STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ बैशाख २४, शनिबार

    चलचित्र पत्रकार संघले तीन वर्षको सम्मान तथा पुरस्कार यसै वर्ष प्रदान गर्ने

    चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा  वार्षिकउत्सव मनाउँदै  आइरहेको छ ।  यही अवसर पारेर संघले चलचित्र क्षेत्रलाई समेटेर सम्मान पुरस्कार प्रदान गर्दै आइरहेको छ । तर कोरोना कहरको कारण विगतका दुई वर्ष भने वार्षिकउत्सव भर्चुअल मात्र मनाउनु परेकोले सम्मान तथा पुरस्कार कार्यक्रम हुन सकेको थिएन । यो वर्ष भने  वार्षिकउत्सव   मनाउने...

  • २०७९ बैशाख २२, बिहिबार

    निर्वाचनको ४८ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    काठमाडौं -  निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ । आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि...

  • २०७९ बैशाख २१, बुधबार

    लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छः प्रम देउवा

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताउनुभएको छ ।       नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा आज उहाँले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई विजयी गराउनुुपर्ने आवश्यकता...

  • २०७९ बैशाख २१, बुधबार

    विमानस्थलमा बम 'हल्ला' मात्र

    काठमाडौं - बुधबार बिहान करिब १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अधिकारीलाई अज्ञात नम्बरबाट फोन आयो । फोनामा भनियो – ‘विमानस्थल कार्यालयमा ८ वटा बम राखिएको छ।’ जुन बम आन्तरिक विमानस्थल कार्यलयमा छ भनिएको थियो । उक्त फोनपछि अधिकारीहरु आत्तिए । त्यसपछि आन्तरिक विमानस्थलको सबै उडान रोकियो । त्यसका लागि थप सुरक्षाकर्मीका साथ नेपाली सेनाको टोली विमानस्थल परिसमा पुगे । सुरक्षा थ्रेट भए वा...

  • २०७९ बैशाख २०, मंगलबार

    ईदकाे अवसरमा राष्ट्रपतिबाट शुभकामना सन्देश

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेकी शुभकामना सन्देशमा ईद (ईदउल फित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना...

  • २०७९ बैशाख २०, मंगलबार

    भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौंमा

    काठमाडौं - भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी यतिबेला काठमाडौंमा रहेका छन् । उनी सोमबार अपरान्ह ५ बजे काठमाडाैं आइपुगेका हुन् । यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्‍ने स्रोतले बताएको छ । उनी बिहीबार पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा सरिक हुने कार्यक्रम छ ।  ५ दिन नेपालमा बिताएर...

  • २०७९ बैशाख २०, मंगलबार

    आज इस्लाम धर्मावलम्बी इद मनाउँदै, सार्वजनिक बिदा

    आज इस्लाम धर्मावलम्बीले इद मनाउँदै छन् । एक महिनासम्म दिनभर व्रत बस्छन्, जसलाई रोजा भनिन्छ ।  रमजानको महिनाको अन्तिम दिन चन्द्रमा हेरिसकेपछि भोलिपल्टको दिनलाई इद उल फित्रका रुपमा मनाउने गरिन्छ । मंगलबार इद परेकाले सरकारले पनि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित...

  • २०७९ बैशाख १८, आइतबार

    राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता

    नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो । लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक...

  • २०७९ बैशाख १८, आइतबार

    श्रमिक दिवसमा राष्ट्रपति भण्डारीको शुभकामना

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रम दिवसको शुभकामना व्यक्त गर्दै मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्व रहेकाले यसलाई उजागर गर्दै श्रमको सम्मान गर्ने संस्कृति निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छिन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले मर्यादित श्रम, उचित...

  • २०७९ बैशाख १८, आइतबार

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    काठमाडौँ - आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथि दमन गरिएको थियो । घटनामा दर्जनौं श्रमिकको ज्यान गएको थियो । अमेरिकाको सिकागोको हेय...

  • २०७९ बैशाख १७, शनिबार

    डेढ लाख स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिह्न

    काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले निर्वाचन अधिकृतको कार्यालयमार्फत् मैदानमा रहेका झण्डै डेढ लाख उम्मेदवारलाई आज चुनाव चिह्न दिएको हो । मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा माओवादी केन्द्रको गोलाकार हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको छाता, पाँचौँमा लोकतान्त्रिक...

  • २०७९ बैशाख १७, शनिबार

    करिब आठ हजार उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

    काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् । उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५...

Pages