STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ ३१, मंगलबार

    रुपन्देहीका पम्पहरुमा गुणस्तरीय डिजेल र पेट्रोल

    रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो । आइतबार र सोमबार अनुगमनपछि आज प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराईले अनुगमन गरिएका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको नापतौल ठीक...

  • २०७६ आषाढ ३१, मंगलबार

    रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास

    रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन आइएस ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय सुरक्षा सेवाले बताएको छ । सुरक्षा सेवाले जारी गरेको वक्तव्यमा उक्त आक्रमणकारी समूहका नेता सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अरु दुई...

  • २०७६ आषाढ ३१, मंगलबार

    इन्डोनेसियामा भूकम्प

    इन्डोनेसियाको बलीमा मंगलबार बिहानै ६।० म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । तर सुनामीको चेतावनी दिइएको छैन । इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको सिन्ह्वा समाचार समितिलाई बताउनुभयो ।...

  • २०७६ आषाढ ३१, मंगलबार

    प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो औँल्याउनुभएको छ । धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुबानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको...

  • २०७६ आषाढ ३१, मंगलबार

    कृषि प्रदर्शनी मञ्च

    रामपुरमा कृषि प्रदर्शनीमञ्च निर्माण गरिएको छ । कृषिजन्य सामग्री सङ्कलन तथा प्रदर्शनी गर्ने उद्देश्यले रामपुर नगरपालिका–१० हेक्लाङ्गफाँटको थोत्रिबारीमा रु छ लाखमा सो मञ्च बनाएको उपभोक्ता समितिका अध्यक्ष प्रकाशमणि तिमिल्सिनाले बताउनुभयो । “कृषि मेला, प्रदर्शनी, सभालगायतका कार्यक्रम, कृषक भेला बस्न समस्या परेपछि मञ्च बनाएका हौँ, अब कृषि मेला, प्रदर्शनी र उत्पादित सामग्री सङ्कलन तथा बेच्नसमेत सजिलो...

  • २०७६ आषाढ ३१, मंगलबार

    बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै

    पश्चिम नवलपरासीमा बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै गएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको छ । जिल्ला प्रशासन कार्यालयस्थित विपद् व्यवस्थापन कक्षमा जिल्ला आपत्कालीन परिचालन सूचना केन्द्र स्थापना गरी जलमापन यन्त्र जडान गरिएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको हो । प्रदेश नं ५ को आन्तरिक तथा कानून मन्त्रालयको सहयोगमा स्थापना गरिएको उक्त सूचना केन्द्रबाट नारायणी नदीको...

  • २०७६ आषाढ ३१, मंगलबार

    वन समूह पुरस्कृत

    डिभिजिन वन कार्यालय तनहुँले जिल्लाका छ वटा वन समूहलाई मङ्गलबार पुरस्कृत गरेको छ । वन क्षेत्रको विकासमा सफल भएका सामुदायिकका तीन र कबुलियतीका तीन वन समूहलाई नगदसहित पुरस्कृत गरिएको हो । जिल्लामा सामुदायिकतर्फ ६१३ र कबुलियतीतर्फ ४८५ वटा वन समूहमा आबद्ध रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पुरस्कृत हुनेमा सामुदायिक वनतर्फ म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक प्रथम, व्यासनगरपालिका –११ स्थित...

  • २०७६ आषाढ ३१, मंगलबार

    दलित समुदायका लागि १९२ आवास घर बन्दै

    दाङमा जनता आवासका १९२ घर निर्माण हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अधिकृत शेरबहादुर केसीका अनुसार जनता आवास कार्यक्रमअन्र्तगत जिल्लाका दश स्थानीय तहमा ती घर बन्ने भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा ५० र घोराही उपमहानगरपालिकामा ३२, बबई र राजपुर गाउँपालिकामा १७÷१७, गढवा, राप्ती, बङगलाचुली, दङ्गीशरणमा १५÷१५, शान्तिनगर गाउँपालिकामा १० र लमही नगरपालिकामा छ आवास घर निर्माण...

  • २०७६ आषाढ ३१, मंगलबार

    पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला

    पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण सीएए ले सबै प्रकारका गैरसैनिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको छ । सीएएका प्रवक्ताले भारतसँग...

  • २०७६ आषाढ ३१, मंगलबार

    लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह

    शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय युएनएचसिआर ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ । युएनएचसिआरले ट्वीट गर्दै २०० जना आप्रवासीलाई तजौरामा नजरबन्द गर्न लागिएको भन्दै लिबियामा असुरक्षाका कारण यी सबै बन्दीगृह बन्द गर्न आह्वान गरेको हो । जुलाईमा लिबियाको राजधानी त्रिपोलीको पूर्वी भेगमा स्थापित यस्तै बन्दीगृहमा भएको...

  • २०७६ आषाढ ३१, मंगलबार

    राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

    नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक बंैक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आगामी भदौ २ गतेभित्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा...

  • २०७६ आषाढ ३१, मंगलबार

    पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

    पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बाँकी क्यासिनो पनि क्रमशः...

Pages