STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ जेठ २, सोमबार

    बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री र प्रचण्डको शुभकामना

    काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका...

  • २०७९ जेठ २, सोमबार

    राष्ट्रपतिद्वारा बुद्ध जयन्ती र उभौली पर्वको शुभकामना

    काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको  भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डरीले आज जारी गर्नुभएको शुभकामनामा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश...

  • २०७९ जेठ २, सोमबार

    आज किराँत राई समुदाय उँभौली पर्व मनाउँदै

    काठमाडौँ - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने...

  • २०७९ जेठ २, सोमबार

    आज बुद्ध जयन्ती मनाइँदै

    काठमाडौँ - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत...

  • २०७९ जेठ १, आइतबार

    भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल आउँदै

    काठमाडौं - सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्धजयन्तीको अवसरमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी आउनेछन् । त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा...

  • २०७९ बैशाख ३१, शनिबार

    मनाङबाट मतगणना सुरु

    काठमाडौं - हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ। जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको हाे । त्यसको एक घण्टापछि अन्य गाउँपालिकामासमेत सुरु भएको छ।  मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए। मनाङमा चार गाउँपालिका रहेको छ। त्यहाँ  कूल ६ हजार ४९६ मतदाता रहेकाेमा कूल चार हजार ६७ मत खसेको थियाे। २...

  • २०७९ बैशाख ३१, शनिबार

    अपेक्षाकृत मत खसेन, ४४ केन्द्रकाे मतदान स्थगित

    काठमाडौं - अपेक्षाकृत मत खसेन, ४४ केन्द्रकाे मतदान स्थगितप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ...

  • २०७९ बैशाख ३०, शुक्रबार

    सकियो मतदानको समय, आजै बेलुकीबाट मतगणना शुरु हुने

    बाठमाडौं - स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएको छ । आजै (शुक्रबार) बेलुकीबाट मतगणना शुरु हुने भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा छिटपुट घटना बाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको जनाइएको छ । साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइएको र मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र...

  • २०७९ बैशाख ३०, शुक्रबार

    अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा निर्वाचन प्रक्रिया स्थगित भएको छैन : आयोग

    काठमाडौं - निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा निर्वाचन प्रक्रिया स्थगित नभएको जनाएको छ। केही स्थानमा छिटफुट घटना भए पनि पुनः मतदान कार्य सुचारु हुने प्रक्रियामा रहेको आयोगले जनाएको छ। 'अहिलेसम्म केही स्थानमा छिटफुट घटनाबाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्सादहपूर्वक रुपमा मतदान भइरहेको छ। केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुने क्रम...

  • २०७९ बैशाख ३०, शुक्रबार

    अपराह्न १२ बजेसम्ममा ३५ प्रतिशत भोट खस्यो : आयोग

    काठमाडौं - अपराह्न १२ बजेसम्ममा देशभर करिब ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशभर ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ । यद्यपि दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सञ्चालन गर्ने प्रयास भइरहेको पनि आयोगले जनाएको छ ।

  • २०७९ बैशाख ३०, शुक्रबार

    आज देशभर स्थानीय तहको निर्वाचन हुँदै

    आज देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।अहिले बिहान ७ बजेदेखि सुरु हुने मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ ।७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ३५ हजार २२१ जनामध्ये निर्विरोध...

  • २०७९ बैशाख २९, बिहिबार

    शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान?

    काठमाडौं - भोलि देशभर एकै चरणमा स्थानीय तहकाे निर्वाचन हुँदैछ । कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ । मुलुकको विशिष्ट व्यक्तित्व, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका...

Pages