STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ जेठ १७, शुक्रबार

    गाउँपालिका भवनको शिलान्यास

    पाँच दाताले निःशुल्क दान गरेको जग्गामा झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवन बन्ने भएको छ । भवनको बिहीबार शिलान्यास गरिएको छ । रु तीन करोड ९० लाख ७९ हजार ३०० मा हल्दिवारी–५ स्थित धनुषपोखरी नजिकै दाताले प्रदान गरेको एक बिघा नौ कठ्ठा जमीनमा निर्माण हुनलागेको गाउँपालिका भवनको शिलान्यास स्थानीय जनप्रतिनिधिले नै गरेका थिए । गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले आगामी चैतसम्ममा निर्माणकार्य सम्पन्न...

  • २०७६ जेठ १७, शुक्रबार

    बालबालिकालाई सहयोग

    गणतन्त्र दिवसको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीस्थित बहादुरे माध्यमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको छ । गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं नौलो घुम्ती नेपालको आयोजना तथा विद्यालयको सहकार्यमा विद्यालयमा अध्ययनरत अतिविपन्न ४१ विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको हो । वितरण कार्यक्रममा नौलो...

  • २०७६ जेठ १७, शुक्रबार

    आजदेखि काठमाडौँ–रुम्जाटार–विराटनगर उडान

    काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । रुम्जाटार विमानस्थल...

  • २०७६ जेठ १७, शुक्रबार

    साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन

    शङ्खरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृतरूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयवासीसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गरिरहेको पाइएको छ ।  अनधिकृतरूपमा बालुवा उत्खननले साँखु, इन्द्रायणी, घुमारीचोकलगायतका ठाउँ कुरुप बन्दै जानुका साथै मरुभूमिमा परिणत हुनलागेकामा स्थानीयवासीले दुखेको पोखेका छन्...

  • २०७६ जेठ १७, शुक्रबार

    बजेट ः ‘दलितमैत्री भएन’

    आर्थिक वर्ष २०७६÷७७ को बजेट दलित समुदायमैत्री हुन नसकेको दलित समुदायका नेता र अधिकारकर्मीले विचार व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आव २०७६÷७७ ले संविधानमा उल्लेख हकअनुसार दलित समुदायलाई समेट्न नसकेको उनीहरुको टिप्पणी छ ।    संविधानको मौलिक हकमा सुनिश्चित गरिएको दलितका लागि शिक्षा, स्वास्थ्य, भूमि, आवास र परम्परागत सीप...

  • २०७६ जेठ १७, शुक्रबार

    कठिन जीवनयापन गर्दै ज्येष्ठ नागरिक

    रोल्पा नगरपालिका–४ का चुडामणि आचार्य ९० वर्ष पुग्नुभयो । दुई श्रीमतीबाट ११ सन्तान छन् आचार्यका । अहिले उहाँ कान्छो छोरासँग बस्दै आउनुभएको छ । छोराछोरी कोही व्यापारी, कर्मचारी, वकिल छन् त कोही शिक्षक । छोराछोरी सबै आ–आफ्नै काममा व्यस्त, उहाँ साँझबिहान परिवारसँगै खाना खाने समयबाहेक अरु बेला बस्दैनन् । उहाँको साहारा भनेकै ‘बेडरुम’ र लौरी हो । “बुढेसकालमा कहिले कता दुख्छ, कहिले कता, हिँडडुल गर्न पनि...

  • २०७६ जेठ १७, शुक्रबार

    रकम उठाएर कमैया बस्तीमा विद्यालय

    कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् । युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय...

  • २०७६ जेठ १७, शुक्रबार

    लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ

    प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ । तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन...

  • २०७६ जेठ १७, शुक्रबार

    प्रदेश ५ मा १८५ औलो रोगी भेटिए

    प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो मलेरिया रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी रहेका छन् । सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने...

  • २०७६ जेठ १७, शुक्रबार

    हावाहुरीसहित वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद्...

  • २०७६ जेठ १७, शुक्रबार

    अस्पतालमा होहल्ला गर्ने छ पक्राउ

    भरतपुर अस्पतालमा उपचारका क्रममा बालकको मृत्युपछि होहल्ला गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका–५ बस्ने प्रकाश बस्नेतका १४ महीनाका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याइएका बालकको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो । बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको अस्पतालले जनाएको छ । बालकको...

  • २०७६ जेठ १७, शुक्रबार

    विद्यालय र स्वास्थ्यचौकी निर्माण शुरु

    भूकम्पबाट क्षतिग्रस्त भएका मकवानपुर जिल्लामा रु एक अर्बभन्दा बढीको लागतमा छ सामुदायिक विद्यालय र दुई स्वास्थ्यचौकी निर्माण शुरु भएको छ । युएसआइडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामीण क्षेत्रमा बेग्लाबेग्लै स्थानमा विद्यालय र स्वास्थ्यचौकी निर्माण हुन लागेको बिहीबार आयोजित समारोहमा बताइएको छ । मकवानपुर गढीको वडा नं ७ मा रहेको जनता माविको निर्माण हुने भवन शिलान्यास कार्यक्रममा...

Pages