान्ति सुरक्षा कायम गर्न यहाँका ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता ४८ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...

  • २०७७ आश्विन २५, आइतबार

    थिमिका गेष्ट हाउसमा छापा, अनैतिक क्रियाकलापमा संलग्न १४ जना पक्राउ

    भक्तपुर – महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न गेष्ट हाउसमा लकडाउनपछि अनैतिक गतिविधि हुने गरेको गुनासो आएपछि छापा मारिएको हो ।  महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले शनिबार खुलेकामध्ये ठिमी क्षेत्रका बालकुमारी, सुनकोशी...

  • २०७७ आश्विन २५, आइतबार

    भक्तपुरको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    भक्तपुर – गए राति अरनिको राजमार्गखण्डअन्तर्गत  सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो । भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...

  • २०७७ आश्विन २२, बिहिबार

    जाजरकोट जिप दुर्घटना : चालकको पसलमा आगजनी, शव उठाउन मानेन

    मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ ।  जुनिचाँदे–१ लोड्नीदेखि मजकोटसम्मको सडक निर्माण गर्दा  व्यवसायीले डोजर चालकलाई इञ्जिनीयर बनाएर सडक खनेका थिए । “अघिल्लो वर्ष मात्र खनिएको सो...

  • २०७७ आश्विन २०, मंगलबार

    १४ वर्षीया भतिजी बलात्कार गर्ने पक्राउ

    जिल्ला प्रहरी कार्यालय कास्कीले सर्लाही प्रहरीको सहयोग र समन्वयमा नाताले आफ्नै भतिजी पर्ने चौध वर्षीया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा २१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । गत पुस दुई गते घरमा कोही नभएको बेला डरधम्की देखाएर ती पुरुषले बालिकालाई जर्वजस्ती करणी गरेको र त्यसको गर्भबाट छोरा जन्मिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुुभयो ।  उहाँका अनुसार प्रहरीमा...

  • २०७७ आश्विन १९, सोमबार

    विराटनगर अस्पतालकाे दास्रो तल्लाबाट हामफालेर मृत्यु

    विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल)काे दोस्राे तल्लाबाट हामफालेर एकजनाको मृत्यु भएकाे छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । आज सोमबार बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको थियाे भने उनको उपचारका क्रममा बिहान ९ बजेतिर मृत्यु भएको हो । मृत्यु अस्वभाविक देखिएका कारण घटनाको अनुसन्धान थालिएको उनले बताए । गजमेर १७...

  • २०७७ आश्विन १९, सोमबार

    खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गिरोह सक्रिय

    काठमाडौँ – चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि शङ्कास्पद क्षेत्रमा छापा मारेर त्यस्ता कार्यमा संलग्न केही  व्यवसायीलाई पक्राउसमेत गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले आइतबार मात्रै काठमाडौँको कलङ्कीबाट झण्डै रु पाँच...

  • २०७७ आश्विन १९, सोमबार

    बलात्कारको घटना गाउँमै मिलाउने पञ्च !

    सिरहा – बलात्कारको घटना गाउँमै मिलाउने पञ्चसहित घटनामा संलग्नलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ। सिराहाको बिष्णुपुर गाउँपालिका वडा नं १ मा गत सोमबार भएको बलात्कार घटनालाई पञ्चायती गरेर मिलाउने पञ्चसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । प्रहरीका अनुसार गत सोमबार साँझ ५ बजेको समयमा वडा नं. १ स्थित...

  • २०७७ आश्विन १८, आइतबार

    भक्तपुरमा बसभित्रै सामूहिक बलात्कार

    काठमाडौं – भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई शनिबार साँझ ४ देखि ५ बजेसम्म सामूहिक बलात्कार गरेका हुन् । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ । बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक...

  • २०७७ आश्विन १२, सोमबार

    १२ वर्षीय बालिका हत्या गर्ने पक्राउ

    इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयो । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले...

  • २०७७ आश्विन ८, बिहिबार

    काठमाडौंमा धोबीखोलाले एकजना बगायो

    काठमाडौं – अबिरल पर्दै रहेकाे वर्षाले काठमाडाै‌ंकाे धाेबिखोलामा पानीकाे सतह बढेर त्यसले एकजनालाई बगाएकाे छ । कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने दोलखा घर भएका ६५ वर्षका हरिबहादुर कार्कीलाई कालोपुल क्षेत्रबाट बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । साँझ साढे ५ बजेतिर खबर आएपछि नेपाल प्रहरीको विपद व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उनको खोजी गरेपनि उनलाई...

  • २०७७ आश्विन ८, बिहिबार

    स्याङ्जा र पाल्पामा पहिराे, ९ को मृत्यु, ६ जना बेपत्ता

    काठमाडाैं – अविरल वर्षाकाे कारण स्याङ्जा र पाल्पामा पहिराे गएकाे छ । स्याङ्जाकाे पहिराेमा ९ जनाकाे मृत्यु भएकाे छ भने पाल्पाकाे पहिराेमा ३ घर पुरी ६ जना बेपत्ता भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।  बिहीबार बिहान गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा...

Pages